By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पवन चामलिङको पराजयलाई उनको राजनीति समाप्त भएको घोषणा मान्न सकिन्छ: एसकेएम
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Politics > पवन चामलिङको पराजयलाई उनको राजनीति समाप्त भएको घोषणा मान्न सकिन्छ: एसकेएम
PoliticsSikkim

पवन चामलिङको पराजयलाई उनको राजनीति समाप्त भएको घोषणा मान्न सकिन्छ: एसकेएम

SA Desk
Last updated: March 5, 2025 4:53 pm
SA Desk Published March 5, 2025
Share
SHARE

गान्तोक, 05 मार्च। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङको वक्तव्यलाई अत्यन्त फ्यातुलो, असान्दर्भिक एवं मनगढन्ते ठहर गरेको छ। आफू सत्ताबाट मात्र होइन सबै निर्वाचन क्षेत्रबाट पराजित हुनु अनि आफ्नामा भएका भरिला साथीहरूसम्मले भटाभट पार्टी छोड्दै जानुले पवन चामलिङको राजनीति समाप्त भएको घोषणा नै मान्न सकिन्छ भनी एसकेएमले बताएको छ।

एसडीएफको 33औं स्थापना दिवसमा पार्टी अध्यक्ष पवन चामलिङले दिएको वक्तव्यमा प्रतिक्रिया जनाउॅंदै एसकेएम पार्टीले उक्त बयान दिएको हो। एसकेएम प्रवक्ता सीपी शर्माले विज्ञप्तिमा भनेका छन्, सिक्किम क्रान्तिकारी मोर्चा पार्टी र पार्टी अध्यक्षको लोकप्रियता बढ्दै जाँदा पवन चामलिङको वक्तव्यमा उत्ताउलो र आतेस आउनु स्वाभाविक हो। आफू सत्ता, शक्ति र राजनीतिबाट पराजित बन्दै गएपछि सिक्किमलाई बिरामी देख्नु आफू मानसिक रोगले ग्रसित बनेको प्रमाणित हुन्छ।

उनले अझ भनेका छन्, आफू सत्तामा रहुञ्जेल उनै नरबहादुर भण्डारीको छायाँसम्मलाई खेदो गर्ने पवन चामलिङले आज उनै नरबहादुर भण्डारीको प्रशंसा गर्नु भनेको स्यालले मुखको रगत पुछेर कुखुरालाई ‘म तिम्रो साख्खै मीत हूँ नी’ भन्नु हो। नेपाली भाषाले मान्यता पाएपछि भाषा संग्रामी नरबहादुर भण्डारीलाई एउटा फूलको थुँगोसम्म नदिने पवन चामलिङले आज आफू हारेपछि स्मरण गर्नु लाजमर्दो कुरा हो। आफ्नो सत्ताभरि नै गाली गरिएका नरबहादुर भण्डारीले गरेका कामको चर्चा गर्नु भनेको उनको बोक्रे प्रवृत्ति उजागर हुनु हो।

चामलिङले सिक्किम दार्जिलिङ एकीकरण सम्भव छ भन्ने जस्तो बयान दिनुले उनी यो विषयको पक्षमा रहेको स्पष्ट भएको एसकेएम पार्टीले बताएको छ। एसकेएमले चामलिङको उक्त बयानलाई सिक्किमे जनता विरुद्ध ठहर गरेको छ। ‘वर्तमान मुख्यमन्त्री पीएस गोले साथै केन्द्रिय गृहमन्त्री स्वयंले असम्भव बताइसकेपछि पनि पवन चामलिङलाई किन सम्भव लाग्दैछ? किनकि उनी सिक्किम दार्जिलिङ विलयको पक्षमा देखिएका छन्’, एसकेएमले भनेको छ।

एसकेएमले पवन चामलिङको यो सपना कहिल्यै पूरा हुने छैन भन्दै हुँदै नहुने कुरालाई उब्जाएर जनतामा भ्रम फैलाउने नाटकीय प्रवृत्ति र सोंचबाट माथि उठ्ने उनलाई सल्लाह दिएको छ। प्रवक्ता शर्माले अबका जनता 1994 का जनता होइनन्, छैनन् र त्यस्तो नठानिदिने चामलिङलाई सुझाउ एवम् सल्लाह दिएका छन्।

सिटिजन एक्सन पार्टी सिक्किमको सोरेङ जिल्ला कार्यकारिणी परिषद्को बैठक सम्पन्न

परम्परागत बॉंस शिल्पकार भरत राई ‘सिक्किम अकादमी पुरस्कार 2025’ ले सम्मानित

सिक्किम पुस्तक मेला 2025: मंगन संस्करण धमाकाका साथ शुरु

राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने

बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewspoliticalSA Nepali

एसडीएफ चेली मोर्चाको देन्ताममा निर्वाचन क्षेत्रस्तरीय बैठक सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 8, 2025
सीएपीको सालघारी जूमको लागि एसीईसीको मासिक समन्वय बैठक सम्पन्न
मुख्यमन्त्रीले आफ्नी आमासॅंग भेट गरेर अमूल्य आशीर्वाद ग्रहण गरे
जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
सिक्किम घुम्न आएका असमका पत्रकारको असामयिक निधन, पीसीएसद्वारा शोक व्यक्त
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?