By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    Feasibility Survey Conducted for Restoration of Communication Along Chungthang–Lachen Axis
    June 5, 2025
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading:
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali >
PoliticsSA NepaliSikkim

Suk Raj Aaron Rai
Last updated: May 22, 2026 4:47 pm
Suk Raj Aaron Rai Published May 22, 2026
Share
SHARE

​सिक्किम-दार्जिलिङ विलय सम्बन्धित जाली दस्तावेज प्रकरण: एसकेएम, भाजपा र एसडीएफद्वारा प्राथमिकी दर्ता
गान्तोक, 22 मई । सिक्किम-दार्जिलिङ विलयको मुद्दा एकपल्ट फेरि चर्चाको विषय बनेको छ। विभिन्न सामाजिक सञ्जाल मञ्चहरूमा सिक्किम-दार्जिलिङ विलयलाई लिएर प्रसारण भइरहेको जाली पत्रका कारण यो मुद्दा फेरि अघि आएको हो। उक्त पत्र विरुद्ध विभिन्न राजनीतिक दलहरूले पुलिस थानाहरूमा प्राथमिकी दर्ता गरेर दोषीहरू विरुद्ध कानुनी कारबाहीको माग गरेको छ।
सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको विद्यार्थी शाखाले उक्त जाली पत्र विरुद्ध सदर थानामा प्राथमिकी दर्ता गराएको छ। जिल्ला संयोजक अनामिका गुरुङद्वारा दर्ता गरिएको एफआईआरमा गलत सूचना फैलाउने, सार्वजनिक आतङ्क सिर्जना गर्ने र साम्प्रदायिक सद्भावलाई खलल पार्ने उद्देश्यले गृह मन्त्रालयको आधिकारिक सञ्चार जस्तै देखिने जाली दस्तावेज बनाइएको र प्रसारित गरिएको बताएको छ। सरकारले पनि यो मुद्दालाई गम्भीरतासॅंग लिएको र राज्य गृह विभागको शिकायतमा मुद्दा दर्ता भइसकेको जानकारी दिइएको छ।
यसरी नै भारतीय जनता पार्टी, सिक्किमको गान्तोक जिल्ला अध्यक्ष पेम्पो लेप्चाले पनि सदर पुलिस थानामा एफआईआर दर्ता गराएका छन्। भाजपा नेता पासाङ ग्याली शेर्पाले सिक्किमको शान्ति श्रृंखला भङ्ग गर्ने उद्देश्यले झुटो अधिसूचना प्रसारण भइरहेकोमा भाजपा सिक्किमको पक्षमा गान्तोक जिल्ला अध्यक्ष पेम्पो लेप्चाले आज सदर पुलिस थानामा एफआईआर दर्ता गरेको जानकारी गराए। उनले सिक्किम जस्तो सीमा संवेदनशील राज्य र राष्ट्रपतिको आगामी सिक्किम भ्रमण अघि राज्यको शान्ति श्रृंखला र सद्भावनालाई बिथोल्ने प्रकारको जाली अधिसूचना प्रसारण गर्ने दोषीहरू विरुद्ध कानुनी कारबाहीको माग गरे। साथै, उनले यसलाई थप प्रचार-प्रसार गर्न बढावा दिनेहरू विरुद्ध पनि कारबाही हुनुपर्छ भनी माग गरेका छन्।
यसैगरी, एसडीएफ पार्टीको पक्षमा नाम्ची जिल्लाका वरिष्ठ उपाध्यक्ष एमबी गुरुङ र सदस्य अनुश राईले आज नाम्ची पुलिस थानामा प्राथमिकी दर्ता गराएका छन्। एसडीएफले सिक्किम-दार्जिलिङ विलयलाई लिएर सामाजिक सञ्जालहरूमा प्रसारण भइरहेको जाली पत्र प्रकरणमा पार्टी अध्यक्ष पवन चामलिङलाई गलत प्रकारले जोड्ने काम गरिएकोमा प्राथमिकी दर्ता गराएको छ। एसडीएफले उक्त दस्तावेजलाई नक्कली, बनावटी, जाली र भ्रामक बताउॅंदै पवन चामलिङको छवि बिगार्ने प्रयास ठहर गरेको छ। एसडीएफले सामाजिक सञ्जाल मञ्चहरूको दुरुपयोगको भत्सर्ना बनाउॅंदै यसलाई सस्तो राजनीतिक दुष्प्रचार अभियानको रूपमा सीमित गर्नु नहुने बताएको छ।

रोलु दिवसमा व्यापक जनसहभागिताले पार्टीप्रति जनताको माया, विश्वास र नेतृत्वप्रतिको सम्मान झल्किएको छ: एसकेएम

National Unity & Solidarity Shine Through the Successful Conclusion of Run for Unity

मुख्यमन्त्री तामाङले त्रिवेणी संगममा गरे पवित्र स्नान

लागूपदार्थ प्रयोग गरेको आरोपमा व्यक्तिहरूमाथि कुटपिट र सार्वजनिक अपमान विरुद्ध एफआईआर दर्ता

Chief Information Commissioner of India arrives in Gangtok for national meet

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BrandingEconomySA Nepali

तीन दिवसीय याङगाङ इन्टरनेशनल युथ कन्क्लेभ फर टुरिज्म डेभलपमेन्ट आयोजना गरिने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 7, 2025
केन्द्रिय कृषि राज्यमन्त्री चौधरीले राज्यपालसॅंग शिष्टाचार भेट गरे
‘गोल्डन पेगोडा म्याराथन 2025’ मा भाग लिन सिक्किमका धावकहरू पुगे अरुणाचल प्रदेश
विभिन्न विपक्षी राजनीतिक दलहरूबाट एसकेएममा सामेल हुनेहरूलाई स्वागत
North Sikkim: Tourist vehicle plunges into Teesta River, two rescued, rest missing
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?