By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    टिस्टा नदी आवासीय क्षेत्रतर्फ बढिरहेकाले बाढीको जोखिम बढ्दै: केन्द्रिय प्यानल
    June 15, 2025
    विश्व युवा कौशल दिवस पालन, मुख्यमन्त्रीले गरे सबै प्राविधिक पदहरूका लागि अनिवार्य आईटीआई प्रमाणीकरण र सबै पोलिटेक्निक कलेजहरूमा आईटीआई स्नातकहरूलाई प्रतिशत आरक्षणको घोषणा
    July 15, 2025
    Latest News
    सिक्किममा कुनै सङ्गठित आतङ्कवादी मड्यूल वा स्थानीय चरमपन्थी नेटवर्क सक्रिय छैन: सिक्किम पुलिस
    July 1, 2026
    ‘राष्ट्रिय डाक्टर्स डे’ मा वृक्षारोपण, राज्यपाल बने सहभागी
    July 1, 2026
    प्रख्यात वास्तुकार किरण रासाइलीको निधन, मुख्यमन्त्री तामाङद्वारा गहिरो शोक व्यक्त
    July 1, 2026
    गान्तोक जिल्ला प्रशासन केन्द्रद्वारा ‘नशामुक्त भारत अभियान’ पालन
    June 27, 2026
  • Politics
    PoliticsShow More
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी अनावरण
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी अनावरण
Latest NewsSikkimSports

प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी अनावरण

Suk Raj Aaron Rai
Last updated: April 10, 2025 4:47 pm
Suk Raj Aaron Rai Published April 10, 2025
Share
SHARE

नाम्ची, 10 अप्रेल। प्रतिष्ठित प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी अनावरण गरिएको छ। नाम्चीस्थित भाइचुङ स्टेडियममा आज आयोजना गरिएको सिक्किम प्रिमियर लिग 2025 को भव्य उद्घाटन समारोहमा ट्रफी सार्वजनिक गरिएको हो।
मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको आयोजना आगामी डिस्कवर राबोङ छो-जो फेस्ट 2025 को एक प्रमुख आकर्षण रहेको छ। राज्य पर्यटन एवं नागरिक उड्डयन विभागको समर्थनमा यस टुर्नामेन्टको आयोजना 11 अप्रेलदेखि शुरू हुनेछ र 16 अप्रेलमा समापन हुनेछ।
मुख्यमन्त्री प्रेमसिंह तामाङको गतिशील नेतृत्वमा राज्य सरकारले राज्यव्यापी रूपमा खेलकुदको विकासलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको छ। यस्ता गतिविधिहरूको माध्यमद्वारा राज्य सरकारले जीवन्त खेलकुद वातावरण सृजना गर्ने, प्रतिभाहरूलाई आफ्नो कौशल प्रदर्शन गर्न मञ्च प्रदान गर्ने र भावी पुस्तालाई प्रेरित गर्ने उद्देश्य लिएको छ।
एसपीएलको उद्घाटन समारोहमा भलिबल ट्रफीको अनावरणले राज्यको लागि थप समावेशी र खेलकुद केन्द्रित भविष्यतर्फ एक प्रतीकात्मक कदमको संकेत गर्दछ भनी बताइएको छ।

ग्रामीण विकास विभाग बन्यो पहिलो अन्तर विभाग क्रिकेट टुर्नामेन्ट च्याम्पियन

अनलाइन कमाई गर्ने योजनाको नाममा 12 लाख 50 हजार ठगी

Sikkim’s Active Participation Lights Up

राज्यपालले माउण्ट जोङजोङ र माउण्ट डोमेखाङको लागि संयुक्त पर्वतारोहण अभियानलाई देखाए हरियो झण्डा

गान्तोक जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरू र कर्मचारीहरूलाई हरेक शुक्रवार आफ्नो परम्परागत पोशाक लगाउन अनुरोध

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationEntertainmentLatest NewsSikkim

CM attends grand finale of Centenary Celebration of Dentam Senior Secondary School

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 18, 2025
71औं माघे संक्रान्ति मेला शुरू, पहिलो दिन विभिन्न सार्वजनिक पूर्वाधारहरूको उद्घाटन
एसडीएफ अध्यक्ष चामलिङले प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिए
ट्रक दुर्घटनामा परेर एक व्यक्तिको मृत्यु
MLA felicitates CBSE topper of Upper Burtuk
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?