By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
    भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्
    June 25, 2026
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
  • Politics
    PoliticsShow More
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रदेश भाजपा अध्यक्षले एनएचआईडीसीएलका अधिकारीसॅंग भेट गरेर परियोजनाहरूको प्रगतिको बारेमा छलफल गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > प्रदेश भाजपा अध्यक्षले एनएचआईडीसीएलका अधिकारीसॅंग भेट गरेर परियोजनाहरूको प्रगतिको बारेमा छलफल गरे
DestinationsEconomyInsiderNationalOpinionTourism

प्रदेश भाजपा अध्यक्षले एनएचआईडीसीएलका अधिकारीसॅंग भेट गरेर परियोजनाहरूको प्रगतिको बारेमा छलफल गरे

Aaron Rai
Last updated: July 4, 2025 2:34 pm
Aaron Rai Published July 4, 2025
Share
SHARE


गान्तोक, 04 जुलाई। भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेश अध्यक्ष डीआर थापाले आज राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) का कार्यकारी निर्देशक अशोक कुमार साहासँग गान्तोकस्थित क्षेत्रीय कार्यालयमा बैठक गरे। बैठक सिक्किममा चलिरहेका एनएचआईडीसीएल परियोजनाहरूको प्रगतिमा केन्द्रित रहेको भाजपा सिक्किमले आज प्रेस विज्ञप्तिमा बताएको छ।
बैठकमा प्रदेश अध्यक्ष थापाले मनसुन मौसममा राष्ट्रिय राजमार्गहरूमा यात्रीहरूका लागि न्यूनतम अवरोधहरू सुनिश्चित गर्ने आवश्यकतामा जोड दिए। उनले सिक्किमका बासिन्दाहरूको लागि सुरक्षित र सहज यात्रा सुनिश्चित गर्दै मौसमसँग सम्बन्धित चुनौतीहरूलाई सम्बोधन गर्न मर्मतसम्भार र समयमै हस्तक्षेपलाई प्राथमिकता दिन एनएचआईडीसीएललाई आग्रह गरे।
विज्ञप्ति अनुसार, प्रदेश अध्यक्ष थापाले हालै सिक्किम भ्रमणको क्रममा यातायात, पर्यटन र संस्कृति सम्बन्धी संसदीय स्थायी समितिका सदस्य एवं कर्नाटकका सांसद विश्वेश्वर हेगडेलाई भेटेका थिए। उनले राजधानी शहरमा भविष्यमा हुने ट्राफिक जामको समस्यालाई सम्बोधित गर्न गान्तोक वरिपरि रिङरोड निर्माणको वकालत गर्दै एक ज्ञापनपत्र बुझाएका थिए। आज साहासँग उनले रिङरोडको महत्त्व दोहोर्‍याउॅंदै यसको सम्भाव्यता र सम्भावित चुनौतीहरूको बारेमा छलफल गरे।
उनले यो परियोजनाले गान्तोकमा ट्राफिक व्यवस्थापन र शहरी गतिशीलतालाई उल्लेखनीय रूपमा बढाउन सक्ने बताए, जसले स्थानीय बासिन्दा र पर्यटक दुवैलाई फाइदा पुर्‍याउने छ। यस अतिरिक्त, प्रदेश अध्यक्ष थापाले सिक्किमको बढ्दो पर्यटन क्षेत्र र आर्थिक विकासलाई सहयोग गर्न दिगो र लचिलो पूर्वाधारको आवश्यकतामाथि प्रकाश पारे। उनले गुणस्तर सुनिश्चित गर्दै परियोजनाको समयसीमा छिटो पूरा गर्न पनि एनएचआईडीसीएललाई अनुरोध गरे।

राज्यपालले उत्तर सिक्किममा विभिन्न परियोजनाहरूको अवलोकन गरे

एसएसडीएमए ‘सुभाषचन्द्र बोस आपदा प्रबन्धन पुरस्कार 2026’ ले पुरस्कृत, मुख्यमन्त्रीले दिए बधाई

भाजपा सिक्किमले अन्तरराष्ट्रिय मातृ दिवस पालन गऱ्यो

Tourism Resumes in North Sikkim with Key Destinations Welcoming Visitors from September

Sikkim CM attends High-Level Task Force meeting on Tourism in North Eastern Region

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

Lok Sabha MP urges BRO chief for expeditious restoration of North Sikkim roads

SA Desk SA Desk September 25, 2024
मुख्यमन्त्री प्रेमसिंह तामाङले रिनाक निर्वाचन क्षेत्रमा चलिरहेको तीन दिवसीय जनता भेट कार्यक्रमको आज दोस्रो दिन 1200 भन्दा धेरै जनतासॅंग अन्तरक्रिया गरे।
Chief Secretary chairs State-level meeting on Census 2027
City Runner offers Gangtok a chance to rethink public transport
Pakyong DC assesses impact of Lower Bering landslide
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?