By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रोफेसर ज्योति प्रकाश तामाङको निधनमा राज्यपाल, मुख्यमन्त्री तथा अन्यहरूद्वारा दु:ख प्रकट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > प्रोफेसर ज्योति प्रकाश तामाङको निधनमा राज्यपाल, मुख्यमन्त्री तथा अन्यहरूद्वारा दु:ख प्रकट
EducationLatest News

प्रोफेसर ज्योति प्रकाश तामाङको निधनमा राज्यपाल, मुख्यमन्त्री तथा अन्यहरूद्वारा दु:ख प्रकट

Aaron Rai
Last updated: April 29, 2025 3:59 pm
Aaron Rai Published April 29, 2025
Share
SHARE


गान्तोक, 29 अप्रेल। सिक्किम केन्द्रिय विश्वविद्यालयका कार्यवाहक उपकुलपति डा. ज्योति प्रकाश तामाङको निधन भएको छ। 63 वर्षीय डा. तामाङको आज बिहान सिलगढ़ीमा निधन भएको बताइएको छ। सिक्किमका राज्यपाल, मुख्यमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरू प्रोफेसर तामाङको निधनमा दु:ख प्रकट गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेका छन्।
सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले सिक्किम केन्द्रिय विश्वविद्यालयका कार्यकारी कुलपति प्रोफेसर ज्योति प्रकाश तामाङको निधनमा शोक प्रकट गरेका छन्। राज्यपालले आफ्नो शोक सन्देशमा सिक्किम केन्द्रिय विश्वविद्यालयका कार्यकारी कुलपति प्रोफेसर ज्योति प्रकाश तामाङको निधनको खबर अत्यन्त दुखद रहेको बताएका छन्।
मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि डा. ज्योति प्रकाश तामाङको असामयिक निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्। उनले आफ्नो शोक सन्देशमा अनुसन्धान र शैक्षिक उत्कृष्टतामा उनको बहुमूल्य योगदानले सिक्किम विश्वविद्यालय र शैक्षिक समुदायमा अमिट छाप छोडेको बताएका छन्।
यसरी नै सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका अध्यक्ष पवन चामलिङले सिक्किम विश्वविद्यालयका कार्यवाहक उपकुलपति तथा खाद्य सूक्ष्मजीव विज्ञानको क्षेत्रका एक प्रसिद्ध व्यक्तित्व डा. ज्योति प्रकाश तामाङको निधनको खबरले अत्यन्तै दुःखी बनाएको बताएका छन्। उनले डा. तामाङको निधन विश्वविद्यालयको लागि मात्र नभई सम्पूर्ण राज्यको लागि ठूलो क्षति बताएका छन्।
सिटिजन एक्सन पार्टी, सिक्किमका अध्यक्ष गणेश राईले सिक्किम विश्वविद्यालयका कार्यवाहक उपकुलपति डा. ज्योति प्रकाश तामाङको असामयिक निधनको खबरले आफू स्तब्ध अनि दु:खी बनेको बताएका छन्। उनले डा. तामाङको निधन सिक्किम र सम्पूर्ण पूर्वोत्तरकै लागि एउटा अपूरणीय क्षति बताएका छन्।

You Might Also Like

CM inaugurates Scheduled Caste Bhawan in Gangtok

पहलगाम आतङ्कवादी हमलामा दिवंगत आत्माहरूको सम्मानमा ‘श्रद्धाञ्जलि सभा’ सम्पन्न

CM Leads 7th Sarathi Samman Diwas, Announces Major Welfare for Sikkim’s Drivers

DC makes first official visit Yuksom Subdivision

अरुण लिम्बूको रिहाई लोकतन्त्र, न्याय र सत्यको अटल शक्तिको विजय: एसडीएफ

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
DestinationsSportsTourism

विधायक पामिन लेप्चाले छाङ्गु झील र वरपरका क्षेत्रहरूको निरीक्षण गरिन्

Aaron Rai Aaron Rai July 28, 2025
National Engineers Day Celebrated to Commemorate Retired Senior Engineers and Government Contractors
Sikkim awarded the Best State EIACP Centre in North-East
एसडीएफ पार्टीको केन्द्रिय कार्यकारिणी समितिको महत्वपूर्ण सभा सम्पन्न
मुख्यमन्त्री अचानक ‘डिस्कभर राबोङ छो-जो फेस्ट’ मा सामेल भए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?