By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी
    May 29, 2025
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफ पार्टीको केन्द्रिय कार्यकारिणी समितिको महत्वपूर्ण सभा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > एसडीएफ पार्टीको केन्द्रिय कार्यकारिणी समितिको महत्वपूर्ण सभा सम्पन्न
NortheastPoliticianSA Nepali

एसडीएफ पार्टीको केन्द्रिय कार्यकारिणी समितिको महत्वपूर्ण सभा सम्पन्न

Suk Raj Aaron Rai
Last updated: July 23, 2025 4:47 pm
Suk Raj Aaron Rai Published July 23, 2025
Share
SHARE

गान्तोक, 23 जुलाई। एसडीएफ पार्टी मुख्यालयको सभागृहमा आज पार्टी केन्द्रिय कार्यकारिणी समितिको एक उच्चस्तरीय सभा पवन चामलिङको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो। सभाले 250 भन्दा अधिक पदाधिकारी सहित केन्द्रिय कार्यकारिणी लगायत जिल्ला समितिहरूको गठन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। साथै, सभामा हालै नवगठित राज्यस्तरीय तथा जिल्लास्तरीय समितिहरूका नवनियुक्त पदाधिकारीहरूलाई अध्यक्ष चामलिङको बाहुलीद्वारा कार्यालय आदेशपत्र हस्तान्तरण गरिएको बताइएको छ।
सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पवन चामलिङले नव नियुक्त पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टीप्रति निष्ठा, सक्रियता र उत्तरदायित्वका साथ अघि बढ्न आग्रह गरे। उनले भने, हामी नयाँ पुस्ताका नेताहरूमा परिवर्तनको चेतना र सेवाको भावना जागृत गर्न चाहन्छौं। पार्टीको हरेक संरचनालाई मजबुत बनाउँदै हामीले जनतासँगको सम्बन्ध अझै घनिष्ट बनाउनुपर्छ।
अध्यक्ष चामलिङले चेली मोर्चाको सशक्तिकरणप्रति विशेष जोड दिँदै महिलाहरूको प्रतिनिधित्व र नेतृत्व विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले महिला मोर्चालाई नीतिगत तहमा प्रभावशाली बनाउँदै संगठनात्मक तहमा पनि निर्णायक भूमिका निर्वाह गर्न प्रेरित गरे। उनले नव नियुक्त जिल्लास्तरका पदाधिकारीहरूले क्षेत्रीय तथा वडास्तरको समितिहरू यथाशिघ्र गठन गरि संगठनलाई अझै मजबुत बनाउने आह्वान गरे।
वरिष्ठ उपाध्यक्ष आर.आमोस लेप्चाद्वारा संचालित यस सभामा उपाध्यक्ष जूडी राईद्वारा स्वागत सम्बोधन र महासचिव गान्तोक जिल्ला बोनि लेप्चाको धन्यवाद ज्ञापन गरेका थिए।

एसडीएफ अध्यक्ष चामलिङले तीजको राज्यवासीहरूमा शुभकामना दिए

टाशी डाडुल भोटिया भाजपा नाम्ची जिल्ला अध्यक्ष निर्वाचित

सिक्किम पनि देशको पूर्ण साक्षर राज्य बन्यो, राष्ट्रपति द्रौपदी मुर्मूले दिइन् बधाई

प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर तयारी तीव्र, संयुक्त निरीक्षण सम्पन्न

राजनीतिमा धन र बाहुबलभन्दा नियत, चरित्र र इमानदारीलाई प्राथमिकता दिनुपर्छ: गणेश राई

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureEconomyOpinionSA Nepali

11औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिता 71औं माघे संक्रान्ति मेलाको मुख्य आकर्षण

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 2, 2026
स्ट्रिट फूड प्रकरण: भाजपा महिला मोर्चाद्वारा जिम्मेवार पुलिस कर्मी विरुद्ध कडा कारबाहीको माग
State-Level Namprikdang Namsoong Festival 2024-25 concludes
एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
थार्पुमा सिरिजङ्गा याक्थुङ सक्थिम फोजुम्भोको ४६औँ स्थापना दिवस सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?