By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: फिदाङमा पुलको क्षतिग्रस्त भाग पुनर्स्थापित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > फिदाङमा पुलको क्षतिग्रस्त भाग पुनर्स्थापित
Uncategorized

फिदाङमा पुलको क्षतिग्रस्त भाग पुनर्स्थापित

SA Desk
Last updated: March 15, 2025 4:37 pm
SA Desk Published March 15, 2025
Share
SHARE

गान्तोक, 15 मार्च। मंगन जिल्लाका जिल्लापाल अनन्त जैनले आज फिदाङमा क्षतिग्रस्त पुलको निरीक्षण गरे। उक्त पुल ओभरलोड ट्रकका कारण क्षतिग्रस्त भएको थियो भने ट्रकलाई पुलिसले आफ्नो नियन्त्रणको लिएको छ।

जिल्लापाल जैनले ओभरलोड वाहनहरू कडाईका साथ जॉंच गर्न र डिक्चूमा पुलको शुरुवाती बिन्दुमा चेकपोस्ट स्थानान्तरित गर्न निर्देश दिए। पुलको क्षतिग्रस्त भाग पुनर्स्थापित गरिएको छ र अहिले हल्का सवारी साधनहरूको लागि आवागमन खुल्ला गरिएको जानकारी जिल्ला प्रशासनले बताएको छ।

निरीक्षण अवधि जङ्गूका एसडीएम गिडोन लेप्चा, एएसपी मणिकुमार तामाङ, 87 आरसीसीका मेजर अजय कुमार र एई लगायत अन्यहरू उपस्थित रहेका थिए।

You Might Also Like

वाहन दुर्घटनामा दुई व्यक्तिको मृत्यु, चालक घाइते

भाजपा सिक्किमले अन्तरराष्ट्रिय महिला दिवस उत्साहको साथमा मनायो

2022 र 2023 मा सिक्किममा 1.62 लाख अन्तरराष्ट्रिय पर्यटक आए

मन्त्री लेप्चाले मानसिक स्वास्थ्य पुनर्वासको ​लागि हाफवे होमको उद्घाटन गरे

तिन्तेकमा आयुष्मान भारत कार्ड निर्माण र वितरण शिविर आयोजित

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

दूरसञ्चार सम्बन्धित सञ्चारहरूमा नेपाली भाषालाई सामेल गर्न निर्देश

Aaron Rai Aaron Rai September 3, 2025
महिनाव्यापी कनेक्ट टु अर्थ एवं श्रमदानको समापन, मुख्यमन्त्रीले गरे सराहना
अरुण लिम्बूको रिहाई लोकतन्त्र, न्याय र सत्यको अटल शक्तिको विजय: एसडीएफ
CM attends State-Level Sonam Lochhar celebration
एसडीएफ चेली मोर्चाद्वारा महिला आयोग र डीजीपीलाई शिकायत पत्र चढ़ाइयो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?