By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: फ्रान्सका राजदूतले सांस्कृतिक र ऐतिहासिक महत्वका स्थलहरूको भ्रमण गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > फ्रान्सका राजदूतले सांस्कृतिक र ऐतिहासिक महत्वका स्थलहरूको भ्रमण गरे
CultureLatest NewsNortheastWorld

फ्रान्सका राजदूतले सांस्कृतिक र ऐतिहासिक महत्वका स्थलहरूको भ्रमण गरे

Aaron Rai
Last updated: April 12, 2026 8:30 am
Aaron Rai Published April 12, 2026
Share
SHARE


मङ्गन, 11 अप्रेल । फ्रान्सका राजदूत थिएरी माथौले आज मङ्गन जिल्ला अन्तर्गत काबी महकुमामा रहेका सांस्कृतिक र ऐतिहासिक महत्वका स्थलहरूको भ्रमण गरे। प्रतिनिधिमण्डलमा माथौकी पत्नी सेसिल माथौ, कोलकाताबाट वाणिज्य दूतावास टोलीका सदस्यहरू, राजनीतिक तथा सहयोग अधिकारी याजिद सुसी र अन्य प्रतिनिधिहरू सामेल थिए।
काबीकी महकुमा अधिकारी मोनिका राईले राजदुतलाई फुडोङको लाब्राङ गुम्पामा स्वागत गरिन्। त्यसपछि प्रतिनिधिहरूले तुमलोङमा रहेको शाही दरबारको ऐतिहासिक भग्नावशेषहरूको भ्रमण गरे। यसैगरी, प्रतिनिधिहरूले फुडोङ गुम्पा, फेन्साङ गुम्पा र काबी लुङचोकमा ऐतिहासिक सन्धि स्थलको पनि भ्रमण गरे।
भ्रमणका क्रममा प्रतिनिधिहरूले अन्तरक्रिया गरे र आपसी सहयोगका क्षेत्रहरूमाथि छलफल गरे। उनीहरूले विभिन्न गुम्पाहरूको भ्रमण गरे तथा राज्यको समृद्ध सांस्कृतिक र आध्यात्मिक सम्पदाको अन्वेषण गरे।
यो भ्रमण विशेष गरी सांस्कृतिक आदान-प्रदान र साझेदारीका क्षेत्रहरूमा भारत र फ्रान्सबीच सम्बन्धलाई सुदृढ़ पार्ने र सहयोग प्रवर्द्धन गर्ने दिशामा एक कदम अगाडि बढाउने कार्य भएको बताइएको छ।

You Might Also Like

मुख्यमन्त्री बोधगयामा 40औं अन्तरराष्ट्रिय काग्यु मोनलाम छेन्मोमा सहभागी बने

एसडीएफद्वारा सीएपी कार्यकर्ताहरूमाथि हमलाको निन्दा, अपराधीहरूलाई कडा सजाय दिनुपर्ने माग

गान्तोकको लागि प्रस्तावित शहरी परियोजनाहरूमाथि श्रृंखलाबद्ध प्रस्तुति

सिक्किम हिमाली क्षेत्रका आदिवासी जातीय समुदायहरूमा पछौटेपन र जनसांख्यिकीय पछौटेपन सूचकहरूमाथि छलफल

सिक्किमकी पर्वतारोही मनीता प्रधानले एन्टार्कटिकाको सबैभन्दा अग्लो शिखर माउन्ट भिन्सन मासिफको सफलतापूर्वक आरोहण गरिन्

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Uncategorized

बियाड युवा साहित्यिक संस्थान, बिरिङ्ग पाकिम सिक्किम बियाड सम्मान 2025 को घोषणा

SA Desk SA Desk March 17, 2025
कारगिल विजय दिवसमा राज्यपालले वीर नायकहरूलाई श्रद्धाञ्जली अर्पण गरे
SYSS Welcomes Census Notification as Step Toward Limboo-Tamang Seat Reservation
Farmers Empowered to Boost Organic Honey & Turmeric Production at Pakyong
MLA Inspects Newly Constructed District Hospital Namchi
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?