By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि ‘सिक्किम जीवन कौशल पाठ्यक्रम’ शुरू गर्ने घोषणा गरे
    November 29, 2025
    केन्द्रिय रक्षा राज्यमन्त्रीले उत्तर सिक्किममा चुङथाङ र लाचेनलाई जोड्ने तरम चु स्टिल ब्रिजको उद्घाटन गरे
    February 26, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भानु यन्तीलाई हामीले जातीय पर्वको रूपमा पालन गर्दै आएका छौं: पवन चामलिङ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Art & Literature > भानु यन्तीलाई हामीले जातीय पर्वको रूपमा पालन गर्दै आएका छौं: पवन चामलिङ
Art & LiteraturePoliticsSikkim

भानु यन्तीलाई हामीले जातीय पर्वको रूपमा पालन गर्दै आएका छौं: पवन चामलिङ

Aaron Rai
Last updated: July 14, 2025 1:52 pm
Aaron Rai Published July 13, 2025
Share
SHARE


गान्तोक, 13 जुलाई। एसडीएफ अध्यक्ष पवन चामलिङले 211औं भानु जयन्तीको उपलक्ष्यमा सम्पूर्ण नेपालीभाषी महानुभावप्रति हार्दिक शुभकामना र बधाई व्यक्त गरेका छन्।
एसडीएफ अध्यक्ष चामलिङले आज जारी आफ्नो सन्देशमा आदिकवि भानुभक्त आचार्यको भक्ति र आराधनाबाट सबै नेपालीभाषीहरूको शिक्षा र भाषा-ज्ञानको यात्रा प्रारम्भ हुने गरेको बताएका छन्। यसकारण कवि भानुभक्त आचार्यप्रति अगाध श्रद्धा र भक्तिभाव नेपालीभाषीको विशेषता र पहिचान बनेको उनले बताएका छन्। भारतीय नेपालीभाषीमाझ भानुभक्त आचार्य जातीय गौरव हुनुसाथै जातीय एकताका प्रतीक पनि रहिआएको पनि एसडीएफ अध्यक्षले बताएका छन्।
उनले यी महान् विभूतिको जन्मजयन्तीलाई हामीले जातीय पर्वको रूपमा पालन गर्दै आएका छौं, र प्रत्येक वर्ष नेपालीहरू बड़ो धुमधामसँग र जोशपूर्वक यस जयन्तीलाई पर्वस्वरूप मनाइरहेको बताएका छन्। चामलिङले नेपालीभाषी समाजको यो साझा गौरवको दिनमा आदिकवि भानुभक्त आचार्यप्रति हार्दिक श्रद्धा अर्पण गर्दै सबै भाषा-साहित्यप्रेमी महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

You Might Also Like

पवन चामलिङको पराजयलाई उनको राजनीति समाप्त भएको घोषणा मान्न सकिन्छ: एसकेएम

सिक्किम विधानसभा प्रतिनिधिमण्डलले 11औं सीपीए इण्डिया रिजनल कन्फ्रेन्समा भाग लियो

रिनाक रुङ्दुङस्थित विश्व विनायक मन्दिरको संरक्षण सम्बन्धी सिक्किम सरकारलाई अनुरोध

गान्तोकमा जीवन थिङ जयन्ती पालन

Press Club of Sikkim donates books to State Central Prison

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Economy

CM meets NHPC officials, advocates for local contractor empowerment

Aaron Rai Aaron Rai June 4, 2025
आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी
कवि रत्न लक्सम सुब्बाको बाल तृष्णा डिस्कोर्स सम्पन्न
कोमल चामलिङले पार्टी कार्यकर्ताहरूलाई उत्साहका साथ अग्रसर हुन आह्वान गरिन्
सीएपी सत्तामा आएपछि जोइनिङ्ग कार्यक्रम नराख्ने घोषणा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?