By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    सिक्किम राज्य महिला आयोगमा नयॉं सदस्यहरू नियुक्त
    August 7, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणका लागि गान्तोक आइपुगिन्
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणका लागि गान्तोक आइपुगिन्
Latest NewsNationalSikkim

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणका लागि गान्तोक आइपुगिन्

Aaron Rai
Last updated: May 26, 2026 3:48 pm
Aaron Rai Published May 26, 2026
Share
SHARE

गान्तोक, 26 मई । भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय औपचारिक भ्रमणका लागि मंगलवार गान्तोक आइपुगिन्। उनी आगामी 28 मईसम्म सिक्किम भ्रमणमा रहनेछन् भने यसावधि विभिन्न कार्यक्रमहरूमा सहभागी हुनेछन्।
राष्ट्रपति मुर्मू सिक्किमको तीन दिवसीय औपचारिक भ्रमणमा आज गान्तोक आइपुगिन्। उनी भारतीय सेनाको हेलिकप्टरमा बागडोगराबाट राजधानीको लिबिङस्थित हेलीप्याडमा अवतरण गरिन्। हेलिप्याडमा राष्ट्रपतिलाई सिक्किमका राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ, विधानसभाका अध्यक्ष एमएन शेर्पा र उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीगण, सांसद सदस्यहरू, मुख्य सचिव, पुलिस महानिदेशक, भारतीय सेनाका प्रतिनिधिहरू आदिले स्वागत जनाए। हेलीप्याडबाट उनी राजधानीको लोकभवन प्रस्थान गरिन्।
सरकारी विज्ञप्तिका अनुसार, राष्ट्रपति मुर्मूले सिक्किम भ्रमणको पहिलो दिन आज राजधानीमा पिङ्क सिटी रनर बसहरूलाई झण्डा हल्लाएर शुभारम्भ गर्नेछन्। यो सिटी रनर राज्य सरकारले विशेषगरी महिलाहरूका लागि शुरू गरिरहेको छ भने यसमा महिलाहरूले नि:शुल्क रूपमा यात्रा गर्न सक्नेछन्।
यसपछि, उनले रिज पार्कमा अर्केडियमको भ्रमण गर्नेछन्। उक्त अर्केडियमको उद्घाटन गत वर्ष देशका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमद्वारा गरेका थिए। हालैमा आफ्नो सिक्किम भ्रमणको क्रममा प्रधानमन्त्रीले उक्त अर्केडियमको भ्रमण गरे भने अर्केडियमको प्रशंसा पनि गरेका थिए। आज सॉंझ राष्ट्रपति देवरालीस्थित नामग्याल इन्स्टिच्युट अफ टिबेटोलोजीको भ्रमण गर्नेछन्।
दोस्रो दिन, 27 मई बिहान 9 बजी उनी भारती-चीन सीमा क्षेत्र नथुला पास भ्रमणमा जानेछन्। सोही दिन दिउँसो उनी सिक्किम विश्वविद्यालयको सातौँ दीक्षान्त समारोहमा सहभागी हुनेछन्।
यसरी नै आफ्नो भ्रमणको अन्तिम दिन 28 मईमा राष्ट्रपतिले राजधानीको पाल्जोर स्टेडियममा आयोजना हुने अलङ्करण समारोहमा भारतका राष्ट्रपतिको ‘पुलिस कलर’ सिक्किम पुलिसलाई प्रदान गर्नेछ। यो पुरस्कार सिक्किम पुलिसलाई देशमा उत्कृष्ठ सेवा कार्यहरूका लागि प्रदान गरिने छ। यो पुरस्कार प्राप्त गर्ने सिक्किम देशकै 15औं राज्य हो।

राज्यपालको तीन दिवसीय मङ्गन जिल्ला भ्रमण समाप्त

गान्तोक जिल्लामा एसआईआर २०२६ को लागि गणना फारम वितरण कार्य शुरु

मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण

अनलाइन ठगीको मामिला बढ्दै

जङ्गुको लिङथेम रिक्जिङ छोपेल तारगेलिङ गुम्पामा पवित्र काग्येद छाम सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderOpinionPolitician

पिउने पानीको संकटलाई सम्बोधित गर्न भाजपा सिक्किमले गऱ्यो मुख्यमन्त्रीको हस्तक्षेपको माग

Aaron Rai Aaron Rai April 10, 2026
नगदसहित सूनका गहनाहरू चोरी, मामिला दर्ता
गान्तोक जिल्लाभरि कुल 46,351 गणना फाराम वितरित
गान्तोकमा खानेपानी संकटबारे भाजपा नेतृत्व र पीएचई विभागबीच बैठक सम्पन्न
एसआईआर: 31 मईसम्म सिक्किममा ७२,१३७ भन्दा धेरै मतदाताहरूलाई गणना फारम बितरित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?