By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    न्यायमूर्ति मीनाक्षी मदन राई सिक्किम राज्य मानव अधिकार आयोगकी अध्यक्ष नियुक्त
    August 24, 2026
    आईटीएसको वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका वरिष्ठ अधिकारीहरूसँग परामर्श बैठक
    August 24, 2026
    जनताको विश्वास र जिम्मेवारीप्रति सदैव इमानदार रहनेछु: गणेश राई
    August 23, 2026
  • Politics
    PoliticsShow More
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    भाजपा नेतृ सृजना छेत्री भाजपा राष्ट्रिय महिला मोर्चाकी अध्यक्षको कार्यभार ग्रहण समारोहमा सहभागी
    August 24, 2026
    नामथाङ-रातेपानी विधानसभा क्षेत्रमा सीएपी कार्यकारी परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    August 22, 2026
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
    मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
    August 21, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जनताको तर्फबाट सरकारलाई जवाफदेही बनाउन सीएपी सिक्किम प्रतिबद्ध: गणेश राई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > जनताको तर्फबाट सरकारलाई जवाफदेही बनाउन सीएपी सिक्किम प्रतिबद्ध: गणेश राई
NortheastOpinionpoliticalSikkim

जनताको तर्फबाट सरकारलाई जवाफदेही बनाउन सीएपी सिक्किम प्रतिबद्ध: गणेश राई

Suk Raj Aaron Rai
Last updated: August 25, 2026 4:40 pm
Suk Raj Aaron Rai Published August 25, 2026
Share
SHARE

गान्तोक, २५ अगस्त। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश राईले सिङ्ताम-खाम्दोङ निर्वाचन क्षेत्रको दुईदिने भ्रमण सम्पन्न गरेका छन्। सिक्किममा पार्टीलाई सुदृढ़ बनाउने तथा जनतासँग प्रत्यक्ष रूपमा जोडिने पार्टीको जारी कार्यक्रमअन्तर्गत उनले उक्त भ्रमण गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।२४ अगस्त, २०२६ मा सीएपी अध्यक्ष राई वरिष्ठ नेताहरूसँग सिङ्ताम-खाम्दोङ निर्वाचन क्षेत्रमा पुगे। भ्रमणका क्रममा उनले स्थानीय समुदायका सदस्यहरूसँग भेटघाट तथा अन्तरक्रिया गरे।त्यसको भोलिपल्ट अध्यक्ष राईले पार्टीका नेता, पदाधिकारी तथा कार्यकर्ताहरूसँग निर्वाचन क्षेत्रस्तरीय बैठक आयोजना गरे। बैठकमा उनले लोकतन्त्रमा बलियो र प्रभावकारी प्रतिपक्षको महत्वपूर्ण भूमिकामाथि जोड दिँदै सीएपी सिक्किमले बलियो, सक्रिय तथा जनकेन्द्रित प्रतिपक्षी पार्टीका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताए।उनले मुख्यमन्त्री पीएस तामाङको नेतृत्वमा रहेको एसकेएम सरकारअन्तर्गत कथित व्यापक भ्रष्टाचार, कुशासन तथा कुप्रबन्धनप्रति गम्भीर चिन्ता व्यक्त गरे। सिक्किमका जनताको तर्फबाट सरकारलाई जवाफदेही बनाउन सीएपी सिक्किम प्रतिबद्ध रहेको उनले दोहोर्याए।अध्यक्ष राईले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई एकजुट भएर जमीनी स्तरमा संगठनलाई अझ सुदृढ़ बनाउन तथा भ्रष्टाचार र कुप्रबन्धनविरुद्ध प्रभावकारी रूपमा संघर्ष गर्न तयार रहन आह्वान गरे।उनले सिक्किमका जनतामा २०२९ मा सीएपी सिक्किमको सरकार गठन गर्ने चाहना बढ्दै गएको दाबी गरे।भ्रमणका क्रममा सिङ्ताम खाम्दोङ निर्वाचन क्षेत्रका जिग्मी भोटिया औपचारिक रूपमा सीएपी सिक्किममा प्रवेश गरेको बताइएको छ।

Kanooni Sahayog Abhiyan Held at Pakyong

एसकेएमले जनायो जनगणना सञ्चालन गर्ने गृह मन्त्रालयको अधिसूचनाको स्वागत

State Pays Tribute to Dr Syama Prasad Mookerjee on His 125th Birth Anniversary

एसएसडीएमए ‘सुभाषचन्द्र बोस आपदा प्रबन्धन पुरस्कार 2026’ ले पुरस्कृत, मुख्यमन्त्रीले दिए बधाई

मुख्यमन्त्रीले राष्ट्रपति पदकबाट सम्मानित सोनाम वाङ्दी भोटिया र राजेश राईलाई बधाई दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
SikkimTourism

लाचेनमा फसेका पर्यटकहरूलाई आइतवार बिहानदेखि निकाल्न शुरू गरिने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 26, 2025
लोकभवनमा शहीद दिवस मनाइयो
CM attends Constituency Level Celebration of Gyalbu Losar 2025
भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
Increasing risk of GLOF among Sikkim’s most pressing concerns
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?