By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भारतको मानचित्रबाट सिक्किमलाई हटाएकोमा मुख्यमन्त्रीको प्रतिक्रिया
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > भारतको मानचित्रबाट सिक्किमलाई हटाएकोमा मुख्यमन्त्रीको प्रतिक्रिया
Latest News

भारतको मानचित्रबाट सिक्किमलाई हटाएकोमा मुख्यमन्त्रीको प्रतिक्रिया

Aaron Rai
Last updated: May 14, 2025 4:33 pm
Aaron Rai Published May 14, 2025
Share
SHARE


गान्तोक, 14 मई। मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय समाचार पत्र ‘द हिन्दू’ को 13 मई, 2025 को संस्करणमा भारतको मानचित्रबाट सिक्किम राज्यलाई हटाएकोमा प्रतिक्रिया जनाएका छन्। उनले यो केवल भूल मात्र होइन, यो राष्ट्रको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने गम्भीर र अस्वीकार्य त्रुटि रहेको बताएका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा उक्त समाचार पत्रको गम्भीर त्रुटिको कडा निन्दा गर्दै हिन्दू लगायत सबै मिडिया संस्थाहरूलाई देशलाई सही र सम्मानजनक रूपमा चित्रण गर्न सुझाउ पनि दिएका छन्।
सिक्किमले राज्य स्थापनाको 50औं वर्ष मनाइरहेको समयमा यस्तो गलत प्रस्तुतिले सिक्किमका जनतालाई गहिरो चोट पुऱ्याउॅंछ भन्दै उनले यो हाम्रो गणतन्त्रको एकताको अपमान पनि हो भनी बताएका छन्। उनले सिक्किम भारतको अभिन्न अंग रहेको र यसको पहिचान संविधानको धारा 371 एफ अन्तर्गत दृढतापूर्वक सुरक्षित गरिएको उल्लेख गरेका छन्।

मुख्यमन्त्री बोधगयामा 40औं अन्तरराष्ट्रिय काग्यु मोनलाम छेन्मोमा सहभागी बने

सिक्किमेहरूको अधिकार खोस्न र राजनीतिमा हस्तक्षेप गर्न खोज्यो भने सहन नगर्ने सिक्किमीज् मूलवासी सुरक्षा संघको चेताउनी

पद्मश्री किपु छिरिङ लेप्चालाई प्रतिष्ठित ‘सिक्किम गौरव सम्मान 2026’ ले अभिनन्दित गरिने

Gyalshing District Task Force Meeting for Pan-India Rescue & Rehabilitation Campaign for Child & Adolescent Labour

राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

Sikkim MP advocates for urgent resumption of flights at Pakyong Airport

SA Desk SA Desk December 6, 2024
पाकिम हवाईअड्डाको नामकरण ‘त्रिलोचन पोख्रेल एयरपोर्ट’ गर्नुपर्ने प्रस्ताव पारित
बर्मेक-थाङसिङ मार्गमा भएको वाहन दुर्घटनामा तीन जनाको मृत्यु
मुख्यमन्त्री ‘गार्छेन गुटोर छेन्मो छाम’ मा सहभागी बने
Golay Unveils Trophy for 1st CM’s Gold Cup Open Volleyball Tournament Ahead of Cho-Dzo Fest 2025
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?