By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    देन्तामको सोममा नयॉं पुलिस पिकेट पोस्टको उद्घाटन
    April 20, 2025
    Latest News
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    सिक्किम शिक्षा विभाग र गुगलबीच एआई शिक्षाका लागि साझेदारी
    October 6, 2026
    भण्डारी जयन्तीमा मुख्यमन्त्रीलगायत अन्य नेताहरूले श्रद्धाञ्जली अर्पण गरे
    October 6, 2026
    SSB apprehends Sikkim resident on way to Nepal carrying licensed firearm
    October 6, 2026
  • Politics
    PoliticsShow More
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
NortheastPoliticsSA NepaliSikkim

माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग

Suk Raj Aaron Rai
Last updated: October 6, 2026 4:27 pm
Suk Raj Aaron Rai Published October 6, 2026
Share
SHARE

गान्तोक, 06 अक्टोबर। भाजपा सिक्किमको टोलीले पाकिम जिल्लाअन्तर्गत माचोङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक आवास मर्मतसम्बन्धी काममा कथित आर्थिक अनियमितता भएको विषयमा आज सतर्कता विभागमा पुगेर जाँचको अवस्थाबारे जानकारी लिएको छ।टोलीमा भाजपा सिक्किमका प्रवक्ता साङ्गे ग्याछो भोटिया, लिङ्के माचोङका जिल्ला पञ्चायत सदस्य मेगराज शर्मा तथा मङ्गन जिल्ला अध्यक्ष निम पिन्चो भोटिया सहभागी थिए।भाजपाका अनुसार, ५ अगस्त, २०२५ मा सूचनाको अधिकारसम्बन्धी आवेदनमार्फत प्राप्त कागजात र विभिन्न पुनरावेदन सुनुवाइपछि अनियमितता भएको दाबी गरिएको हो। सरकारी लागत अनुमान र मापन पुस्तिकाअनुसार गरिएको स्थलगत निरीक्षणमा चिकित्सक आवासमा वास्तविक रूपमा कुनै मर्मत वा नवीकरणको काम नभएको पाइएको भाजपाको दाबी छ। तर, काम सम्पन्न भएको प्रतिवेदन पेस गरी सरकारी कोषबाट पूर्ण बिल रकम निकासा गरिएको आरोप लगाइएको छ।सम्बन्धित निकायबाट सन्तोषजनक जवाफ नपाएपछि शुरुमा पाकिम पुलिस थानामा उजुरी गरिएको थियो। त्यसपछि ४ जुलाई, २०२६ मा प्राथमिकी वा नियमित मुद्दा दर्ता गरी विस्तृत जाँच गर्न सतर्कता विभागमा औपचारिक उजुरी दिइएको थियो।भाजपाका अनुसार, सतर्कता विभागले उक्त विषयमा औपचारिक जाँच शुरु भइसकेको र कागजात तथा भौतिक प्रमाणहरूको जाँच भइरहेको जानकारी दिएको छ।भाजपाले सतर्कता विभागको निष्पक्ष जाँचप्रति विश्वास व्यक्त गर्दै राज्यका गृह मन्त्रीलाई पुलिस तथा जाँच निकायमार्फत छानबिनलाई शीघ्र अघि बढाउन आग्रह गरेको छ। साथै, भ्रष्टाचारविरुद्ध सरकारको ‘शून्य सहनशीलता’ को प्रतिबद्धता कार्यान्वयन गर्न माग गरेको छ।

मुख्यमन्त्रीले निर्माणाधीन सिक्किम राज्य पुस्तकालयको निरीक्षण भ्रमण गरे

सिङताम बजारबाट प्रतिबन्धित नशालु पदार्थसहित एक पसले पक्राउ

भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक

राज्यपालले दिए प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना

Indra Hang in Delhi for winter session of Parliament

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsPoliticianSA Nepali

भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 18, 2026
सिक्किमका लोकसभा सांसदले भने, भारतले जातीय अपमान सहन गर्दै एकताको दाबी गर्न सक्दैन, न त दैनिक जातिवादलाई निरन्तरता दिँदै विविधताको उत्सव मनाउन सक्छ
The music video “Eh Kanchi” was officially released
राज्यपालले शिबु सोरेनको निधनमा गहिरो शोक व्यक्त गरे
Pakyong District Initiates Preparations for Cluster-Level Disaster Management Plan
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?