By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
EducationNortheastPoliticsSA NepaliSikkim

मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे

Suk Raj Aaron Rai
Last updated: January 20, 2026 3:53 pm
Suk Raj Aaron Rai Published January 20, 2026
Share
SHARE

नाम्ची, 20 जनवरी। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज ७१औँ माघे सङ्क्रान्ति मेलामा सहभागी हुनुअघि जोरथाङस्थित पीएम श्री सरकारी वरिष्ठ माध्यमिक विद्यालयको नव–निर्मित प्रेक्षागृहसहित १० कोठे विद्यालय भवनको विधिवत उद्घाटन गरे। यस अवसरमा शिक्षा मन्त्री राजु बस्नेत, शहरी विकास विभाग मन्त्री भोजराज राई, विधायक तथा प्रमुख संरक्षक मदन सिन्चुरी, विधायक एलएन शर्मा तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।उल्लेखनीय छ, नव–उद्घाटित प्रेक्षागृहसहित १० कोठे विद्यालय भवन आधुनिक सुविधासहित निर्माण गरिएको छ, जसले शैक्षिक, सांस्कृतिक तथा सह–पाठ्यक्रम गतिविधिहरूलाई सशक्त बनाउने उद्देश्य राखेको छ। ३०० जनासम्म अट्ने क्षमताको प्रेक्षागृहमा पीएस सिस्टम तथा पूर्ण रूपमा कार्यशील वातानुकूलित (एसी) युनिटहरू जडान गरिएको छ। यस पूर्वाधारमा आठवटा कक्षा कोठा, रसायनशास्त्र तथा जीवविज्ञानका प्रयोगात्मक कक्षाका लागि दुईवटा प्रयोगशाला, ग्रीन रुम तथा पर्याप्त सरसफाई सुविधाहरू पनि समावेश छन्।उद्घाटन कार्यक्रममा विद्यालयकी प्रधानाध्यापिका निशा राईले विद्यालयको पूर्वाधार सुदृढीकरणका लागि निरन्तर सहयोग पुर्‍याएकोमा मुख्यमन्त्री, शिक्षा मन्त्री तथा विधायकप्रति हार्दिक कृतज्ञता व्यक्त गरिन्। उनले नयाँ संरचनाले विद्यालयको शैक्षिक वातावरण सुदृढ़ पार्नुका साथै संस्थागत ढाँचालाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्। विद्यार्थीहरूले शैक्षिक क्षेत्रमा, राष्ट्रिय स्तरका खेलकुद तथा विभिन्न सह–पाठ्यक्रम गतिविधिहरूमा हासिल गरेका उल्लेखनीय प्रगतिबारे पनि उनले प्रकाश पारिन्।शिक्षा विभागका पीसीई एवं सचिव चेतराज मिश्रले परियोजनासम्बन्धी प्राविधिक विवरण प्रस्तुत गरे। कृतज्ञताको प्रतीकस्वरूप विद्यालय प्रबन्धन समितिले मुख्यमन्त्री र शिक्षा मन्त्रीलाई स्मृति चिन्ह प्रदान गरेको थियो। उद्घाटनपछि मुख्यमन्त्रीले विद्यालयका नव–निर्मित कक्षा कोठा तथा प्रयोगशालाहरूको भ्रमण गरे।

जोरथाङ-नाम्ची मार्गमा वाहन दुर्घटना, चालकको मृत्यु

नाम्ची जिल्लामा ध्वजवाहक पहल ‘आत्मियता’ को शुभारम्भलाई लिएर बैठक आयोजित

सरकारले तत्काल न्यूनतम ज्याला अधिनियमको अक्षरस कार्यान्वयन सुनिश्चित गर्नुपर्छ: एसडीएफ

सिक्किम पुलिसलाई प्रतिष्ठित ‘प्रसिडेन्ट्स पुलिस कलर अवार्ड’, देशका राष्ट्रपति, प्रधानमन्त्री अथवा गृहमन्त्रीको बाहुलीद्वारा प्रदान गरिने

भिन्न रूपले सक्षम व्यक्तिहरूको प्रतिभा खोज कार्यक्रम ‘झूम इन्टरनेशनल 2025’ भव्यरूपमा सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Nationalpoliticalreligion

वर्तमान सरकार संरक्षित स्थलहरूको सुरक्षालाई लिएर गम्भीर छैन: एमएन दाहाल

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 15, 2025
सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीको गेजिङ जिल्ला कमिटी गठन
नोकरी पहिलो रोजाई होइन, स्वतन्त्र उद्यमहरूको लागि विकल्प हुनुपर्ने मन्त्री भोजराज राईको भनाई
Second Pakyong Airport Advisory Committee Meeting held to boost flight operations
14 र 15 दिसम्बरका दिन रिज पार्कमा राज्यस्तरीय लोसुङ महोत्सव आयोजना गरिने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?