By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    Chief Secretary chairs State-level meeting on Census 2027
    February 7, 2026
    एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी
    February 7, 2026
    केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए
    February 7, 2026
    केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
    February 7, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री एकादश र मुख्य सचिव एकादशबीच मैत्रीपूर्ण क्रिकेट म्याच
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > मुख्यमन्त्री एकादश र मुख्य सचिव एकादशबीच मैत्रीपूर्ण क्रिकेट म्याच
Latest NewsSports

मुख्यमन्त्री एकादश र मुख्य सचिव एकादशबीच मैत्रीपूर्ण क्रिकेट म्याच

Aaron Rai
Last updated: May 4, 2025 3:01 pm
Aaron Rai Published May 4, 2025
Share
SHARE


पाकिम, 04 मई। सिक्किम राज्य स्थापनाको 50औं वर्षगॉंठको शुभ अवसरमा आज रम्फू माइनिङ ग्राउण्डमा मुख्यमन्त्री एकादश र मुख्य सचिव एकादशबीच मैत्रीपूर्ण क्रिकेट म्याच सम्पन्न भयो। यस खेलको आयोजना सिक्किम क्रिकेट एसोसिएशनले गरेको थियो।
मुख्यमन्त्री एकादश टोलीको अगुवाई स्वयं मुख्यमन्त्री प्रेमसिंह तामाङले गरेका थिए भने मुख्य सचिव एकादश टोलीको अगुवाई मुख्य सचिव आर. तेलाङले गरेका थिए। टस जितेर मुख्यमन्त्री एकादशले पहिला ब्याटिङ गर्ने निर्णय लिॅंदै 20 ओभरमा 9 विकेट गुमाएर कूल 122 रनको लक्ष्य प्रतिद्वन्दी दल समक्ष राखेको थियो। मुख्यमन्त्रीले 23 बल खेलेर 18 रन बनाए।


लक्ष्यलाई पछ्याउॅंदै मुख्य सचिव एकादशले 19 ओभरमा 6 विकेट गुमाएर 126 रन बनायो। मुख्य सचिव एकादशले 4 विकेटले खेल आफ्नो नाम गऱ्यो। पाकिम जिल्लाका जिल्लापाल रोहन अगवानले 35 बलमा 56 रन बनाए वापत उनलाई म्यान अफ् द म्याच चयन गरियो।
मुख्यमन्त्री एकादशको तर्फबाट विधायक सन्जित खरेल र मुख्य सचिव एकादशको तर्फबाट भवेश ख्यालियाले 3-3 विकेट लिए।

You Might Also Like

भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबिनसँग नयाँ दिल्लीमा शिष्टाचार भेट

एसकेएमले नवगठित निर्वाचन क्षेत्रस्तरीय समितिका पदाधिकारीहरूलाई दियो बधाई एवं शुभकामना

ACT condemns Environment ministry’s clearance for Teesta-III dam reconstruction

कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप

एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
InvestmentMarketingOpinionSA Nepali

रोडाथाङ बजारमा ‘कानुनी सहयोग अभियान’ शुरूअभियानको लक्ष्य कानूनी समस्याहरूलाई सम्बोधन र समाधान गर्नु रहेको पुजा लामिछानेको भनाई

Aaron Rai Aaron Rai August 29, 2025
रनले 10औं रेड फेस्ट आयोजना गर्ने, 20 जनवरीदेखि अडिशन शुरू हुने
Sikkim’s Environmental Quest: 3rd Paryavaran Parva Ends on High Note
Lok Sabha MP Chairs Entry Point Level Meeting under SAGY at Phensong GPU
मन्त्री सोनाम लामाले केन्द्रिय रक्षामन्त्री राजनाथसिंह सॅंग भेट गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?