By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एससीईआरटीले लाइब्रेरियनहरूका लागि पाँच दिने अभिमुखीकरण कार्यक्रम आयोजित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > एससीईआरटीले लाइब्रेरियनहरूका लागि पाँच दिने अभिमुखीकरण कार्यक्रम आयोजित
EducationNationalSA Nepali

एससीईआरटीले लाइब्रेरियनहरूका लागि पाँच दिने अभिमुखीकरण कार्यक्रम आयोजित

Aaron Rai
Last updated: February 13, 2026 4:24 pm
Aaron Rai Published February 13, 2026
Share
SHARE

गान्तोक, 13 फरवरी। एससीईआरटीद्वारा आयोजित विद्यालयका लाइब्रेरियनहरूका लागि पाँच दिने अभिमुखीकरण कार्यक्रमको समापन सत्र आज एससीईआरटीमा सम्पन्न भयो।अभिमुखीकरण कार्यक्रम ९-१३ फरवरीसम्म सञ्चालन गरियो। यस कार्यक्रममा दीक्षा अन्तर्गत हिन्दी र नेपालीका नयाँ पाठ्यपुस्तकहरूका लागि स्क्रिप्ट लेखन सत्र पनि समावेश थियो।आफ्नो सम्बोधनमा ग्रामीण विकास विभागकी सल्लाहकार तथा विधायक काला राईले उदीयमान अवसरहरूसँग तालमेल मिलाउन आवश्यक रहेको बताउंदै विद्यालयहरूमा सुसज्जित पुस्तकालयहरू एकीकृत गर्नुको महत्व उल्लेख गरिन्। उनले ‘मानव पुस्तकालय’ को अवधारणाबारे कुरा गरिन् र बालबालिकामा पढ्ने बानी बसाल्नुको महत्व बताइन्, जसले बुझाइ र स्मरणशक्तिलाई बढाउन मद्दत गर्छ। उनले संस्कृति र मानव पुस्तकालयको भूमिकाले हाम्रा परम्परा र सम्पदासँग गहिरो सम्बन्ध जोड्ने कुरा विस्तारमा व्याख्या गरिन्। उनले सहभागीहरूलाई प्रशिक्षणबाट सिकेका कुराहरू आफ्नो विद्यालयमा लागू गर्न आग्रह गरिन्।आफ्नो सम्बोधनमा एससीईआरटीका प्रभारी निर्देशक शान्तिराम अधिकारीले कार्यक्रमको महत्व उजागर गर्दै प्रशिक्षणको उद्देश्यबारे विस्तृत व्याख्या गरे। यो प्रशिक्षणले राष्ट्रिय शिक्षा नीति (एनईपी) का सिफारिसअनुसार विद्यालयहरूमा कार्यात्मक पुस्तकालय स्थापना गर्न शिक्षाको गुणस्तरलाई सुदृढ़ र मजबुत बनाउने लक्ष्य राखेको बताए। उनले सहभागीहरूलाई आवश्यक सबै सहयोग र सहायता उपलब्ध गराउने आश्वासन दिए र प्रशिक्षणबाट प्राप्त ज्ञान तथा कौशलहरूको प्रभावकारी कार्यान्वयन हुने आशा व्यक्त गरे।कार्यक्रममा एससीईआरटीकी कार्यक्रम संयोजक तथा संकाय सदस्य निकिता गुरुङले पाँच दिने प्रशिक्षण कार्यक्रमको गहन अवलोकन प्रस्तुत गरिन्। उनले प्रशिक्षणमा समेटिएका विषयहरू र संलग्न स्रोत व्यक्तिहरूबारे विस्तारमा बताइन्। कार्यक्रममा मुख्य अतिथिले सहभागीहरूलाई प्रमाणपत्रहरू वितरण गरिन्।

मुख्यमन्त्रीले बिशप स्टेफन लेप्चासॅंग गरे शिष्टाचार भेट

नीति आयोगका प्रतिनिधिमण्डलसॅंग मुख्यमन्त्रीको भेट, बैकल्पिक राजमार्ग, जैविक खेती, सीमा व्यापार र सेटेलाइट टाउनशीपमाथि छलफल

सात महिनाकी नवजात शिशुलाई लिएर पिताले गेमन ब्रिजबाट हाम फाले

CM Attends ‘Utkarsh Utsav’ Celebrating One Year of Governor Om Prakash Mathur’s Distinguished Service

पहिलो गोर्खा इण्डियन आइडल प्रशान्त तामाङ पञ्चतत्वमा विलीन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentLatest NewsNational

Glacial Hazard Commission visits Singtam to assess flood damage

Aaron Rai Aaron Rai June 19, 2025
Dr. Shova Kanti Thegim (Lepcha) Memorial Award for Prabin Khaling
State honours legacy of Nar Bahadur Bhandari on his 84th birth anniversary
MoU signed for increasing GeM adoption in Sikkim
निमन्त्रणा स्वीकार गरेकोमा एसकेएम पार्टीद्वारा प्रधानमन्त्रीप्रति आभार प्रकट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?