By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    Chief Secretary chairs State-level meeting on Census 2027
    February 7, 2026
    एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी
    February 7, 2026
    केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए
    February 7, 2026
    केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
    February 7, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुन्शिथाङ वाहन दुर्घटनामा खोज एवं उद्धार कार्य स्थगित, शनिवार बिहानदेखि फेरि शुरू गरिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > मुन्शिथाङ वाहन दुर्घटनामा खोज एवं उद्धार कार्य स्थगित, शनिवार बिहानदेखि फेरि शुरू गरिने
DestinationsSikkimTourism

मुन्शिथाङ वाहन दुर्घटनामा खोज एवं उद्धार कार्य स्थगित, शनिवार बिहानदेखि फेरि शुरू गरिने

Aaron Rai
Last updated: May 30, 2025 5:57 pm
Aaron Rai Published May 30, 2025
Share
SHARE


मंगन, 30 मई। उत्तर सिक्किमको मुन्शिथाङ छेउ भएको वाहन दुर्घटनाका यात्रीहरूको उद्धारको निम्ति चलाइएको खोज कार्य आजको निम्ति स्थगित गरिएको छ। खोज एवं उद्धार कार्य भोलि, शनिवार बिहानदेखि फेरि शुरू गरिने छ। उक्त जानकारी मंगन जिल्लाका जिल्लापाल कार्यालयले दिएको छ।
प्रतिकूल मौसमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन, पुलिस र एनडीआरएफले खोज एवं उद्धार कार्य स्थगित गर्ने निर्णय लिएको बताइएको छ। दिउॅंसो लगातार रूपमा पानी पर्न थालेपछि नदीको जलस्तर बढ्न थालेको थियो। आज दिनभरि खोज एवं उद्धार कार्य जारी रह्यो। यस अभियानमा बीआरओ, एनडीआरएफ, पुलिस, अग्नि शमन विभाग, आईटीबीपी, आईएचसीएई चेम्चेबाट पर्वतारोहीहरूको दल लगायत टास, पर्यटन हितधारकहरू, चालक संगठन र स्थाानीय मानिसहरू जुटेका थिए।
बेपत्ता बनेका मानिसहरूको उपस्थितिको सम्भावना पत्ता लगाउन नदीबाट गाडी निकाल्न हरसम्भव प्रयास गरियो। जिल्लापाल, पुलिस अधीक्षक, चुङथाङका एसडीएम र एसडीपीओ, ग्रेफका अधिकारीहरू आदि दुर्घटना स्थलमा उपस्थित रहेर खोज एवं उद्धार कार्यमाथि निगरानी राखेका थिए।
उल्लेखनीय छ, पर्यटकहरू लिएर लाचुङतिर गइरहेको एउटा वाहन बिहिवार अबेर राति टिस्टा नदीमा झऱ्यो। वाहनमा 11 जना थिए भने दुई जनालाई उद्धार गरिएको छ। रहल 9 जना अझै पनि बेपत्ता छन्। गम्भीर रूपमा घाइते दुई यात्रीलाई अहिले एसटीएनएम अस्पतालमा भर्ती गरिएको छ।

You Might Also Like

सिक्किमेली छुटेका 12 जात-गोष्ठीलाई जनजातिको मान्यता दिलाउन मुख्यमन्त्री गम्भीर: आरके वालिङ

मुख्यमन्त्रीसॅंग कलाकारहरूले गरे शिष्टाचार भेट

एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय संगठनात्मक सुदृढीकरण सभा सम्पन्न

पीएचई डीआई फिटिङ चोरीकाण्डमा तीन आरोपी पक्राउ

मुख्यमन्त्रीले प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी सार्वजनिक गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Sikkim

Voice of the Opposition Matters in Democracy: CAP

SA Desk SA Desk October 3, 2024
City Runner offers Gangtok a chance to rethink public transport
राजभवन सिक्किमको नामकरण “लोक भवन सिक्किम”
मुख्यमन्त्रीले आफ्नी आमाको नाममा बिरुवा रोपे
Chief Secretary Releases State Focus Paper 2024-25 at NABARD Seminar
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?