By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राजस्थान युनाइटेड एफसी र सर्विसेस एफटीबीच राज्यपाल स्वर्ण कप 2025 को उपाधिको लागि प्रतिस्पर्धा हुने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > राजस्थान युनाइटेड एफसी र सर्विसेस एफटीबीच राज्यपाल स्वर्ण कप 2025 को उपाधिको लागि प्रतिस्पर्धा हुने
EntertainmentNationalSA NepaliSports

राजस्थान युनाइटेड एफसी र सर्विसेस एफटीबीच राज्यपाल स्वर्ण कप 2025 को उपाधिको लागि प्रतिस्पर्धा हुने

Aaron Rai
Last updated: November 27, 2025 5:38 pm
Aaron Rai Published November 27, 2025
Share
SHARE


गान्तोक, 27 नोभेम्बर । राजस्थान युनाइटेड एफसी र सर्विसेस एफटीबीच 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025 को उपाधिको लागि प्रतिस्पर्धा हुने भएको छ। आगामी 29 नोभेम्बरका दिन दुई फुटबल क्लबबीच उपाधिको लागि अन्तिम पटक भिडन्त हुनेछ।
सर्विसेस एफटीले आज यहॉंको पाल्जोर स्टेडियममा खेलिएको दोस्रो सेमिफाइनल खेलमा प्रतिद्वन्दी दल डाइमण्ड हार्बर एफसीलाई 2-1 गोलले पराजित गरेर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। यसैगरी, हिजो खेलिएको पहिलो सेमिफाइनल खेलमा राजस्थान युनाइटेड एफसीले ​सिक्किम ड्रेगन्स एफसीलाई पराजित गरेर फाइनलमा प्रवेश गरिसकेको छ।
आज खेलिएको दोस्रो सेमिफाइनल खेलमा सर्विसेस एफसीको तर्फबाट जर्सी नम्बर 16 सुभम राणाले 46औं मिनटमा पहिलो गोल गरे। यसपछि, 51औं मिनटमा जर्सी नम्बर 39 एसके प्रेम कुमारले दोस्रो गोल गरेर आफ्नो दलको जित सुनिश्चित गरे। अर्कातिर, डाइमण्ड हार्बर एफसीले गोल गर्न सकेन। विजयी दलका खेलाड़ी जर्सी नम्बर 18 नवजोत सिंहलाई म्यान अफ् द म्याच चयन गरियो।

You Might Also Like

राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने

वरिष्ठ पत्रकार खगेन्द्रमणि प्रधान ‘काशीराज प्रधान आजीवन पत्रकारिता पुरस्कार 2025’ ले अभिनन्दित

अनलाइन कमाई गर्ने योजनाको नाममा 12 लाख 50 हजार ठगी

Tourism minister meets Gautam Gambhir, highlights Sikkim’s potential in adventure-sports tourism

मुख्यमन्त्री तामाङले नीति आयोगको 10औं गभर्निङ काउन्सिलको बैठकमा भाग लिए

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsNationalPolitics

Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency

Aaron Rai Aaron Rai June 25, 2025
सामाजिक सञ्जालमा अप्रमाणित खबर प्रकाशमा ल्याउने कन्टेन्ट क्रिएटरहरूलाई एससीपीसीआरको चेताउनी
दुई दिवसीय राज्यस्तरीय विद्यालय खेलकुद २०२५ रेशीथाङ खेलगाँउमा सम्पन्न
एसएससी, सीओआई, आरसी, पर्चा र भोटर कार्ड धारक किरायदारहरूको प्रमाणीकरण पर्दैन: डीजीपी सचदेव
मत्स्यपालन विभागले ‘नदीजन्य माछा पालन जागरूकता एवं माछा मार्ने प्रतियोगिता’ आयोजना गर्ने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?