By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    February 10, 2026
    February 10, 2026
    आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने
    February 10, 2026
    वर्तमान सरकारले राज्यका सम्पत्तिहरू बेचेर ऋणको पहाड़ खडा गरेको सीएपी अध्यक्ष गणेश राईको आरोप
    February 9, 2026
    मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण
    February 8, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपाल र मुख्यमन्त्री जोरथाङ माघे संक्रान्ति मेलामा सन्ध्या आरतीमा सहभागी बने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > राज्यपाल र मुख्यमन्त्री जोरथाङ माघे संक्रान्ति मेलामा सन्ध्या आरतीमा सहभागी बने
InvestmentLatest NewsNationalreligion

राज्यपाल र मुख्यमन्त्री जोरथाङ माघे संक्रान्ति मेलामा सन्ध्या आरतीमा सहभागी बने

Aaron Rai
Last updated: January 15, 2026 4:05 am
Aaron Rai Published January 15, 2026
Share
SHARE


गान्तोक, 14 जनवरी । सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज जोरथाङ माघे संक्रान्ति मेलामा सन्ध्या आरतीमा भाग लिॅंदै जनकल्याणको लागि प्रार्थना गरे। राज्यपाल आज 71औं जोरथाङ माघे संक्रान्ति मेला 2026 को उद्घाटनका साथै पवित्र रामभाङ र रङ्गीत नदीको संगम स्थलमा आयोजित सन्ध्या आरतीमा सहभागी बने। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, मन्त्रीमण्डलका सदस्यहरू, विधायकगण तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।
नदी तटमा आयोजित यस आध्यात्मिक कार्यक्रममा राज्यपालले मुख्यमन्त्रीसहित दीप प्रज्वलित गरेर आरती गरे अनि राज्यमा शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको लागि मंगल कामना गरे। यस अवधि सारा वातावरण मन्त्रोच्चारण र शंखध्वनिले भक्तिमय बनेको थियो।
राज्यपालले भने, नदीको संगममा आयोजित यो आरती केवल एक अनुष्ठान मात्र होइन, तर यो भारतको समृद्ध सभ्यता र नदीहरूप्रति हाम्रो अटूट आस्थाको प्रतीक पनि हो। उनले संगममा आयोजित यस आरतीको आध्यात्मिक महत्वमा जोड दिॅंदै यसलाई प्रकृति र संस्कृतिको संरक्षणको एक उत्कृष्ट माध्यम बताए।
लोकभवन अनुसार, सन्ध्या आरती पूजा स्थलको प्रबन्ध पर्यटन एवं नागरिक उड्डयन विभागले गरेको थियो। पूजा अनुष्ठान चारधाम नाम्चीका पुजारीद्वारा सम्पन्न गरियो। माघे संक्रान्ति मेला आयोजन समितिले यो उत्सव आगामी 22 जनवरीसम्म जारी रहने र हरेक दिन सन्ध्या आरती एवं विभिन्न सांस्कृतिक कार्यक्रम आयोजित गरिने बताएको छ।

You Might Also Like

मुख्यमन्त्री तामाङले आज केन्द्रिय कृषि मन्त्री चौहान र लोकसभा अध्यक्ष बिरलासॅंग भेट गरे

सीएपी सिक्किमले माङ्सिलामा ‘जनजाति गौरव दिवस’ पालन गऱ्यो

पाॅंच वर्षपछि नथुला पास भएर शुरू भयो कैलाश मानसरोवर तीर्थयात्रा

First in India, First for the Future: CM Golay’s Sabbatical Leave Scheme Turns Aspirations into Achievements

263 जनाले स्वेच्छापूर्वक ट्रेड लाइसेन्स समर्पण गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EntertainmentSikkimSports

79th Independence Day Celebration – 2025, Soreng District enters its 6th Day

Aaron Rai Aaron Rai August 13, 2025
नीति आयोगका सदस्य प्रो. रमेश चन्दले भने, सिक्किममा पछिल्ला चार वर्षमा प्रति व्यक्ति आयमा उल्लेखनीय वृद्धि भएको छ
राज्यपाल माथुरले महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधनमा शोक व्यक्त गरे
नेपालमा भीमबहादुर स्मृति साहित्य सम्मानद्वारा सिक्किमका चन्द्रप्रकाश शर्मा भट्टराई सम्मानित
राज्य शिक्षा विभागलाई प्रतिष्ठित सार्वजनिक प्रणालीमा नवाचार केन्द्र पुरस्कार 2024 प्राप्त
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?