By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफले लगायो सरकारमाथि वाक स्वतन्त्रता खोसेको आरोप, गऱ्यो अरुण लिम्बूलाई रिहा गर्नुपर्ने माग
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > एसडीएफले लगायो सरकारमाथि वाक स्वतन्त्रता खोसेको आरोप, गऱ्यो अरुण लिम्बूलाई रिहा गर्नुपर्ने माग
OpinionPoliticsSA NepaliSikkim

एसडीएफले लगायो सरकारमाथि वाक स्वतन्त्रता खोसेको आरोप, गऱ्यो अरुण लिम्बूलाई रिहा गर्नुपर्ने माग

Suk Raj Aaron Rai
Last updated: September 15, 2025 2:51 pm
Suk Raj Aaron Rai Published September 15, 2025
Share
SHARE


गान्तोक, 15 सेप्टेम्बर। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले पार्टीका उपाध्यक्ष तथा मजदुर मोर्चा प्रभारी अरुण लिम्बूलाई विभिन्न अनावश्यक धाराहरू लगाएर पक्राउ गरिएको छ भन्दै घोर भत्सर्ना जनाएको छ।
एसडीएफ प्रचार प्रसार वरिष्ठ उपाध्यक्ष कृष्ण खरेलले आज विज्ञप्तिमा एसकेएम सरकारमाथि प्रजातान्त्रिक व्यावस्था र देशको संविधानले प्रदान गरेको वाक स्वतन्त्रता खोस्ने आरोप लगाउॅंदै निन्दा गरेका छन्। उनले संविधान र कानुनभन्दा माथि कोही हुॅंदैनन् भन्दै पुलिस प्रशासनलाई देशको संविधान र विधिको शासन अनुसार काम गर्न सचेत गराएका छन्।
एसडीएफ नेताले शासनमा भएका गल्ती र नेताले गरेका गल्तीहरू औंल्याउने नागरिकको कर्तव्य हो र सरकारले त्यस सम्बन्धमा जनतासँग जवाफदेही बन्नु लोकतान्त्रिक व्यवस्थाको गहना हो भनेका छन्। तर, यसरी वाक स्वतन्त्रता खोसेर मुखरित आवाजहरुलाई प्रशासन लगाएर दबाउने काम लोकतन्त्र विरोधी रहेको उनले बताएका छन्। उनले युवा नेता अरुण लिम्बूलाई बिनासर्त रिहा गरिनुपर्छ भनी माग पनि गरेका छन्।
उल्लेखनीय छ, एसडीएफ नेता अरुण लिम्बू विरुद्ध सदर थानामा प्राथमिकी दर्ता भएको छ। लिम्बूमाथि राज्यका मुख्यमन्त्री र उनकी धर्मपत्नी विरुद्ध अपमानजनक भिडियो प्रचार प्रसारमा ल्याएको आरोप छ। साथै, उनीमाथि सिक्किमलाई नेपालको वर्तमान हिंसात्मक विद्रोहसॅंग तुलना गरेर विद्रोहको लागि उक्साएको आरोप पनि लागेको छ।

दरामदिनका विधायक एमएन शेर्पाले अरेन्ज भिलेजको पैह्रो प्रभावित क्षेत्रको निरीक्षण गरे

Indian Army leads search and rescue operations in North Sikkim

भाजपा सिक्किमले केन्द्रिय जल शक्ति मन्त्रीलाई गान्तोकमा जल संकटको अवस्थाबारे जानकारी गरायो

पाकसेप, सिंघिक र मानुल ट्याक्सी चालक संघका सदस्यहरूले परम्परागत पोशाक दिवस शुरुवात गरे

भूकम्पीय गतिविधिलाई राम्ररी बुझ्न वैज्ञानिक अध्ययन र अनुगमन प्रणालीलाई सुदृढ़ बनाउने कार्य भइरहेको मन्त्रालय जवाफ

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentInsiderNationalNortheast

कुपुपमा भएको वाहन दुर्घटनामा सेनाका एक जवान बलिदान, एक घाइते

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 6, 2025
नाम्ची जिल्लामा ध्वजवाहक पहल ‘आत्मियता’ को शुभारम्भलाई लिएर बैठक आयोजित
CM Presents Sikkim Vision 2047 at 10th NITI Aayog Governing Council Meeting
Awareness Programme on Transgender Issues & Social Inclusion Held at Soreng
पुलिस विभागमा ३० प्रतिशत महिला आरक्षणसहित ५०० नयाँ पदहरू सिर्जना गरिने मुख्यमन्त्रीको घोषणा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?