By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्य वन एवं पर्यावरण विभागको ध्वजवाहक पहल ‘ग्रीन वक’ राज्यव्यापी रूपमा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > राज्य वन एवं पर्यावरण विभागको ध्वजवाहक पहल ‘ग्रीन वक’ राज्यव्यापी रूपमा सम्पन्न
EnvironmentLatest NewsSikkim

राज्य वन एवं पर्यावरण विभागको ध्वजवाहक पहल ‘ग्रीन वक’ राज्यव्यापी रूपमा सम्पन्न

Aaron Rai
Last updated: July 11, 2025 4:59 pm
Aaron Rai Published July 11, 2025
Share
SHARE


गान्तोक, 11 जुलाई। पर्यावरण पर्व 2025 समारोहको एक भागको रूपमा राज्य वन एवं पर्यावरण विभागले आज राजधानीमा आफ्नो ध्वजवाहक पहल ‘ग्रीन वक’ सफलतापूर्वक आयोजन गऱ्यो। मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा 2023 मा शुरू गरिएको ग्रीन वक ग्रिन वाक एक जनआन्दोलनमा परिणत भएको छ, जसले सिक्किमको अग्रणी हरित शासनलाई प्रतिबिम्बित गर्दछ।
यसपाली ग्रीन वक राज्यका सबै छवटा जिल्लामा एकसाथ सम्पन्न गरियो। राजधानीमा एनबी भण्डारी डिग्री कलेज गेट, टाइटेनिक पार्क र स्यारी ट्याक्सी स्ट्याण्डबाट शुरू भयो र देवरालीस्थित वन सचिवालयमा आइपुगेर समापन भयो। यो केवल पैदल यात्रा मात्र नभई शून्य फोहोर र प्लास्टिकमुक्त पहल थियो, जसले एकता, जलवायु चेतना र स्वस्थ जीवनको सन्देश सम्प्रेषण गरेको राज्य वन तथा पर्यावरण विभाग मन्त्री पिन्चो नामग्याल लेप्चाले विज्ञप्तिमा बताएका छन्।
यस पहलको उद्देश्य कार्बन उत्सर्जन घटाउनु, स्वस्थ जीवनशैली प्रबर्द्धन गर्नु, सामुदायिक संलग्नता सुनिश्चित गर्नु र इन्धन संरक्षण गर्नु रहेको बताइएको छ। मन्त्री लेप्चाले आज कार्यक्रममा सहभागी बन्ने सबैलाई धन्यवाद दिएका छन्। यो ग्रीन वकले हामीले चाल्ने प्रत्येक कदम भावी पुस्ताका लागि सफा, स्वस्थ र दिगो सिक्किम निर्माण गर्ने प्रतिबद्धताको स्मरण गराउॅंछ भनी उनले बताएका छन्।

You Might Also Like

बहुप्रतिक्षित सिक्किम प्रिमियर लिग 2025 नाम्चीको भाइचुङ स्टेडियममा शुरू

Sikkim celebrates World Environment Day 2025 with ‘Ek Ped Maa Ke Naam’ theme

अन्तत: सामसन तामाङ पक्रा परेका छन्।

अप्पर सर्दोङमा पैह्रोले पञ्चायत सभापति राजेन गुरुङको मृत्यु

मुख्यमन्त्रीले रेशिथाङमा ‘हाम्रो गाउॅंले बजार’ को उद्घाटन गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

Sikkim Becomes Partner State for Hornbill Festival 2024

IPR Report IPR Report November 29, 2024
From Struggles to Success: Daily Wage Earner Becomes DSP
Sichey SSS Tops the State Level Science Drama 2024
राष्ट्रिय राजमार्ग 10 आगामी 6 अगस्तसम्म पूर्ण रूपमा बन्द रहने
टिस्टा नदी आवासीय क्षेत्रतर्फ बढिरहेकाले बाढीको जोखिम बढ्दै: केन्द्रिय प्यानल
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?