By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: रोडाथाङ बजारमा ‘कानुनी सहयोग अभियान’ शुरूअभियानको लक्ष्य कानूनी समस्याहरूलाई सम्बोधन र समाधान गर्नु रहेको पुजा लामिछानेको भनाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > रोडाथाङ बजारमा ‘कानुनी सहयोग अभियान’ शुरूअभियानको लक्ष्य कानूनी समस्याहरूलाई सम्बोधन र समाधान गर्नु रहेको पुजा लामिछानेको भनाई
InvestmentMarketingOpinionSA Nepali

रोडाथाङ बजारमा ‘कानुनी सहयोग अभियान’ शुरूअभियानको लक्ष्य कानूनी समस्याहरूलाई सम्बोधन र समाधान गर्नु रहेको पुजा लामिछानेको भनाई

Suk Raj Aaron Rai
Last updated: August 29, 2025 4:27 pm
Suk Raj Aaron Rai Published August 29, 2025
Share
SHARE


गान्तोक, 29 अगस्त। मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा आजदेखि ‘कानुनी सहयोग अभियान’ शुरू गरिएको छ। रिनाक निर्वाचन क्षेत्रको रोडाथाङ बजारमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीका सल्लाहकार बिष्णु कुमार खतिवडा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।
मुख्यमन्त्री कार्यालयकी कानुनी परामर्शदाता पुजा लामिछानेले कार्यक्रम आयोजनको औचित्यमाथि विस्तृत रूपमा प्रकाश पार्दै यो पहलले समुदाय स्तरमा कानूनी समस्याहरूलाई सम्बोधन र समाधान गर्ने लक्ष्य राखेको बताइन्, जसले मानिसहरूको घर दैलोमा सोझै सहयोग प्रदान गर्नेछ।
मुख्यमन्त्रीको सुनौलो, समृद्ध र सक्षम सिक्किमको दृष्टिकोण अनुरूप नशामुक्त सिक्किम अभियान र महिलाहरूलाई उनीहरूको कानूनी हकका बारेमा राम्रोसँग जागरूक गराउने माध्यमबाट सशक्त बनाउनु रहेको उनले जानकारी गराइन्। जनताको घर दैलोमै कानुनी सहयोग पुऱ्याउनु र कानुनी अधिकारबारे जानकारी दिन यो कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताइन्। रिनाक निर्वाचन क्षेत्रको रोडाथाङबाट सुरु भएको यो अभियान राज्यभरका सबै निर्वाचन क्षेत्रमा विस्तार हुने जानकारी गराउँदै उनले व्यक्तिहरू विशेष गरी ग्रामीण क्षेत्रहरूमा नि:शुल्क कानुनी सुविधा उपलब्ध गराउनु रहेको बताइन्।
यो पहलले आधारभूत कानूनी अधिकारहरूको बारेमा जागरूकता फैलाउने बालबालिकालाई यौन अपराधहरूबाट सुरक्षाको लागि रहेको कानून पोक्सो ऐन, मादक पदार्थ विरूद्धको अधिकार, घरेलु हिंसा कानून र महिलाहरू एवं बाल बालिकालाई संरक्षण गर्ने विभिन्न कानून र मानसिक स्वास्थ्य देखभालको बारेमा मानिसहरूलाई शिक्षित गर्नु रहेको छ, जसले आत्महत्या दर घटाउन मद्दत पुऱ्याउने बताइन्।
यसैगरी कानुनी सहायता र घरेलु हिंसाबारे अधिवक्ता तथा बार एसोशियसन अफ सिक्किमका महासचिव प्रितम छेत्रीले प्रकाश पारेका थिए। एन्टी ड्रग ऐन र एफआईआर विषयमा रिनाक पुलिसका एसएचओ अविनाश लामिछानेले जानकारी गराए। यसैगरी पोक्सो ऐन र मानव तस्करी विषयमा बार एसोसिएशन अफ सिक्किमका अध्यक्ष तथा अधिवक्ता टासी राप्देन बर्फुङपाले विस्तृत रूपमा अवगत गराए।
सोही प्रकारले गान्तोक महानगरपालिकाकी उपमेयर छिरिङ पाल्देन भोटिया र मुख्यमन्त्रीका सल्लाहकार बिष्णु कुमार खतिवडाले सम्बोधन गर्दै कानुनी सहयोग अभियानको शुरूवातको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै यस कार्यक्रमबाट लाभ उठाउन सबैप्रति आह्वान गरे।
यस अवसरमा उपस्थित सर्वसाधरण जनता र कानुनी विज्ञहरूमाझ एक अन्तरक्रिया पनि सम्पन्न भएको एसकेएम प्रचार प्रसार अध्यक्ष रञ्जना प्रधानले प्रेस विज्ञप्तिमा बताएकी छन्।

भारी हिमपातका कारण फसेका २,७३६ पर्यटक सकुशल उद्धार

नाम्चीमा राज्यस्तरीय भलिबल प्रतियोगिता 2025 शुरू

सिक्किमका दुई एससीएस अधिकारीहरू भारतीय प्रशासनिक सेवामा सामेल

सरकार परिश्रमी व्यक्तिहरूलाई समर्थन गर्न प्रतिबद्ध: मुख्यमन्त्री

सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

पाकिम बजारमा भएको हत्याको आरोपमा एक 65 वर्षीय व्यक्ति सन्तोष गुरुङ पक्राउ

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 25, 2025
पूर्व सरकारले ‘विभाजन गर र शासन गर’ नीति अपनाएर सिक्किमलाई जात-जातमा विभाजन गरेका थिए: मुख्यमन्त्री गधले
सिक्किमका खस समुदायको उल्लेखनीय योगदानको कदर गर्दै सङ्घको स्थापना दिवसलाई सरकारी विदा।
सिक्किम ड्र्यागन्स बन्यो छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025 च्याम्पियन
Rajya Puruskar Award Ceremony Honours Young Scouts and Guides at Raj Bhavan
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?