By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकले राभाङ्लास्थित एनआईटीको निरीक्षण गरे
    October 17, 2026
    जेयूएस र नील तारा केयर्सले ‘वन फर हिमालय’ सचेतना अभियान सञ्चालन गर्ने
    October 16, 2026
    नाम्ची जिल्ला अस्पतालमा १५ वर्षीया किशोरीको जन्मजात खुट्टाको विकृतिको सफल उपचार
    October 16, 2026
    राज्यपाल स्वर्ण कप २०२६: गोकुलम केरलालाई हराउँदै सिक्किम आक्रमण फाइनलमा
    October 14, 2026
  • Politics
    PoliticsShow More
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: संसदीय स्थायी समितिले सिक्किमका राज्यपालसॅंग शिष्टाचार भेट गऱ्यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > संसदीय स्थायी समितिले सिक्किमका राज्यपालसॅंग शिष्टाचार भेट गऱ्यो
EconomyEntertainmentNationalTourism

संसदीय स्थायी समितिले सिक्किमका राज्यपालसॅंग शिष्टाचार भेट गऱ्यो

Suk Raj Aaron Rai
Last updated: June 29, 2025 2:54 pm
Suk Raj Aaron Rai Published June 29, 2025
Share
SHARE


गान्तोक, 29 जून। परिवहन, पर्यटन एवं संस्कृति सम्बन्धित संसदीय स्थायी समितिले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गऱ्यो। यस समितिको अगुवाई राज्यसभा सांसद एवं समतिका अध्यक्ष संजय कुमार झाले गरेका थिए।
प्रतिनिधिमण्डलमा सांसदगण राजीव प्रताप रूडी, सुरेन्द्र नागर, विश्वेश्वर हेगड़े, मोहम्मद अब्दुल्ला, केई प्रकाश एवं नीरज डांगी सामेल थिए। यस अवसरमा सिक्किमको लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा पनि उपस्थित थिए।
बैठकमा प्रतिनिधिमण्डलसॅंग राष्ट्रिय राजमार्गको विकास लगायत हालैमा मल्ली-सिङतामको निम्ति प्रस्तावित राष्ट्रिय राजमार्ग 210 को उपलब्धिमाथि विस्तारपूर्वक चर्चा भयो। साथै, सिक्किममा पर्यटन अवसंरचनाको सुदृढ़ीकरणमाथि पनि चर्चा भयो। यस अतिरिक्त, सिक्किमको स्थानीय र पारम्परिक कला, संस्कृति र विरासतको संरक्षण एवं संवर्धनको दिशामा गरिएका प्रयासहरूमाथि विचार विमर्श भयो।
राज्यपालले प्रतिनिधिमण्डललाई आत्मीय स्वागत जनाउॅंदै सिक्किममा सुखद प्रवासको कामना गरे। उनले यो यात्राले राज्यको समग्र विकास एवं सांस्कृतिक समृद्धिलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।
उल्लेखनीय छ, संसदीय स्थायी समिति पॉंच दिवसीय (28 जूनदेखि 2 जुलाई, 2025) भ्रमणमा शनिवार सिक्किम आइपुगेको हो।

‘सिङ्गल विन्डो’ का नाममा सिक्किमका राजस्व स्रोत र परमिट बाहिरकालाई सुम्पिन लागेको एसडीएफको आरोप

साहसिक पर्यटनको क्षेत्रमा जङ्गुले फड्को मार्दै, नामप्रिकदाङमा पहिलो ‘रिभर राफ्टिङ गन्तव्य’ को उद्घाटन

प्रत्येक परिवारमा उद्यमशीलताको माध्यमद्वारा अर्थतन्त्रमा अर्थपूर्ण रूपमा योगदान गर्ने क्षमता छ: मुख्यमन्त्री

भाजपा नेताहरूले शिवालिक कम्पनीका अधिकारीहरूलाई भेटे, माखा-डिक्चु सडकको सोचनीय अवस्थाको मुद्दा उठाए

राज्यपालले सिक्किमवासीहरूलाई तिहारको हार्दिक शुभकामना दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalSA NepaliSportsWorld

’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ शुरूसिक्किम हिमालयन एससी र सिक्किम पुलिस एफटी विजयी

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 16, 2025
गान्तोकमा ‘इन्टरनेशनल डे अफ् पर्सन्स विद डिसएबिलिटीस्’ मनाइयो
CM Attends Golden Jubilee Celebration of Government Senior Secondary School, Chota Samdong
New Excise Secretary Emphasizes Reform, Accountability in First Departmental Meet
जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?