By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने
    June 19, 2025
    सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न
    August 27, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ‘मुख्यमन्त्री जन संवाद’ कार्यक्रमका घोषणाहरूलाई कार्य रूपमा उतार्ने कार्य जारी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > ‘मुख्यमन्त्री जन संवाद’ कार्यक्रमका घोषणाहरूलाई कार्य रूपमा उतार्ने कार्य जारी
EconomyInvestmentSikkim

‘मुख्यमन्त्री जन संवाद’ कार्यक्रमका घोषणाहरूलाई कार्य रूपमा उतार्ने कार्य जारी

Suk Raj Aaron Rai
Last updated: March 16, 2026 5:46 pm
Suk Raj Aaron Rai Published March 16, 2026
Share
SHARE


गान्तोक, 16 मार्च । राज्यका नागरिकहरूको घरदैलोमा शासन ल्याउने पहल अन्तर्गत मुख्यमन्त्री कार्यालयले सबै ३४ खण्ड प्रशासनिक केन्द्र (बीएसी) हरूमार्फत बीपीएल वर्गका लाभार्थीहरूलाई कल्याणकारी सहायताको वितरण शुरु गरेको छ। यस क्रममा १६ मार्चका दिन धेरै बीएसीको बीपीएल वर्गका लाभार्थीहरूले मुख्यमन्त्री चिकित्सा सहायता योजना, मुख्यमन्त्री विवेकाधीन अनुदान, मुख्यमन्त्री स्वरोजगार सहायता योजना, सिक्किम गरीब आवास योजना, मुख्यमन्त्री शिक्षा सहायता योजना साथै सरकारी रोजगारका अवसरहरू अन्तर्गत सहायता प्राप्त गरे।
मुख्यमन्त्री कार्याल्यका अनुसार, ‘कनेक्ट टु सीएम’ मञ्च अन्तर्गत ‘मुख्यमन्त्री जन संवाद’ कार्यक्रमको एक भागको रूपमा आयोजित उक्त कार्यक्रममा सबै बीएसीहरू जोडिएका थिए, जसमा सम्बन्धित खण्ड विकास अधिकारीहरू, विधायकहरूका ओएसडीहरू, सीएलसी अध्यक्षहरू, पञ्चायतहरू र मुख्यमन्त्री कार्यालयका अधिकारीहरू सहभागी थिए। गत १० मार्चका दिन ‘मुख्यमन्त्री जन संवाद’ कार्यक्रमका क्रममा मुख्यमन्त्री पीएस तामाङले भिडियो कन्फरेन्स मार्फत लाभार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै घोषणा गरेअनुसार राज्यभर सरकारी सहायताको वितरण भइरहेको छ।
बीपीएल वर्गका योग्य लाभार्थीहरूसम्म सहयोग पुग्ने कुरा सुनिश्चित गर्न कठोर, बहु-स्तरीय र पारदर्शी प्रमाणीकरण प्रक्रिया मार्फत लाभार्थीहरू छनोट गरिएको बताइएको छ। ‘कनेक्ट टु सीएम’ को यो मञ्चले बीपीएल लाभार्थीहरूलाई सरकारी कार्यालयहरूसम्म लामो दूरी यात्रा गर्नु नपर्ने कुरा सुनिश्चित गर्दछ, जसले गर्दा नागरिकहरूलाई मुख्यमन्त्री र सरकारी प्रतिष्ठानसँग जोडिनको लागि सुविधाजनक र पारदर्शी माध्यम स्थापित हुन्छ।

नीति आयोगका प्रतिनिधिमण्डलसॅंग मुख्यमन्त्रीको भेट, बैकल्पिक राजमार्ग, जैविक खेती, सीमा व्यापार र सेटेलाइट टाउनशीपमाथि छलफल

9 औँ जन उन्मुक्ति दिवस तथा दोस्रो आमा सम्मान दिवसको तयारी तीव्र

Voice of the Opposition Matters in Democracy: CAP

सीएपी अध्यक्ष स्वर्गीय प्रशान्त तामाङको शेगुमा सहभागी बने

‘नथुला विजय दिवस’ मा नथुलामा भव्य एवं ऐतिहासिक कार्यक्रम आयोजन गरियो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
JournalismNationalNortheast

छत्तीसगढ़का पत्रकारहरूको टोलीले गेजिङ जिल्लाको भ्रमण गऱ्यो

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 18, 2026
दरामदिनका विधायक एमएन शेर्पाले अरेन्ज भिलेजको पैह्रो प्रभावित क्षेत्रको निरीक्षण गरे
मेडिकल रीइम्बर्समेन्ट र लीभ इनक्याशमेन्टबारे कुनै प्रकारको आदेश वा निर्देशन जारी गरिएको छैन: वित्त विभाग
22 फरवरीमा नेसाप सिक्किमको 14औं कार्यकारिणी समिति गठनार्थ चुनाउ
Coordination Meeting on Implementation of Supreme Court Order on Stray Dog Management Held in Pakyong
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?