By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी
    June 4, 2025
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सहकारिता मन्त्रालयका निर्देशक कपिल मीना दुई दिवसीय सिक्किम भ्रमणमा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > सहकारिता मन्त्रालयका निर्देशक कपिल मीना दुई दिवसीय सिक्किम भ्रमणमा
EconomyNationalSA NepaliSikkim

सहकारिता मन्त्रालयका निर्देशक कपिल मीना दुई दिवसीय सिक्किम भ्रमणमा

Suk Raj Aaron Rai
Last updated: March 19, 2026 3:55 pm
Suk Raj Aaron Rai Published March 19, 2026
Share
SHARE


गेजिङ, 19 मार्च। भारत सरकारको सहकारिता मन्त्रालयका निर्देशक तथा केन्द्रिय प्रभारी अधिकारी (आकांक्षी ब्लक) कपिल मीना दुई दिवसीय आधिकारिक भ्रमणमा आज गेजिङ जिल्ला आइपुगेका छन्। उनलाई जिल्लापाल लगायत जिल्ला प्रशासनका वरिष्ठ अधिकारीहरूले न्यानो स्वागत गरे। यस क्रममा जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा जिल्लाका अधिकारीहरूसँग एक समन्वय बैठक आयोजना गरियो।
जिल्लापाल ​तेन्जिङ डी. डेन्जोङ्गपाले अधिकांश क्षेत्रहरूमा केपीआईहरूको संतृप्तितर्फ हासिल भएको प्रगतिको बारेमा जानकारी गराए र थप सुधार आवश्यक पर्ने क्षेत्रहरूमा हस्तक्षेपको लागि अनुरोध गरे। उनले प्रगतिको सही प्रतिबिम्ब सुनिश्चित गर्न नीति आयोग पोर्टलमा जारी पहलहरूमाथि प्रकाश पारे र प्राविधिक समस्याहरूको प्रारम्भिक समाधानको लागि अनुरोध गरे।
उनले जिल्ला सबै सूचकहरूमा संतृप्ति प्राप्त गर्ने दिशामा रहेको र सामूहिक रूपमा आकांक्षी ब्लक कार्यक्रम अन्तर्गत स्वर्ण पदक सुरक्षित गर्ने लक्ष्य राखेको अवगत गराए। उनले निर्देशक मीनालाई बहुमूल्य सुझाउहरूका लागि आभार प्रकट गर्दै यी सुझाउहरूले प्रमुख क्षेत्रहरूमा कार्यसम्पादनलाई अझ बलियो बनाउने अपेक्षा व्यक्त गरे।
बैठकमा निर्देशक मीनाले विभिन्न विकास कार्यक्रमहरूको स्थितिको समीक्षा गरे र सबै विभागहरूलाई संतृप्ति लक्ष्यहरू प्राप्त गर्न प्रगति प्रतिवेदन र उत्कृष्ट अभ्यासहरू पेश गर्न निर्देशन दिए। उनले ब्याङ्किङ पहुँच र उठाइएका अन्य चिन्ताहरूसॅंग सम्बन्धित मुद्दाहरूलाई सम्बोधित गर्न उपयुक्त ठाउॅंमा उठाउने आश्वासन दिए।
निर्देशकले जिल्ला टोलीलाई शुभकामना व्यक्त गर्दै अधिकारीहरूको समर्पण र समन्वित प्रयासको सराहना गरे। उनले जिल्लामा अपार सम्भावना रहेको उल्लेख गरे भने यस्तो कुशल टोलीले महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गरे। उनले अधिकारीहरूलाई हस्तक्षेप आवश्यक पर्ने मुद्दाहरू अगाडि ल्याउन प्रोत्साहित गरे तथा ब्लक र जिल्लाको कल्याणका लागि आफ्नो स्तरबाट आवश्यक सहयोगको आश्वासन दिए।

CM discusses strengthening infrastructure & enhancing cooperation with BRO

पानी हाउसको एउटा होटलबाट संदिग्ध ब्राउन शुगरसहित महिला पक्राउ

सिक्किमको लघु फिल्म ‘द साइलेन्ट इको’ न्यूयोर्क ग्लोबल सर्ट फिल्म फेस्टमा छाप छोड्न सफल

CM meets Parliamentary Committee on Subordinate Legislation

Cho-La and Dok-La Pass Opened Under Ran Bhoomi Darshan Initiative

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

CM inaugurates SDAC at Mangalbaria

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 28, 2025
पत्रकार सुरज लिम्बू ‘ग्रामीण पत्रकारिता पुरस्कार 2025’ ले अभिनन्दित
सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
CM inaugurates upgraded Mangan Public Ground and allied facilities
Railways directed for preliminary feasibility study of Melli-Dentam rail link
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?