By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    हिमनदीजन्य जोखिमसम्बन्धी आयोगले मुख्यमन्त्री तामाङलाई बुझायो प्रतिवेदन
    September 12, 2026
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले उत्तर सिक्किमको सडक सम्पर्कबारे बीआरओका प्रमुख अभियन्तासँग गरे छलफल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > सांसद सुब्बाले उत्तर सिक्किमको सडक सम्पर्कबारे बीआरओका प्रमुख अभियन्तासँग गरे छलफल
DestinationsNationalNortheastPoliticianTourism

सांसद सुब्बाले उत्तर सिक्किमको सडक सम्पर्कबारे बीआरओका प्रमुख अभियन्तासँग गरे छलफल

Suk Raj Aaron Rai
Last updated: August 22, 2026 3:55 pm
Suk Raj Aaron Rai Published August 22, 2026
Share
SHARE

गान्तोक, २२ अगस्त। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज उत्तर सिक्किमको सडक सम्पर्क तथा पूर्वाधारसम्बन्धी विषयमा सीमा सडक संगठन (बीआरओ) का प्रमुख इन्जिनियरसँग भेटवार्ता गरेका छन्। उक्त जानकारी सांसदको कार्यालयले प्रेस विज्ञप्तिमा दिएको छ।गान्तोकस्थित बीआरओ मुख्यालयमा भएको भेटवार्ताका क्रममा सांसद सुब्बाले उत्तर सिक्किममा सडक सम्पर्कका क्रममा देखिएका चुनौतीहरू तथा सुरक्षित, भरपर्दो र सबै मौसममा सञ्चालनयोग्य सडक सम्पर्क सुनिश्चित गर्न सडक पूर्वाधारलाई थप सुदृढ़ र सुधार गर्नुपर्ने आवश्यकताबारे छलफल गरे।छलफलमा उत्तर सिक्किमको रणनीतिक महत्त्वका साथै स्थानीय जनताको आवश्यकतालाई ध्यानमा राख्दै सडक पूर्वाधार निर्माण, समयमै कार्यान्वयन तथा नियमित मर्मतसम्भारलाई प्राथमिकता दिनुपर्ने विषयमा पनि जोड दिएको बताइएको छ।सांसद सुब्बाले उत्तर सिक्किमका जनताको सडक सम्पर्कसम्बन्धी समस्या समाधान गर्न तथा आवश्यक पूर्वाधार विकासलाई गति दिन बीआरओ र सम्बन्धित निकायसँग नजिकबाट सहकार्य गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याए।

बर्फुङमा एसडीएफ त्यागेर 31 परिवार एसकेएममा सामेल भएको दाबी

नीति आयोगका सदस्य प्रो. रमेश चन्दले भने, सिक्किममा पछिल्ला चार वर्षमा प्रति व्यक्ति आयमा उल्लेखनीय वृद्धि भएको छ

मुख्यमन्त्रीले वित्तमन्त्री सीतारमणसॅंग भेट गरे

Sikkim Soldierathon 2.0 held as part of 50 Years of Statehood Celebrations

मुख्यमन्त्रीले ‘सिक्किम माछा महोत्सव’ को सफलताको लागि शुभकामना दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

Indra Hang welcomes ‘transformative’ Union Budget 2025-26

SA Desk SA Desk February 1, 2025
मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण
मुख्यमन्त्रीले परमपावन गुरुङ टुल्कू निमा होइसर रिम्पोछेलाई जन्मदिनको शुभकामना दिए
भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
जनताले पनि जित्नुपर्ने अवधारणासहित पार्टी अघि बढिरहेको सीएपी अध्यक्षको दाबी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?