By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएम कार्यकर्ताहरूले सीएपीका नेतृत्वहरूको बाटो रोकेको आरोप
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > एसकेएम कार्यकर्ताहरूले सीएपीका नेतृत्वहरूको बाटो रोकेको आरोप
InsiderLatest NewsOpinionPolitician

एसकेएम कार्यकर्ताहरूले सीएपीका नेतृत्वहरूको बाटो रोकेको आरोप

Suk Raj Aaron Rai
Last updated: October 13, 2025 3:56 pm
Suk Raj Aaron Rai Published October 13, 2025
Share
SHARE


गान्तोक, 13 अक्टोबर। सिटिजन एक्शन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राई, पार्टीका वरिष्ठ नेतृत्वहरू र कार्यकर्ताहरूलाई छुजाचेन निर्वाचन क्षेत्र जाने क्रममा सत्तारुढ़ एसकेएम पार्टीका कार्यकर्ताहरूले बाटो रोकेर अगाडि बढ्न नदिएको आरोप सीएपीले लगाएको छ। सीएपी नेतृत्वहरू आज छुजाचेन निर्वाचन क्षेत्र अन्तर्गत चाङ्गेलाखामा पार्टीका सदस्यहरूको शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्न जाने क्रममा बाटो रोक्ने कार्य गरिएको बताइएको छ।
सीएपीद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, सीएपी सिक्किमको कन्भोयलाई रोड़ाथाङ छेउ रङ्गेली फाटकमा एसकेएम पार्टीका कार्यकर्ताहरूले बाटो बन्द गरेर वाहनहरूको चलाचल रोक्ने कार्य गरे। यो घटना सीएपी पार्टी नेतृत्वको शान्तिमय र मानवीय भ्रमणलाई बाधित गर्ने चिन्ताजनक र जानाजानी गरेको प्रयासलाई दर्साउॅंछ। स्थिति बिग्रिॅंदै जॉंदा त्यहॉं तैनात गरिएका पुलिसकर्मीहरूको संख्या अपर्याप्त साबित भएको र कानुन प्रवर्तन अधिकारीहरूमाथि आक्रामक एसकेएम कार्यकर्ताहरू हावी बनेको विज्ञप्तिमा उल्लेख छ।
सीएपीले पुलिस अधिकारीहरूबाट पनि सहयोग प्राप्त नभएको आरोप लगाएको छ। सीएपीले यस घटनाको निन्दा गर्दै यसलाई लोकतान्त्रिक मूल्यहरूको उल्लंघन ठहर गरेको छ। विपक्षी नेताहरूको मुक्त आवागमनमा यस प्रकारको राजनीतिक रूपले प्रेरित बाधाहरूले असहिष्णुता र प्रशासनिक मेसिनरीको दुरुपयोगको खतरनाक प्रवृत्तिलाई दर्साउॅंछ भनी सीएपीले बताएको छ। सीएपीले यस घटनाको सम्बन्धमा राज्य सरकार र पुलिस विभाग समक्ष तत्काल कारबाहीको माग पनि गरेको छ।

सीएपी अध्यक्षले पार्टी नेतृत्वहरूसॅंग प्रथम चरणको रणनीतिक नेतृत्व बैठक पूरा गरे

जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप

RC Poudyal: A Much Feared Man

सिटिजन एक्सन पार्टी सिक्किमको बर्फुङ निर्वाचन क्षेत्र स्तरीय समन्वय सभा सम्पन्न

मुख्यमन्त्रीले स्वर्गीय नरबहादुर भण्डारीको 8औं पुण्यतिथिमा गहिरो सम्मान एवं हार्दिक श्रद्धाञ्जली अर्पण गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

ट्रेड लाइसेन्स बनाउॅंदा विधायकको सिफारिस माग्नु असंवैधानिक: सीएपी

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 9, 2025
Sikkim’s request for holding Students’ Assembly at Lok Sabha premises
प्रदेश भाजपाले दिल्लीमा भएको जितको लागि दियो केन्द्रिय नेतृत्वहरूलाई बधाई
Bharat Rai, 55, a bamboo artisan from Lower Deythang in South Sikkim, will be honoured with the Sikkim Akademi Award 2025
Sikkim CM attends High-Level Task Force meeting on Tourism in North Eastern Region
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?