By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: साहित्यकार सुधा एम. राईलाई असमको प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कार 2025 प्रदान गरिने घोषणा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > साहित्यकार सुधा एम. राईलाई असमको प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कार 2025 प्रदान गरिने घोषणा
Art & LiteratureLatest NewsNationalSA Nepali

साहित्यकार सुधा एम. राईलाई असमको प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कार 2025 प्रदान गरिने घोषणा

Suk Raj Aaron Rai
Last updated: August 31, 2025 3:12 pm
Suk Raj Aaron Rai Published August 31, 2025
Share
SHARE

गान्तोक, 31 अगस्त ३१: सिक्किमकी साहित्यकार सुधा एम. राईलाई असमको प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कार २०२५ का लागि चयन गरेको छ। सिक्किम सरकारको शिक्षा विभागको भाषा संकायमा अधिकारीको रूपमा कार्यरत साहित्यकार राईलाई यो पुरस्कार काव्यध्वनि असमद्वारा प्रदान गरिने घोषणा गरिएको छ। काव्यध्वनि असमले स्थापित गरिएको यो पुरस्कार प्रत्येक वर्ष साहित्य, संस्कृति र कविता क्षेत्रमा उत्कृष्ट योगदान पुर्यााउने व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ।

साहित्यकार सुधा एम. राईले लामो समयदेखि सिक्किमबाट नेपाली साहित्यमा कविता कथा र अनुवादको क्षेत्रमा कलम चलाउँदै आएका हुन्। उनले नयाँ दिल्लीस्थित साहित्य अकादेमीको नेपाली भाषा समितिमा सदस्यका रूपमा पनि सेवा गरिसकेकी छन्। । उनको अहिलेसम्म आठवटा कृति प्रकाशित छ, जसमा चार कविता सङ्ग्ग्रह, एउटा कथा संग्रह र तीन अनुवाद कृतिहरू समावेश छन्।

उनको साहित्यिक यात्रा विभिन्न सम्मानहरूले चिन्हित भएको छ, जसमा स्रष्टा पुरस्कार (सिक्किम), भाइचन्द प्रधान स्मृति पुरस्कार (कालेबुङ, पश्चिम बङ्गाल), कमला अंशु स्मृति पुरस्कार (सिक्किम), डा. शोभाकान्ति थिगिम (लेप्चा) स्मृति पुरस्कार (सिक्किम) र कृष्ण भूषण बल स्मृति सृजना सम्मान (विराटनगर, नेपाल) लगायत अन्य पुरस्कार र सम्मानहरूले सम्मानित भइसकेका छन्। ।

उनका लेखनकृतिहरू अंग्रेजी, हिन्दी र जर्मन भाषामा अनुवादित भएका छन्, जसले नेपाली साहित्यलाई फराकिलो पाठकमाझ पुर्यानएको छ। साथै, उनी निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कविता समारोहहरूमा सहभागी हुँदै आएकी छन्। जसमा उनले सिक्किम र नेपाली साहित्यिक परम्परालाई विश्व मञ्चमा प्रस्तुत गर्दै आएकी छन्।
काव्यध्वनि असमका सचिव लक्ष्मी फिलबरीका अनुसार, यो पुरस्कारले राईको साहित्य समृद्धि र सांस्कृतिक चेतना प्रवर्द्धनमा महत्वपूर्ण भूमिकाको कदर गर्दै प्रदान गरिएको छ भने आगामी नोभेम्बर महिनामा एक भव्य कार्यक्रमबीच पुरस्कार प्रदान गरिने छ।

सिक्किम सरकारले छुटेका 12 जातगोष्ठीलाई जनजाति सूचीमा समावेश गर्न ऐतिहासिक कदम चालेको एसकेएमको भनाई

2002 लाई नै आधार मानेर सिक्किममा 20 मईदेखि एसआईआर प्रक्रिया शुरू हुने

CM Calls on PM Modi; Discusses Key Issues Concerning Sikkim

नेपाली साहित्य परिषदले वैशाखी पर्वमा वार्ता, साङ्गीतिक कार्यक्रमहरू आयोजन गर्ने

Tribeny Rai’s film gains international recognition for Sikkim, wins at Film Bazaar

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Uncategorized

नेसापले नेपाली भाषा मान्यताको इतिहासलाई डिजिटल फर्मेटमा अभिलेखिकरण गर्ने

SA Desk SA Desk March 17, 2025
State honours legacy of Nar Bahadur Bhandari on his 84th birth anniversary
एसडीएफ चेली मोर्चाद्वारा महिला आयोग र डीजीपीलाई शिकायत पत्र चढ़ाइयो
एसडीएफ र सीएपीले नवनियुक्त मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकलाई दिए बधाई
गरीब जनकल्याण प्रकोष्ठको सक्रियतामा बिरामीहरूलाई उपचारका लागि सिलगढी पठाइयो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?