By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    Chief Secretary chairs State-level meeting on Census 2027
    February 7, 2026
    एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी
    February 7, 2026
    केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए
    February 7, 2026
    केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
    February 7, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किममा ’35औं नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशिप 2025′ हुने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > सिक्किममा ’35औं नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशिप 2025′ हुने
CultureInvestmentSportsTravel

सिक्किममा ’35औं नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशिप 2025′ हुने

Aaron Rai
Last updated: November 8, 2025 12:18 pm
Aaron Rai Published November 7, 2025
Share
SHARE


गान्तोक, 07 नोभेम्बर। सिक्किममा ’35औं नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशिप 2025′ हुने भएको छ। आगामी 9 नोभेम्बरदेखि 14 नोभेम्बर, 2025 सम्म आयोजना गरिने यस च्याम्पियनशिपमा देशका 22 राज्यहरूबाट लगभग 700 खेलाड़ीहरू सहभागी हुनेछन्। उक्त जानकारी सिक्किम स्ट्रेन्थ लिफ्टिङ एसोसिएशनका अध्यक्ष अनिलराज राईले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा दिए।
अध्यक्ष राईले राजधानीको पाल्जोर स्टेडियममा आगामी 9 नोभेम्बरदेखि पॉंच दिवसीय ’35औं नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशिप 2025′ आयोजना भइरहेको जानकारी गराए। उनले यस च्याम्पियनशिपको आधिकारिक रूपमा उद्घाटन 10 नोभेम्बर दिउॅंसो 3:30 बजी राज्यका खेल एवं युवा मामिला विभाग मन्त्री राजु बस्नेतको उपस्थितिमा गरिने बताए।
सिक्किम राज्यले आफ्नो स्थापनाको 50औं वर्षगॉंठ पालन गरिरहेको अवसरमा आयोजना भइरहेको यस च्याम्पियनशिप अन्तर्गत विभिन्न वर्गका सर्वोत्कृष्ट खेलाड़ीहरूलाई नगद पुरस्कारको पनि प्रबन्ध गरिएको उनले बताए। अध्यक्ष राईले स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिपमा सिक्किमले पनि प्रथमपल्ट नगद पुरस्कार प्रदान गर्न लागिरहेको पनि जानकारी गराए। उनले च्याम्पियनशिप अवधि एउटा समर्पित चिकित्सा टोलीलाई पनि तैनाथ गरिने बताए। यस अतिरिक्त, खेलाड़ीहरूलाई एचआईभी जॉंचको लागि प्रोत्साहित गरिने र कार्यक्रम स्थलमा जॉंचको व्यवस्था पनि गरिने उनले बताए।
सिक्किम स्ट्रेन्थ लिफ्टिङ एसोसिएशनले युवाहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने दिशामा काम गरिरहेको बताउॅंदै उनले यस आयोजनलाई सफल बनाउने सहयोग गर्ने सबै प्रायोजकहरूप्रति आभार प्रकट गरे।
संघका प्रमुख प्रशिक्षक एवं आइरन म्यानमा सिक्किमको नामले चर्चित पेमा भोटियाले यो एसोसिएशनल उनले 2013 देखि शुरू गरेको र यस खेलको माध्यमद्वारा हर उमेर वर्गका खेलाड़ीहरूले सिक्किमको नाम उज्जव बनाउने काम गरिरहेको बताए। उनले यस अघि 2019 मा पनि गेजिङमा राष्ट्रिय स्तरको स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिप आयोजना गरिएको जानकारी गराए। उनले राज्य सरकारको सराहना गर्दै अहिले सबैले खुल्लारूपमा कार्यक्रमहरू आयोजना गर्न पाइरहेको छ भने।
भोटियाले राष्ट्रियस्तरको प्रतियोगिता सिक्किमै आयोजना भइरहेकाले यहॉंका धेरैभन्दा धेरै स्थानीय खेलाड़ीहरूको सहभागिता सुनिश्चित गर्ने उद्देश्य अध्यक्ष राईको रहेको बताए। उनले यस च्याम्पियनशिपमा सिक्किमबाट 150 खेलाड़ीहरूले भाग लिइरहेको अवगत गराउॅंदै राज्यका खेलाड़ीहरूबाट राम्रो प्रदर्शनको आशा व्यक्त गरे। उनले संघका अध्यक्षकै सोचका कारण यसपाली पहिलोपल्ट सिक्किमले रेकर्ड होल्डर खेलाड़ीहरूलाई नगद पुरस्कार प्रदन गर्ने निर्णय लिएको बताए।

You Might Also Like

साहसिक पर्यटनको क्षेत्रमा जङ्गुले फड्को मार्दै, नामप्रिकदाङमा पहिलो ‘रिभर राफ्टिङ गन्तव्य’ को उद्घाटन

Football Thrills, Patriotic Performances, and Statehood Milestone Mark Gyalshing’s Ongoing 79th Independence Day Celebrations

12औं वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिपमा राज्यका 20 जना खेलाडीले भाग लिने

40TH Governor’s Gold Cup: Gangtok Himalayan SC in Final

सांसद सुब्बाले रेलवे राज्यमन्त्रीसॅंग भेट गरेर सिक्किममा रेलवे कनेक्टिभिटीको बारेमा छलफल गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
InvestmentNationalOpinionSA Nepali

केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए

Aaron Rai Aaron Rai February 7, 2026
मुख्यमन्त्रीले संसदीय समितिको प्रतिनिधिमण्डलसॅंग भेट गरे
Prerna Sthal to be inaugurated by Defence Minister
कम्प्यूटर शिक्षक र गैर शिक्षण कर्मचारीको यौन दुर्व्यवहारको चपेटमा नाबालिग विद्यार्थी, मामिला दर्ता
Citizen Action Party- Sikkim Delegation Visits Geyzing Police Station Over Online Harassment, Rape Threats, and Women’s Safety Concerns
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?