By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जोरथाङमा प्याराग्लाइडिङको परीक्षण उडान सफलतापूर्वक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > जोरथाङमा प्याराग्लाइडिङको परीक्षण उडान सफलतापूर्वक सम्पन्न
Art & LiteratureBusinessCultureDestinationsInvestmentTourism

जोरथाङमा प्याराग्लाइडिङको परीक्षण उडान सफलतापूर्वक सम्पन्न

Aaron Rai
Last updated: December 7, 2025 5:13 pm
Aaron Rai Published December 7, 2025
Share
SHARE


गान्तोक, 7 दिसम्बर । प्याराग्लाइडिङ टिमले जोरथाङमा परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। माघे संक्रान्ति मेला 2026 आयोजक समितिले जोरथाङमा रोमाञ्च अनुभव गर्न मानिसहरूलाई निमन्त्रणा गरेको छ।
अनुभवी प्याराग्लाइडिङ टिमले शनिवार जोरथाङमा सफलतापूर्वक परीक्षण उडान सम्पन्न गर्दै सहज टेकअफ र निर्धारित साइटमा सुरक्षित अवतरण गऱ्यो। यस गतिविधिलाई आगामी माघे संक्रान्ति मेलामा साहसिक खेलकुद शुरू गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदम बताइएको छ।
भ्रमण टोलीमा प्याराग्लाइडिङ प्रशिक्षक एवं सिक्किम प्याराग्लाइडिङ एसोसिएशनका महासचिव अर्जुन कुमार राई, प्याराग्लाइडिङ वर्ल्ड कपका निर्णायक एवं साउथ कोरियाका पाइलट कुङ यङ कर्क, जर्मनीका प्याराग्लाइडिङ प्रशिक्षक फेबियन ल्याम र लद्दाखका प्याराग्लाइडिङ प्रशिक्षक सोनाम लद्दाखी सामेल थिए।
भ्रमण टोलीले प्याराग्लाइडिङ गतिविधिहरूका लागि जोरथाङ सिक्किमकै सबैभन्दा सुरक्षित अवतरण क्षेत्रहरू मध्ये एक रहेको बताएको छ। उनीहरूले साहसिक उत्साहीहरू र जन साधारणलाई माघे संक्रान्ति मेला 2026 को अवसरमा मनोरम परिदृश्यमा उडान भर्ने रोमाञ्चक अनुभव गर्न प्रोत्साहित गरेका छन्।
सफल परीक्षण उडान र विज्ञहरूको सकारात्मक प्रतिक्रियाले आगामी माघे संक्रान्ति मेला आगन्तुक र सहभागीहरूका लागि प्याराग्लाइडिङको अविस्मरणीय अनुभव बन्ने अपेक्षा गरिएको छ।

फ्रान्सका राजदूतले सांस्कृतिक र ऐतिहासिक महत्वका स्थलहरूको भ्रमण गरे

एसकेएम पार्टीको जिल्लास्तरीय समन्वय सभा मङ्गनमा सम्पन्न

नागरिक-केन्द्रित शासन प्रवर्द्धन गर्न ‘कनेक्ट टु सीएम’ र सीएमएसआईएमएसको शुभारम्भ

सोनाम पाल्जर तामाङले जिते ‘मेरो कविता’ को उपाधि, मुख्यमन्त्रीले दिए बधाई

सोरेङ जिल्ला पुलिसको लागुऔषध विरुद्ध अभियान जारी, तीन जना पक्राउ

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderNortheastPolitics

कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्

Aaron Rai Aaron Rai March 14, 2026
एड्रिएल ग्याम्छो लिङदोङले बीएआई राष्ट्रिय खेल नियन्त्रण मूल्याङ्कन परीक्षा उत्तीर्ण गरे
Wildlife Week celebration concludes with co-existence theme
Sikkim to benefit with rural road expansion under PMGSY-IV: Lok Sabha MP
सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?