By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम घुम्न आएका असमका पत्रकारको असामयिक निधन, पीसीएसद्वारा शोक व्यक्त
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > सिक्किम घुम्न आएका असमका पत्रकारको असामयिक निधन, पीसीएसद्वारा शोक व्यक्त
NationalNortheastSA Nepali

सिक्किम घुम्न आएका असमका पत्रकारको असामयिक निधन, पीसीएसद्वारा शोक व्यक्त

Aaron Rai
Last updated: December 2, 2025 4:30 pm
Aaron Rai Published December 2, 2025
Share
SHARE


गान्तोक, 2 दिसम्बर। प्रेस क्लब अफ् सिक्किम (पीसीएस) ले असमको दिफुका पत्रकार सैदुल इस्लामको आइतबार सिक्किममा असामयिक निधन भएकोमा गहिरो शोक व्यक्त गरेको छ। पीसीएसले शोक सन्तप्त परिवार, सहकर्मी र इष्टमित्रहरूप्रति गहिरो ऐक्यबद्धता व्यक्त गरेको छ।
पीसीएसका प्रचार सचिव पंकज ढुङ्गेलद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, हिल्स भ्यू टुडेका संस्थापक र गण अधिकारका संवाददाता तथा पहिले ईटीभी भारत र असम टाइम्स पोस्टसँग सम्बन्धित इस्लाम कार्बी आङ्लोङका वरिष्ठ पत्रकारहरूसँग सिक्किम भ्रमणमा आएका थिए। पत्रकारहरूको समूह 30 नोभेम्बर अबेर राति सिक्किम आइपुगेको थियो।
कार्बी आङ्लोङको जिल्ला प्रेस क्लबका कार्यवाहक अध्यक्ष डेनियलसन बेका अनुसार, टोलीले 1 दिसम्बरदेखि आफ्नो भ्रमण शुरु गरेको थियो र दिनको शुरुवात स्थानीय झरनाबाट गरेको थियो। आफ्नो लजमा फर्केपछि इस्लाम अचानक दिउँसो लगभग १२:४० बजी गान्तोकको बोझोघारीस्थित गोन्जाङ गुम्पा नजिकै बेहोश भएर ढले। सहकर्मीहरूले उनलाई हृदयघातको आशंकामा तुरुन्तै गान्तोकको एसटीएनएम अस्पताल लिएर गए। दुर्भाग्यवश, उनको बाटोमै मृत्यु भयो।
यस दुखद घटनापछि भ्रमणमा रहेका पत्रकारहरूले आफ्नो चार दिनको बाँकी भ्रमण रद्द गरे। इस्लामको परिवार पनि सोमबार बिहानै सिक्किम आइपुगे र जिल्ला प्रेस क्लबलाई दिवंगत इस्लाम लामो समयदेखि मुटु सम्बन्धी रोग, छाती दुख्ने, मधुमेह र उच्च रक्तचाप लगायतका धेरै स्वास्थ्य समस्याबाट पीडित थिए भनी जानकारी गराए।
पीसीएसले सिक्किम सरकार र सम्बन्धित अस्पताल अधिकारीहरूको तत्काल सहयोग र पोस्टमार्टमसहित सबै आवश्यक प्रक्रियाहरू ढिलाइ नगरी पूरा गरिएकोमा सराहना गरेको छ। शव शोकसन्तप्त परिवारलाई हस्तान्तरण गरिएको छ र एम्बुलेन्सद्वारा असम पठाइएको छ।
पीसीएसले शोकको यस घडीमा सैदुल इस्लामको परिवार, कार्बी आङ्लोङको जिल्ला प्रेस क्लब र शोक सन्तप्त पत्रकार समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

You Might Also Like

Sikkim observes ‘International Day against Drug Abuse and Illicit Trafficking’

राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने

नागरिक-केन्द्रित शासन प्रवर्द्धन गर्न ‘कनेक्ट टु सीएम’ र सीएमएसआईएमएसको शुभारम्भ

सांसद सुब्बाले दुर्गादास उइकेसॅंग जनजाति र लिम्बू तामाङको सीट आरक्षणबारे चर्चा गरे

उत्तर सिक्किममा फसेका पर्यटकहरूको हेलीकप्टरद्वारा उद्धार, पहिलो ब्याचमा 34 जना आइपुगे पाकिम

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

मुख्यमन्त्रीले आफ्नी आमासॅंग भेट गरेर अमूल्य आशीर्वाद ग्रहण गरे

SA Desk SA Desk February 27, 2025
Citizen Action Party- Sikkim Delegation Visits Geyzing Police Station Over Online Harassment, Rape Threats, and Women’s Safety Concerns
निर्वाचन आयोगको बैठकमा एसडीएफको सहभागिता
Review meeting on Sikkim’s 50 Years of Statehood celebrations
मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा गरियो “माटो पिरती” काव्य–सङ्ग्रह सार्वजनिक
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?