By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम हिमाली क्षेत्रका आदिवासी जातीय समुदायहरूमा पछौटेपन र जनसांख्यिकीय पछौटेपन सूचकहरूमाथि छलफल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > सिक्किम हिमाली क्षेत्रका आदिवासी जातीय समुदायहरूमा पछौटेपन र जनसांख्यिकीय पछौटेपन सूचकहरूमाथि छलफल
CultureNationalOpinionSA Nepali

सिक्किम हिमाली क्षेत्रका आदिवासी जातीय समुदायहरूमा पछौटेपन र जनसांख्यिकीय पछौटेपन सूचकहरूमाथि छलफल

Aaron Rai
Last updated: December 15, 2025 3:55 pm
Aaron Rai Published December 15, 2025
Share
SHARE

गान्तोक, 15 दिसम्बर । सिक्किम हिमाली क्षेत्रका आदिवासी जातीय समुदायहरूमा पछौटेपन र जनसांख्यिकीय पछौटेपन सूचकहरूमाथि छलफल गर्न आज राजधानीको सम्मान भवनमा आयोजित एक बैठकको मुख्यमन्त्री प्रेमसिंह तामाङले अध्यक्षता गरे। यो बैठक सिक्किम राज्य उच्चस्तरीय समितिद्वारा तयार पारिएका प्रतिवेदनहरूलाई वैज्ञानिक, प्रमाण-आधारित, र तथ्याङ्क-सञ्चालित दृष्टिकोण मार्फत पूरक, सुदृढ़ र प्रमाणित गर्न आयोजना गरिएको थियो।
बैठकमा मन्त्रीगण, विधायकगण, इकोस+1 का प्रतिनिधिहरू, विभिन्न समुदायका नेतृत्वहरू लगायत विभिन्न विभागका अधिकारीहरू पनि उपस्थित थिए। बैठकमा वरिष्ठ परामर्शदाताले सिक्किम हिमाली क्षेत्रका आदिवासी जातीय समुदायहरूमा पछौटेपन र जनसांख्यिकीय पछौटेपन सूचकहरू (खण्ड पाँचौं र छैठौं) को मस्यौदा प्रतिवेदन मुख्यमन्त्रीलाई हस्तान्तरण गरियो।
बैठकमा विशेषज्ञ परामर्शदाता सेवानिवृत्त नागरिक पञ्जीकरणका अतिरिक्त रजिस्ट्रार जनरल एसके चक्रवर्ती, स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका सेनानिवृत्त निदेशक (तथ्याङ्क) अमिताभ पाण्डा र तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयका सेवानिवृत्त उपमहानिर्देशक देवब्रत मुखोपाध्यायले पूरक सर्वेक्षणको पृष्ठभूमि, कार्यप्रणाली र प्रमुख निष्कर्षहरूलाई समेट्दै पावरपोइन्ट प्रस्तुति पेश गरे। यसपछि, अध्ययनका निष्कर्ष र सिफारिसहरू सिक्किम सरकारका प्रमुख आर्थिक सल्लाहकार प्रो. महेन्द्र पी. लामाले संक्षेपमा प्रस्तुत गरेका थिए।
मुख्यमन्त्री तामाङले खुशी व्यक्त गर्दै यस अध्ययनले बाह्र छुटेका आदिवासी सिक्किमी जातीय समुदायहरू, जसलाई सामूहिक रूपमा जी-12 भनेर चिनिन्छ, भुजेल, गुरुङ, जोगी, खस, राई, किरात याखा देवान, माझी, मंगर, नेवार, सन्यासी, सुनुवार र थामीको दुर्दशा, आकांक्षा र लामो समयदेखिको वञ्चिततालाई प्रकाशमा ल्याएको बताए। उनले सिक्किमको धरोहर र विकासमा उनीहरूको अतुलनीय योगदान हुॅंदाहुॅंदै पनि अनुसूचित जनजातिको सूचीमा उनीहरूको समावेशन दशकौंदेखि लम्बित रहेको बताए। सिक्किम सरकारले भारत सरकारलाई पूर्ण प्रतिवेदन बुझाउने तथा प्रधानमन्त्री र केन्द्रिय गृहमन्त्रीसमक्ष लगातार उठाइरहेको मागलाई औपचारिक रूपमा अगाडि बढाउने मुख्यमन्त्रीले बताए।
उल्लेखनीय छ, सिक्किम सरकारले गठन गरेको सिक्किम राज्य उच्चस्तरीय समितिले तयार पारेको एथनोग्राफिक रिपोर्टहरू (खण्ड १ देखि ४ सम्म) अगस्त 2025 मा दिल्लीमा सरकारलाई बुझाइएको थियो। एथनोग्राफिक रिपोर्टहरूलाई राज्य क्याबिनेटले अनुमोदन गरेपछि 12 दिसम्बर, 2025 मा सिक्किम विधानसभामा पारित गरिएको छ। भर्खरै प्रस्तुत गरिएका खण्डहरू खण्ड पाँचौं र छैठौंले एथनोग्राफिक निष्कर्षहरूलाई पूरक बनाउन बलियो तथ्याङ्कीय र जनसांख्यिकीय प्रमाण प्रदान गर्ने सहायक दस्तावेजहरूको रूपमा काम गर्ने बताइएको छ।

बीआरओका अधिकारीले पैह्रोबाट प्रभावित उत्तर सिक्किममा पुनर्स्थापना प्रयासहरूको समीक्षा गरे

मुख्यमन्त्री खाण्डुले मुख्यमन्त्री तामाङसॅंग भेट गरे

मन्त्री एनबी दाहाल मातृ शोकमा, मुख्यमन्त्रीद्वारा दुख प्रकट

मङ्गर समाज नाम्ची जिल्लाद्वारा किच्चुडुम्रा जैवविविधता उद्यानमा बाराहिमिजोङ पर्व मनाइयो

मुख्यमन्त्री तामाङले पूर्व राज्यपाल चौरसियासंग भेट गरेर स्वास्थ्यबारे जानकारी लिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyHealthLatest News

मुख्यमन्त्रीले नयाँ दिल्लीस्थित सिक्किम सरकारका सम्पत्तिहरूको पुनर्विकास योजनाको समीक्षा गरे

Aaron Rai Aaron Rai June 11, 2026
CM announces insurance scheme for lumberjacks at State Disaster Risk Reduction Day
Celebrating Miss Bindhya Subba: Championing Yoga in Sikkim
एयर इन्डिया विमान दुर्घटना: 204 जनाको मृत्यु, पूर्व मुख्यमन्त्री विजय रुपानीको निधन, एक जना जीवित
Sampoornata Abhiyan Samman Samaroh held at Chintan Bhawan
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?