By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: वरिष्ठ महिला फुटबल लिग 2026 को उपाधि सिङलिङ स्पोर्टिङ क्लब सोरेङको झोलीमा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > वरिष्ठ महिला फुटबल लिग 2026 को उपाधि सिङलिङ स्पोर्टिङ क्लब सोरेङको झोलीमा
NortheastSikkimSports

वरिष्ठ महिला फुटबल लिग 2026 को उपाधि सिङलिङ स्पोर्टिङ क्लब सोरेङको झोलीमा

Aaron Rai
Last updated: March 9, 2026 6:00 pm
Aaron Rai Published March 9, 2026
Share
SHARE


गान्तोक, 08 मार्च । सिङलिङ स्पोर्टिङ क्लब, सोरेङले वरिष्ठ महिला फुटबल लिग 2026 को उपाधि आफ्नो नाम गरेको छ। राजधानीको पाल्जोर स्टेडियममा आज उपाधिको लागि भएको अन्तिम भिडन्तमा सिङलिङ स्पोर्टिङ क्लब, सोरेङले प्रतिद्वन्दी दल गान्तोक हिमालयन स्पोर्टिङ क्लबलाई पराजित गऱ्यो। यस प्रतियोगिताको आयोजना सिक्किम फुटबल एसोसिएशनले जेनेराली सेण्ट्रल इन्श्योरेन्सको प्रायोजनमा गरेको थियो।
वरिष्ठ महिला फुटबल लिग 2026 को शुभारम्भ गत 24 फरवरीका दिन भएको थियो। यस प्रतियोगिता सिक्किम, दार्जिलिङ र सिलगढीका छवटा फुटबल क्लबहरूले भाग लिएका थिए। विभिन्न चरणहरू पार गर्दै र प्रतिद्वन्दी जलहरूलाई पराजित गर्दै सिङलिङ स्पोर्टिङ क्लब, सोरेङ र गान्तोक हिमालयन स्पोर्टिङ क्लब फाइनलमा पुग्न सफल बन्यो।
आज सम्पन्न फाइनलमा सिङलिङ स्पोर्टिङ क्लब, सोरेङले प्रतिद्वन्दी दललाई 6-0 गोलले पराजित गर्दै उपाधि आफ्नो नाम गरेको छ। विजेता दलकी खेलाडी सिमरन गुरुङलाई उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको रूपमा पुरस्कृत गरियो। यसरी नै उपविजेता दलकी गोलकिपर ग्युर्मी डोल्मा तामाङलाई उत्कृष्ट गोलकिपर चयनित गरियो।
यस अवसरमा विधायक कला राई मुख्य अतिथिका रूपमा उपस्थित थिइन्। यसरी नै विधायक आदित्य गोले र विधायक तेन्जिङ नर्बु लाम्था विशिष्ट अतिथि थिए। अन्तरराष्ट्रिय महिला दिवसलाई ध्यानमा राख्दै आयोजक संस्थाको तर्फबाट पेम्पा ल्हमु शेर्पा, ज्योति छेत्री र छिमी डोमा भोटियालाई उनीहरूका उल्लेखनीय योगदानको लागि सम्मानित गरियो।

You Might Also Like

११ दिने एएफसी ‘सी’ लाइसेन्स कोर्स सफलतापूर्वक सम्पन्न

राज्यको समाजिक, शैक्षिक र आध्यात्मिक विकासमा क्याथोलिक चर्चको योगदान बहुमूल्य: मुख्यमन्त्री

Indra Hang welcomes ‘transformative’ Union Budget 2025-26

Sikkim MP chairs parliamentary committee’s informal sitting in Puducherry

ACT condemns Environment ministry’s clearance for Teesta-III dam reconstruction

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsNationalNeighbourhood Watch

राज्यपाल माथुरले राष्ट्रपति द्रौपदी मुर्मूसॅंग शिष्टाचार भेट गरे

Aaron Rai Aaron Rai June 24, 2025
Singling SC crowned Women’s League champions
मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिए
मुख्यमन्त्रीले श्री वेंकटेश्वर स्वामी मन्दिर र श्रीकालहस्ती मन्दिरको भ्रमण गरे
सात महिनाकी नवजात शिशुलाई लिएर पिताले गेमन ब्रिजबाट हाम फाले
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?