By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    Feasibility Survey Conducted for Restoration of Communication Along Chungthang–Lachen Axis
    June 5, 2025
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गेजिङ ओमचुङ जीपीयूले राष्ट्रिय पुरस्कार प्राप्त गरेकोमा मुख्यमन्त्रीले हर्ष व्यक्ति गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > गेजिङ ओमचुङ जीपीयूले राष्ट्रिय पुरस्कार प्राप्त गरेकोमा मुख्यमन्त्रीले हर्ष व्यक्ति गरे
EducationNationalSikkim

गेजिङ ओमचुङ जीपीयूले राष्ट्रिय पुरस्कार प्राप्त गरेकोमा मुख्यमन्त्रीले हर्ष व्यक्ति गरे

Suk Raj Aaron Rai
Last updated: March 31, 2026 5:09 pm
Suk Raj Aaron Rai Published March 31, 2026
Share
SHARE


गान्तोक, 31 मार्च । मुख्यमन्त्री प्रेमसिंह तामाङले गेजिङ ओमचुङ ग्राम पञ्चायत एकाईलाई गरिबीमुक्त र उत्तम जीविकोपार्जनका लागि प्रतिष्ठित दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कार प्राप्त गरिरहेकोमा बधाई दिॅंदै निरन्तर सफलता र थप धेरै उपलब्धिहरूको कामना गरेका छन्। उनले वर्ष 2025 का लागि ‘गरिबीमुक्त र उत्तम जीविकोपार्जन पञ्चायत’ विषयमा गेजिङ ओमचुङ ग्राम पञ्चायत एकाईलाई उक्त पुरस्कार प्राप्त भएको आज सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले भने, ‘यो उल्लेखनीय उपलब्धिले समावेशी विकास र दिगो जीविकोपार्जनलाई अगाडि बढाउन पञ्चायत र यसका जनताको समर्पण, दृष्टिकोण र सामूहिक प्रयासलाई प्रतिबिम्बित गर्दछ। यसले तृणमूल स्तरको शासन र ग्रामीण विकासलाई सुदृढ़ पार्न निरन्तर समर्थन, मार्गदर्शन र नीतिहरूलाई सक्षम पार्ने राज्य सरकारको सक्रिय भूमिकालाई पनि उजागर गर्दछ।’
मुख्यमन्त्रीले यो उपलब्धिले देशभरका अन्य पञ्चायत र समुदायहरूलाई उत्कृष्टता र जनता-केन्द्रित प्रगतिको लागि प्रयास गर्न प्रेरित गरोस् भनी कामना गरेका छन्। उनले गेजिङ ओमचुङ ग्राम पञ्चायत एकाईको निरन्तर सफलता र यस्तै धेरै उपलब्धिहरूका लागि शुभकामना व्यक्त गरेका छन्।

रिनाक निर्वाचन क्षेत्रका 1040 लाभार्थीहरूलाई चेक हस्तान्तरण

CM Inspects Various Infrastructural Projects Under Soreng District

7th Sarathi Samman Diwas Celebrates Drivers’ Contributions

सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल

सांसद सुब्बाले केन्द्रिय रेलमन्त्रीसॅंग मल्ली-देन्ताम रेलवे परियोजना र रम्फू-रानीपुल रेल सम्पर्कबारे छलफल गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationLatest NewsNational

नीति आयोग प्रतिनिधिमण्डलले एसएमआईटीमा अटल इन्क्युबेशन सेन्टरको भ्रमण गऱ्यो

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 16, 2026
एमजी मार्गमा समाचारपत्र पठन केन्द्र ‘खबरदानी’ को शुभारम्भ
Sikkim Finance & Accounts Service Association gets new executive committee
एससीईआरटीले लाइब्रेरियनहरूका लागि पाँच दिने अभिमुखीकरण कार्यक्रम आयोजित
August 21, 2026
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?