By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    दिवाकर प्रधानकृत यसरी बुझ्दा लोकार्पित
    July 6, 2025
    सिक्किममा महिला सुरक्षा गफ मात्र बनेको सीएपीको आरोप
    July 24, 2025
    सिक्किम आमा सहयोग योजनाका लाभार्थीहरूलाई चेक वितरण गरियो
    August 28, 2025
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिलगढ़ीमा दुई दिवसीय ‘सिक्किम माछा महोत्सव 2025’ शुरूमन्त्री गुरुङले युवा पुस्तालाई माछापालन र सम्बन्धित क्षेत्रहरूमा काम खोज्न आग्रह गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > सिलगढ़ीमा दुई दिवसीय ‘सिक्किम माछा महोत्सव 2025’ शुरूमन्त्री गुरुङले युवा पुस्तालाई माछापालन र सम्बन्धित क्षेत्रहरूमा काम खोज्न आग्रह गरे
AgricultureEnvironmentLatest NewsNortheastOpinion

सिलगढ़ीमा दुई दिवसीय ‘सिक्किम माछा महोत्सव 2025’ शुरूमन्त्री गुरुङले युवा पुस्तालाई माछापालन र सम्बन्धित क्षेत्रहरूमा काम खोज्न आग्रह गरे

Aaron Rai
Last updated: November 21, 2025 4:52 pm
Aaron Rai Published November 21, 2025
Share
SHARE

सिलगढ़ी, 21 नोभेम्बर । सिक्किम सरकारको मत्स्यपालन विभागले सिलगढ़ीमा दुई दिवसीय ‘सिक्किम माछा महोत्सव 2025’ आयोजना गरिरहेको छ। यस महोत्सवको उद्घाटन समारोहमा आज राज्य कृषि, बागवानी, पशुपालन एवं पशुचिकित्सा सेवा तथा मत्स्यपालन विभाग मन्त्री पुरण गुरुङ मुख्य अतिथि र मत्स्यपालन विभागका सल्लाहकार एम प्रसाद शर्मा विशिष्ट अतिथि थिए। यसैगरी, मुख्यमन्त्रीका सल्लाहकार बिरेन्द्र तामलिङ, मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ, मत्स्यपालन विभागका अध्यक्ष अनुराधा गुरुङ तथा अन्यहरू पनि उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री गुरुङले सिलगढीमा महोत्सव आयोजन बजार पहुँच विस्तार गर्न, सिक्किमको माछापालन उत्पादनको दृश्यता सुधार गर्न र अन्तरराज्यीय व्यापारलाई सहयोग गर्न रणनीतिक निर्णय रहेको बताए। उनले मुख्यमन्त्रीको जीविकोपार्जन, युवा संलग्नता र आत्मनिर्भरताको दृष्टिकोणमाथि प्रकाश पार्दै युवा पुस्तालाई सरकारी नोकरीमा मात्र निर्भर नभई माछापालन र सम्बन्धित क्षेत्रहरूमा काम खोज्न आग्रह गरे।
उनले प्राविधिक सहयोगको लागि आईसीएआर-सीआईएफआरआईप्रति कृतज्ञता व्यक्त गरे, माछापालकहरूको कामको सराहना गरे र पुरस्कार विजेताहरूलाई शुभकामना दिए। उनले मुख्यमन्त्रीको दृष्टिकोण अनुरूप मुख्यमन्त्री मत्स्य उत्पादन योजना जस्ता योजनाहरू मार्फत चिसो पानीको माछापालनलाई सुदृढ़ पार्ने मत्स्यपालन विभागको प्रयासको पनि सराहना गरे।
कार्यक्रममा 100 जना मत्स्य कृषकहरूलाई माछाको चारो, सिक्किमका 50 विद्यालयलाई एक्वेरियम, मुख्यमन्त्री मत्स्य उत्पादन योजना अन्तर्गत छ जना लाभार्थीलाई टोकन, प्रधानमन्त्री मत्स्य सम्पदा योजना अन्तर्गत 6 जना मत्स्य कृषकलाई क्रेडिट कार्ड र 6 जना नयॉं लाभार्थीलाई टोकन वितरण गरियो।


कार्यक्रममा जलीय कृषिमा उत्कृष्टताको लागि मुख्यमन्त्री पुरस्कारले सम्मानित गरियो, जसमा रेखा बिष्टलाई बेस्ट ट्राउट फिस फर्मर, हरिमाया प्रधानलाई बेस्ट इन्ल्याण्ड फिस फार्मर, सोङमित लेप्चालाई बेस्ट अर्नामेन्टल फिस फार्मर, छेन पिन्चो लेप्चालाई बेस्ट फिसरमेन, अप्पर श्रीबदम ट्राउट रियरिङ कोअपरेटिभ सोसाइटी, सोरेङलाई बेस्ट कोअपरेटिभ सोसाइटी र सन बहादुर राईलाई उत्कृष्ट कर्मचारी पुरस्कारले सम्मानित गरियो।

You Might Also Like

Workshop on Frontier State Development for North Eastern States

सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न

सब-इन्स्पेक्टरको विवादास्पद परीक्षा परिणामलाई लिएर भाजपा सिक्किमले गऱ्यो आरटीआई

एसएसपीएले पॉंचौं राज्य र दोस्रो खुल्ला एसबीडी च्याम्पियनशिप आयोजना गर्ने

MLA felicitates CBSE topper of Upper Burtuk

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
NortheastOpinionWorld

एसडीएफद्वारा सीएपी कार्यकर्ताहरूमाथि हमलाको निन्दा, अपराधीहरूलाई कडा सजाय दिनुपर्ने माग

Aaron Rai Aaron Rai July 18, 2025
राजधानीमा आजदेखि ‘सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सव 2026’ शुरू भएको छ।
Sikkim CM assures full support to ex-MPs, former legislators
सीएपी सिक्किमको रम्फूमा समन्वय सभा सम्पन्न
Training on Digital Census 2027 begins at DAC Gangtok
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?