By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने
    June 19, 2025
    सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न
    August 27, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किमको रम्फूमा समन्वय सभा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > सीएपी सिक्किमको रम्फूमा समन्वय सभा सम्पन्न
Latest NewsSikkim

सीएपी सिक्किमको रम्फूमा समन्वय सभा सम्पन्न

SA Desk
Last updated: March 3, 2025 2:02 pm
SA Desk Published March 3, 2025
Share
SHARE

गान्तोक, 03 मार्च। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको एक विशेष समन्वय सभा आज पाकिम जिल्लाको रम्फू जोनल कार्यालयमा सम्पन्न भयो। पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको उक्त सभामा पार्टीका केन्द्रिय नेतृत्वहरू, समष्टि अध्यक्ष लगायतका सक्रिय कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै सीएपी अध्यक्ष गणेश राईले संगठन विस्तारलाई सशक्त बनाउने दिशामा सबै सदस्यहरूको सक्रिय योगदानको आवश्यकता रहेको बताए। उनले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै पार्टी अनुशासन, प्रतिबद्धता र संघर्षलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले भने, ‘हाम्रो विचारधारा विपरीतका शक्तिहरूसँग लड्न हामी अझै बलियो हुनुपर्छ। समग्र सिक्किमका जनताको भविष्यलाई सुनिश्चित गर्न निरन्तर संघर्ष आवश्यक छ।’
अध्यक्ष राईले भने, ‘हामी राज्यको प्रमुख विपक्षी पार्टीको रूपमा निरन्तर संघर्षरत छौं। अबको यात्रामा इमानदारी, समर्पण, त्याग र संगठन विस्तारको अभावमा सफलता सम्भव छैन। त्यसैले, हामी गाउँ-गाउँ पुग्नुपर्छ, जनताको समस्याहरू बुझ्नुपर्छ र निरन्तर संवादमा रहनुपर्छ।’
सभाको शून्य समयमा उपस्थित नेताहरूले आ-आफ्ना विचार प्रस्तुत गर्दै संगठन सुदृढीकरणका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने निष्कर्ष निकाले। सभाको क्रममा विभिन्न नेताहरुलाई पार्टीका महत्त्वपूर्ण जिम्मेवारीसम्बन्धी नयाँ कार्यालय आदेश समेत प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ।
सीएपी सिक्किमले आगामी दिनहरूमा संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि, तथा सरकारको जनविरोधी नीतिहरूको विरोधलाई अझ सशक्त बनाउने निर्णय गरेको बताइएको छ।

स्वामी शिवानन्दको निधनमा मुख्यमन्त्रीद्वारा दु:ख प्रकट

‘शेप अफ मोमो’ ले कोलकाता अन्तरराष्ट्रिय फिल्म महोत्सवमा प्रतिस्पर्धा गर्ने

Kanooni Sahayog Abhiyan Held at Pakyong

CM attends grand finale of Centenary Celebration of Dentam Senior Secondary School

World Youth Skills Day 2025 Celebrated with Renewed Commitment to Empowering Sikkim’s Youth

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalPoliticianSikkim

CM Attends ‘Utkarsh Utsav’ Celebrating One Year of Governor Om Prakash Mathur’s Distinguished Service

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 31, 2025
CM chairs preparatory meeting for Aama Samman Diwas to be held on August 10
नाम्ची बजारमा परेवाहरू मर्न थालेपछि विभाग सतर्क, जॉंच जारी
डा. बिमल कुमार राई बने अखिल किराँत राई संघ सिक्किमका नयाँ अध्यक्ष
43औं राष्ट्रिय आर्म रेस्लिङ च्याम्पियनशिपमा सिक्किमले पनि भाग लिने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?