By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी
    July 22, 2025
    सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
    August 15, 2025
    राज्यपालले हिमनदी झीलहरूको वर्तमान स्थिति र जोखिमहरूको बारेमा जानकारी लिए
    September 13, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपीद्वारा जातीय दुर्व्यवहार र अपमानजनक भाषा प्रयोग गरिएको घटनाको कडा निन्दा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सीएपीद्वारा जातीय दुर्व्यवहार र अपमानजनक भाषा प्रयोग गरिएको घटनाको कडा निन्दा
Latest NewsNationalOpinionpolitical

सीएपीद्वारा जातीय दुर्व्यवहार र अपमानजनक भाषा प्रयोग गरिएको घटनाको कडा निन्दा

Aaron Rai
Last updated: August 5, 2025 4:11 pm
Aaron Rai Published August 5, 2025
Share
SHARE


गान्तोक, 05 अगस्त। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले सिलगढीको हाकिमपारामा हालै नेपाली भाषी समुदायमाथि भएको जातीय दुर्व्यवहार र अपमानजनक भाषा प्रयोग गरिएको घटनाप्रति गहिरो आक्रोश र कडा निन्दा व्यक्त गरेको छ। सीएपीले दुई महिला संलग्न रहेको भनिएको यो भयावह कृत्य केवल एउटा समुदायमाथिको आक्रमण मात्र नभइ, यो क्षेत्रको सामाजिक संरचनालाई परिभाषित गर्ने पारस्परिक सम्मान, एकता र सद्भावको मूल्यमान्यताको अपमान हो भनी बताएको छ।
सीएपी महिला परिषदकी अध्यक्ष बिना शर्माले आज जारी एक प्रेस विज्ञप्तिमा जातीय भेदभावका यस्ता कार्यहरूले सिक्किम र दार्जिलिङ पहाडका जनताको भावनामा गहिरो चोट पुर्‍याएको बताएकी छिन्। उनले बंगाली र नेपाली समुदायबीचको सम्बन्ध ऐतिहासिक रूपमा पारस्परिक सम्मान, न्यानोपन र ऐक्यबद्धताको सम्बन्ध रहेको बताएकी छिन्। उनले यस सम्बन्धको बारम्बार परीक्षा भएको छ, तर दुवै समुदायका शान्तिप्रेमी नागरिकहरूको सामूहिक प्रयासका कारण मजबुत बनेको बताएकी छिन्।
उनले अझै पनि केही तत्वहरू छन्, जसले आफ्नो घृणित कार्यहरू र विभाजनकारी शब्दहरू मार्फत यो मेहनतले कमाएको सद्भावलाई टुक्राटुक्रा पार्ने प्रयास गर्छन् भनेकी छिन्। उनले यी असामाजिक प्रवृत्तिहरूलाई दृढतापूर्वक अस्वीकार गरिनुपर्छ र लोकतान्त्रिक समाजमा कहिल्यै सहन गरिनु हुँदैन भनेकी छिन्। अध्यक्ष शर्माले सिलगढी महानगर पुलिस समक्ष जिम्मेवार व्यक्तिहरू विरुद्ध कडा कानुनी कारबाहीको माग गरेकी छिन्।
उल्लेखनीय छ, सिलगढीको हाकिमपारामा नेपाली भाषी विद्यार्थीहरूमाथि कथित जातीय दुर्व्यवहार र अपमानजनक भाषा प्रयोग गरिएको घटना प्रकाशमा आएको थियो। यस घटनाको सम्बन्धमा पुलिसले आरोपी दुई महिलालाई केरकारको निम्ति हिरासतमा लिएको थाहा लागेको छ।

You Might Also Like

राष्ट्रिय राजमार्ग 10 आगामी 6 अगस्तसम्म पूर्ण रूपमा बन्द रहने

राज्यपालले हिमनदी झीलहरूको वर्तमान स्थिति र जोखिमहरूको बारेमा जानकारी लिए

एयर इन्डिया विमान दुर्घटना: 204 जनाको मृत्यु, पूर्व मुख्यमन्त्री विजय रुपानीको निधन, एक जना जीवित

छातेनमा पैह्रोबाट बेपत्ता बनेका एक सैन्य कर्मीको शव बरामद

भारतीय सांकेतिक भाषाका आधारभूत कुराहरू सम्बन्धी कार्यशाला सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
PoliticsSikkim

CAP working towards “real change” in Sikkim: Ganesh Rai

SA Desk SA Desk September 30, 2024
SCERT organises State-Level Science Seminar on the Theme ‘Quantum Age Begins: Potentials and Challenges’
एसडीएफद्वारा रिनाक घटनाको निन्दा, प्रजातन्त्रको हत्या ठहर
CM Participates in High-Level Meeting on New Criminal Laws Implementation in Northeast
सोरेङ जिल्ला पुलिसद्वारा नशालु पदार्थ प्रयोगको आरोपमा पॉंच जना पक्राउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?