By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    एसडीएफ पार्टीको गेजिङ जिल्ला समितिको सभा सम्पन्न
    August 31, 2026
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
    अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो
    August 30, 2026
  • Politics
    PoliticsShow More
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 28, 2026
    सोरेङ च्याखुङ समष्टिमा एसकेएम पार्टीको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    August 28, 2026
    एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न
    August 26, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पश्चिम सिक्किमको सुदूर गाउॅं झाँक्री ढुङ्गासम्म पुग्ने सड़क मार्गमा कालोपत्रे ओछ्याउने कार्य शुरू
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > पश्चिम सिक्किमको सुदूर गाउॅं झाँक्री ढुङ्गासम्म पुग्ने सड़क मार्गमा कालोपत्रे ओछ्याउने कार्य शुरू
Latest NewsLatest NewsNortheast

पश्चिम सिक्किमको सुदूर गाउॅं झाँक्री ढुङ्गासम्म पुग्ने सड़क मार्गमा कालोपत्रे ओछ्याउने कार्य शुरू

Suk Raj Aaron Rai
Last updated: December 18, 2025 4:22 pm
Suk Raj Aaron Rai Published December 18, 2025
Share
SHARE

गान्तोक, 18 दिसम्बर । मानेबुङ–देन्ताम निर्वाचन क्षेत्र अन्तर्गत सुदूर गाउँ झाँक्री ढुङ्गासम्म पुग्ने सड़क मार्गमा कालोपत्रे ओछ्याउने कार्य शुरू भएको छ। ग्रामीण विकास विभागका ओएसडी कृष्ण लेप्चाले यस कार्य जायजा लिएका छन्।
मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्व एवं सिक्किम सरकारको तत्परतामा पश्चिम सिक्किमको मानेबुङ–देन्ताम निर्वाचन क्षेत्र अन्तर्गत पर्ने सुदूर गाउँ झाँक्री ढुङ्गासम्म पुग्ने सडक मार्गले अन्ततः काँचुली फेर्ने अवसर पाएको ओएसडी लेप्चाले आज एक विज्ञप्तिमा बताएका छन्। देन्ताम बजार नजिकको इन्टेकबाट खनिएको यो ग्रामीण सडकले वर्षौँदेखिको प्रतिक्षापछि एसकेएम सरकारको पहलमा आज नयाँ रूप लिन थालेको उनले उल्लेख गरेका छन्।
ओएसडी लेप्चाले भने, गत केही दिनदेखि यस सड़कमा युद्धस्तरमा कार्पेटिङको काम भइरहेको छ। सड़क कार्पेटिङ शुरु भएसँगै स्थानीय गाउँबासी तथा सवारी चालकहरूको अनुहारमा खुसी प्रष्ट देखिन थालेको छ। उक्त सड़कमा अलकत्रा बिछ्याउने कार्य आरडीडी विभागअन्तर्गत पीएमजीएसवाई योजनाबाट स्वीकृत भएको हो।
ग्रामीण विकास विभागका ओएसडी लेप्चाले आज यस कार्पेटिङ कार्यको प्रगतिको स्थलगत जायजा लिए। गाउँमा भइरहेका यस्ता दिगो विकासका कामहरू जीपीयूका पञ्चायत प्रतिनिधिहरू, युवा तथा नारी शक्ति, साथै सम्बन्धित विभागका कर्मचारीहरूको सक्रिय निगरानीमा गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्छ भन्ने कुरामा ओसडी लेप्चाले जोड दिएका छन्।
गाउँमा आएको विकासलाई दीर्घकालीन लाभ दिने दिशामा कसरी उपयोग गर्ने भन्ने जिम्मेवारी हामी सबैको हो। सबैको सहकार्य, निगरानी र जिम्मेवारीभावका साथ झाँक्रीढुङ्गा सडकलाई दीर्घकालसम्म जनताको सेवा गर्ने मार्ग बनाउनुपर्नेमा उनले विशेष जोर दिएका छन्।

‘सिङ्गल विन्डो’ का नाममा सिक्किमका राजस्व स्रोत र परमिट बाहिरकालाई सुम्पिन लागेको एसडीएफको आरोप

याङगाङका मेजर विकास राईलाई ‘सेना मेडल’

एसकेएम पार्टीको युवा प्रकोष्ठको रम्फूमा जिल्ला स्तरीय समन्वय सभा सम्पन्न

प्रदेश भाजपाले आशिष राई र आनन्द राईमाथि भएको हमलाको भत्सर्ना जनायो

मुख्यमन्त्री तामाङले श्री महाकाल मन्दिरमा पूजा अर्चना गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalPoliticianSikkim

सांसद सुब्बाले प्रधानमन्त्री मोदीसँग भेट गरे, सिक्किमसँग सम्बन्धित महत्वपूर्ण विषयहरूबारे ज्ञापनपत्र बुझाए

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 30, 2026
गोचेला-जोङ्ग्री पदमार्ग ‘भारतको सर्वश्रेष्ठ पदयात्रा सर्किट’ छनोट, स्वर्ण पुरस्कार प्राप्त
मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिवको अगुवाईमा ​अग्नि पीडित परिवारसॅंग भेट
CM chairs meeting of high-level committee on ST status demand
भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?