By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    May 22, 2026
    May 22, 2026
    सीएपी अध्यक्ष सीजेएम समक्ष प्रस्तुत भए, राजनीतिक असहमतिलाई अपराधीकरण गरिएको आरोप
    May 21, 2026
    मन्त्री भोजराज राई आवास तथा शहरी मामिला मन्त्रालयको राष्ट्रिय समीक्षा बैठकमा सहभागी बने
    May 21, 2026
    2002 लाई नै आधार मानेर सिक्किममा 20 मईदेखि एसआईआर प्रक्रिया शुरू हुने
    May 18, 2026
  • Politics
    PoliticsShow More
    सीएपीले अड-इभन नियमको विरोध जनायो, आवश्यक परे लोकतान्त्रिक कदम चाल्ने
    May 23, 2026
    May 22, 2026
    May 22, 2026
    सीएपीले उत्तर सिक्किममा पार्टी संगठन सुदृढीकरण गर्न काम गर्ने
    May 18, 2026
    सीएपीले गऱ्यो ‘अड-इभन’ नियमको विरोध, नियम पालन नगर्ने घोषणा
    May 14, 2026
    जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
    May 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपीले अड-इभन नियमको विरोध जनायो, आवश्यक परे लोकतान्त्रिक कदम चाल्ने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सीएपीले अड-इभन नियमको विरोध जनायो, आवश्यक परे लोकतान्त्रिक कदम चाल्ने
OpinionPolitics

सीएपीले अड-इभन नियमको विरोध जनायो, आवश्यक परे लोकतान्त्रिक कदम चाल्ने

Aaron Rai
Last updated: May 23, 2026 3:13 pm
Aaron Rai Published May 23, 2026
Share
SHARE

गान्तोक, 23 मई । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको महत्वपूर्ण सांगठनिक बैठक आज रानीपुलस्थित पार्टीको मुख्य कार्यालयमा पार्टी अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा सम्पन्न भयो। उक्त बैठकमा पार्टीका सल्लाहकार, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, प्रभारी महासचिव (संगठन), महासचिव (प्रशासन), जिल्ला अध्यक्षहरू तथा प्रचारप्रसार विभागका प्रतिनिधिहरूको उपस्थिति रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।बैठकमा पार्टी तथा संगठन विस्तारका विभिन्न रणनीतिहरूमाथि व्यापक छलफल गरियो। यस अवसरमा पार्टीका नेता दिपेन्द्र राईको सम्पादनमा प्रकाशित पार्टी बुलेटिनको पार्टी अध्यक्षले विमोचन गरे। सभाले राज्यका नागरिकहरूको हित र जनसरोकारका विषयलाई केन्द्रमा राख्दै विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको बताइएको छ।वर्तमान राज्य सरकारले राज्यभर लागू गरेको अड-इभन नियमप्रति विरोध जनाउँदै आवश्यक परे कुनै पनि लोकतान्त्रिक कदम चाल्न तयार रहेको निर्णय गर्दै प्रस्ताव पारित गरिएको छ। सीएपीले राज्यका नागरिकहरूको हकहित, सामाजिक न्याय तथा लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षणप्रति प्रतिबद्ध दोहोर्याएको छ।

You Might Also Like

भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो

सीएपी सिक्किमले पञ्चायती राज दिवस पालन गऱ्यो

State Pays Tribute to Dr Syama Prasad Mookerjee on His 125th Birth Anniversary

हिमपैह्रोमा जवान शहीद, मुख्यमन्त्रीले गरे समवेदना प्रकट

एसडीएफ प्रतिनिधि टोलीद्वारा राज्यपालसँग शिष्टाचार भेटघाट

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkimSports

बीसीसीआईसॅंग सम्बद्धताले क्षेत्रीय टोलीहरूलाई प्रतिष्ठित राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न दैलो खोलिदियो: मुख्यमन्त्री

Aaron Rai Aaron Rai April 7, 2025
सडीएफ पार्टीको नाम्चीमा सभा सम्पन्न, लगाए राज्यमा भ्रष्टाचार बढ़ेको आरोप
रूप नारायण राई, चन्द्र खालिङ लगायत अन्यहरू एसडीएफ त्यागेर एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
आईपीआर विभागले राज्यत्वको 50 वर्ष खुल्ला फोटो प्रतियोगिता’ आयोजना गर्ने
नीति आयोगका सदस्य प्रो. रमेश चन्दले भने, सिक्किममा पछिल्ला चार वर्षमा प्रति व्यक्ति आयमा उल्लेखनीय वृद्धि भएको छ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?