By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    पाकिममा वीबी-जी राम जीको राज्यस्तरीय जन सम्मेलन तथा शुभारम्भ कार्यक्रम सम्पन्न
    July 2, 2026
    सिक्किममा कुनै सङ्गठित आतङ्कवादी मड्यूल वा स्थानीय चरमपन्थी नेटवर्क सक्रिय छैन: सिक्किम पुलिस
    July 1, 2026
    ‘राष्ट्रिय डाक्टर्स डे’ मा वृक्षारोपण, राज्यपाल बने सहभागी
    July 1, 2026
    प्रख्यात वास्तुकार किरण रासाइलीको निधन, मुख्यमन्त्री तामाङद्वारा गहिरो शोक व्यक्त
    July 1, 2026
  • Politics
    PoliticsShow More
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: रनले 10औं रेड फेस्ट आयोजना गर्ने, 20 जनवरीदेखि अडिशन शुरू हुने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > रनले 10औं रेड फेस्ट आयोजना गर्ने, 20 जनवरीदेखि अडिशन शुरू हुने
EducationInvestmentOpinion

रनले 10औं रेड फेस्ट आयोजना गर्ने, 20 जनवरीदेखि अडिशन शुरू हुने

Suk Raj Aaron Rai
Last updated: January 13, 2026 6:18 pm
Suk Raj Aaron Rai Published January 13, 2026
Share
SHARE


गान्तोक, 13 जनवरी । रिकभरिङ युजर्स नेटवर्क (आरयूएन) ले हरेक वर्ष सरह यस वर्ष पनि ‘रेड फेस्ट’ आयोजना गर्ने भएको छ। रनले यस 10औं सङ्गीत महोत्सव ‘रेड फेस्ट’ मा राज्यका इच्छुक सबै साङ्गीतिक ब्याण्डहरूलाई भाग लिन आह्वान गरेको छ। राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा रनका पदाधिकारीहरू आगामी 10औं रेड फेस्टको बारेमा जानकारी गराएका हुन्।
रनका अध्यक्ष आशिष लामाले 2011 देखि रनले सिक्किम स्टेट एड्स कण्ट्रोल सोसाइटीको सहकार्यमा रेड फेस्ट आयोजना गर्दै आएको बताए। उनले एचआईभी/एड्स र ड्रग्सको बारेमा सचेतनाको लागि रनले सङ्गीत महोत्सव गर्दै आएको बताए। सङ्गीतको माध्यमद्वारा सहज, द्रुत अनि प्रभावशाली रूपमा सन्देश सम्प्रेषण गर्न सकिने हुनाले संस्थाले सचेतनाको लागि सङ्गीतलाई आफ्नो माध्यम चुनेको उनले स्पष्ट पारे।
विगतका साङ्गीतिक ब्याण्ड प्रतियोगिताहरूमा केवल हेभी मेटललाई स्थान दिइएको थियो भने यसपाली प्रतिभागीहरूले सङ्गीतको कुनै पनि विधामा आफ्नो प्रस्तुति दिन पाउने छुट रहेको उनले थप जानकारी गराए। यस अतिरिक्त, प्रतिभागीहरूले आफूहरूलाई मन पर्ने कुनै पनि भाषामा पनि आफ्नो प्रस्तुति दिन सक्ने उनले बताए।
उनले दक्षिण र पश्चिम सिक्किमका लागि जोरथाङमा आगामी 20 जनवरीका दिन अडिशन हुने बताए। यसरी नै पूर्व र उत्तर सिक्किमका लागि 22 र 23 जनवरीका दिन राजधानीमा अडिशन हुनेछ।
रनका प्रमुख सल्लाहकार केसी निमाले 2011 मा सिक्किम स्टेट एड्स कण्ट्रोल सोसाइटीले मल्टीमिडिया क्याम्पेन आयोजन गर्दा रनलाई संलग्न गराएको अवगत गराए। उनले यस क्षेत्रमा यति ठूलो कार्यक्रम आयोजन गर्न यसरी कुनै संस्थालाई जिम्मा दिएको यो देशकै पहिलो उदाहरण रहेको जानकारी गराए।
उनले यस महोत्सवको माध्यमद्वारा संस्थाले विशेषरूपमा 14 देखि 49 वर्ष उमेरमा मानिसहरूलाई ध्यान केन्द्रित गरिरहेको पनि बताए। उनले सिक्किममा साङ्गीतिक ब्याण्डहरूको संख्या उत्साहजनक रहेको बताउॅंदै सबैलाई भाग लिन आह्वान गरे। यस प्रतियोगितामा इच्छुक साङ्गीतिक ब्याण्डहरूले नि:शुल्क रूपमा भाग लिन सक्ने बताइएको छ।

Chief Minister Prem Singh Tamang Golay Reaffirms Zero-Tolerance on Threats to National Security; Upholds Sikkim’s Legacy of Peace and Constitutional Integrity

आमा सम्मान दिवस आयोजनलाई लिएर रम्फूमा अन्तिम तयारी बैठक सम्पन्न

मुख्यमन्त्रीले अरुणाचल प्रदेशका महिलाहरूमाथि भएको जातीय भेदभावको घटनालाई दुर्भाग्यपूर्ण बताए

2029 को चुनाउमा इतिहास रच्ने लक्ष्य लिएर एसडीएफको कसरत शुरू

सीएपी अध्यक्षले पार्टी सिक्किम र सिक्किमेली जनताप्रति सधैं इमानदार रहेको दाबी गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalSikkimTravel

सिक्किम भ्रमणमा रहेका छत्तीसगढ़का पत्रकारहरूले राज्यपालसॅंग शिष्टाचार भेट गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 16, 2026
विभिन्न राज्यहरूका सांस्कृतिक समृद्धि नै भारतको वास्तविक शक्ति: राज्यपाल
राज्यपालले न्यायमूर्ति मीनाक्षी मदन राईलाई सफल कार्यकालको शुभकामना दिए
September 24, 2025
The music video “Eh Kanchi” was officially released
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?