By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी अध्यक्षले राष्ट्रिय इन्जिनियर दिवसको शुभकामना दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Branding > सीएपी अध्यक्षले राष्ट्रिय इन्जिनियर दिवसको शुभकामना दिए
BrandingInvestmentNational

सीएपी अध्यक्षले राष्ट्रिय इन्जिनियर दिवसको शुभकामना दिए

Suk Raj Aaron Rai
Last updated: September 15, 2026 5:39 pm
Suk Raj Aaron Rai Published September 15, 2026
Share
SHARE

गान्तोक, 15 सेप्टेम्बर। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राईले राष्ट्रिय इन्जिनियर दिवसको अवसरमा सिक्किम तथा देशभरिका सम्पूर्ण इन्जिनियरहरूलाई शुभकामना दिँदै हिमाली राज्य सिक्किममा विकासका साथै पर्यावरण संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।सीएपी अध्यक्षले आज जारी आफ्नो सन्देशमा भने, १५ सेप्टेम्बर भारतका महान् इन्जिनियर, राजनेता तथा राष्ट्रनिर्माता भारत रत्न सर मोक्षगुण्डम विश्वेश्वरैयाको जयन्तीको अवसरमा राष्ट्रिय इन्जिनियर दिवस मनाइन्छ। इन्जिनियरिङ, सिँचाई, जल प्रबन्व्यधन तथा पूर्वाधार विकासमा विश्वेश्वरैयाको योगदान र भारतको आधुनिकीकरणप्रतिको उनको दृष्टिकोणले इन्जिनियरहरूको पुस्तालाई निरन्तर प्रेरणा दिइरहेको छ।उनले सिक्किममा इन्जिनियरिङ तथा विकाससँग विशेष जिम्मेवारी जोडिएको बताए। नाजुक हिमाली पारिस्थितिक प्रणालीमा अवस्थित सिक्किमको भौगर्भिक अवस्था, नदी, वन तथा जैवविविधता अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै राज्यका विभिन्न क्षेत्रमा निर्माण तथा पूर्वाधार विकास तीव्र रूपमा भइरहेकाले इन्जिनियरहरूको भूमिका अझ महत्वपूर्ण बनेको बताएका छन्।उनले इन्जिनियरहरू पूर्वाधारको डिजाइन तथा निर्माणमा मात्र सीमित नभई विकासलाई सुरक्षित, दिगो, जलवायु अनुकूल तथा सिक्किमको विशिष्ट प्राकृतिक पर्यावरणप्रति संवेदनशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। उनले हिमाली भूभागअनुकूल तथा प्रकृतिमैत्री नयाँ प्रविधि, नवीन इन्जिनियरिङ अभ्यास र निर्माण विधि अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। राईले सर एम. विश्वेश्वरैयाको दूरदृष्टिलाई स्मरण गर्दै नवीनता, उत्कृष्टता, जिम्मेवारी र राष्ट्रनिर्माणको भावनालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

बीएनएस, बीएनएसएस र बीएसएको कार्यान्वयनको मूल्याङ्कन गर्न उच्चस्तरीय बैठक सम्पन्न

केन्द्रिय राज्य मन्त्री रामदास आठवले सिक्किम भ्रमणमा

‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा

RC Poudyal: A Much Feared Man

मुख्यमन्त्रीले वित्तमन्त्री सीतारमणसॅंग भेट गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalOpinionPolitics

सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 18, 2026
मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
सोरेङमा ‘च्याखुङ रन म्याराथन’ सफलतापूर्वक सम्पन्न, रेकर्ड 1,683 जना सहभागी
अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सङ्घको स्थापना दिवसको तयारी तीव्र
सिक्किमकी चेलीमाथि दिल्लीमा भएको घटनाको एसडीएफ चेली मोर्चाले जनायो भत्सर्ना
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?