By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 24 फरवरीदेखि ‘वरिष्ठ महिला फुटबल लिग 2026’ शुरू हुने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > 24 फरवरीदेखि ‘वरिष्ठ महिला फुटबल लिग 2026’ शुरू हुने
DestinationsNationalSports

24 फरवरीदेखि ‘वरिष्ठ महिला फुटबल लिग 2026’ शुरू हुने

Suk Raj Aaron Rai
Last updated: February 18, 2026 1:21 pm
Suk Raj Aaron Rai Published February 17, 2026
Share
SHARE


गान्तोक, 17 फरवरी । सिक्किम फुटबल एसोसिएशन (एसएफए) ले जेनराली सेण्ट्रल इन्सुरेन्सको प्रायोजनमा ‘वरिष्ठ महिला फुटबल लिग 2026’ आयोजना गरिरहेको छ। राजधानीको पाल्जोर स्टेडियममा आगामी 24 फरवरीदेखि शुरू हुन लागिरहेको यस प्रतियोगितामा सिक्किम लगायत दार्जिलिङ र सिलगढ़ीका छ फुटबल क्लबहरूले भाग लिइरहेका छन्। राजधानीस्थित फुटबल हाउसमा आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त घोषणा गरियो।
एसएफए अध्यक्ष मेनला इथेन्पाले फुटबल खेलका लागि प्रायोजकहरू पाउन निकै गाह्रो पर्ने कुरा उल्लेख गर्दै यस पटक जेनराली सेण्ट्रल इन्सुरेन्सलाई प्रायोजकको रूपमा पाउॅंदा एसएफएले आफुलाई भाग्यमानी ठानेको बताए। प्रायोजक संस्थाले सिक्किमका महिला फुटबल खेलाड़ीहरूमा सम्भावना देख्न सकेकोमा खुशी प्रकट गर्दै उनले यस साहसिक कदमका लागि जेनराली सेण्ट्रल इन्सुरेन्सप्रति कृतज्ञता प्रकट गरे।
एसएफए अध्यक्षले वित्तीय सहायता र प्रायोजकहरूको अभावका कारण महिला फुटबल खेल अपेक्षित रूपमा अगाडि बढ्न नसकिरहेको आसय व्यक्त गर्दै यस समर्थनले महिला फुटबल खेलको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले जानकारी दिॅंदै भने, वरिष्ठ महिला फुटबल लिग आगामी 24 फरवरीदेखि शुरू हुनेछ र 8 मार्च अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा फाइनल सम्पन्न गरिने छ।
यस प्रतियोगितामा सिक्किमका चार तथा दार्जिलिङ र सिलगढ़ीका एक-एक फुटबल क्लबहरूले भाग लिइरहेका छन्। विजेता दललाई एक लाख र उपविजेता दललाई 50 हजार रूपियॉं पुरस्कार प्रदान गरिने छ। यस अतिरिक्त, प्रत्येक खेलमा ‘वुमन अफ द म्याच’ लाई पॉंच हजार रूपियॉं प्रदान गरिने छ। यसरी नै ‘वुमन अफ द टुर्नामेन्ट’ लाई दश हजार रूपियॉं प्रदान गरिने छ। उनले फाइनलमा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई मुख्य अतिथिका रूपमा आमन्त्रित गरिएको बताउॅंदै मुख्यमन्त्रीको उपस्थितिप्रति एसएफए आशावादी रहेको बताए।
जेनराली सेण्ट्रेल इन्सुरेन्सका एमडी एवं सीईओ अनुप राउले हामी राज्यको सामाजिक र विकास प्राथमिकताहरूलाई अगाडि बढाउन प्रतिबद्ध छौं भनी बताए। यसैगरी, संस्थाकी मुख्य विपणन अधिकारी रुचिका वर्माले जेनराली सेण्ट्रल इन्सुरेन्सले खेलकुदमा महिलाहरूलाई समर्थन गर्नु स्वाभाविक रूपमा अवसरमा पहुँच समान हुनुपर्छ भन्ने हाम्रो विश्वाससँग मेल खान्छ भनी बताइन्।

राज्यपाल माथुर ‘डा हेडगेवार प्रज्ञा सम्मान 2025’ समारोहमा सहभागी बने

Sikkim’s Fisheries Department Marks New Chapter with First Fish Festival in Siliguri

National Engineers Day Celebrated to Commemorate Retired Senior Engineers and Government Contractors

मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे

सांसद सुब्बाले केन्द्रिय मन्त्री समक्ष मानव-वन्यजन्तु संघर्षको विषय उठाए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyNationalOpinionPolitician

Sikkim CM Calls on Union Finance Minister, Discusses Developmental Priorities

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 9, 2026
वाहन दुर्घटनामा दुई व्यक्तिको मृत्यु, चालक घाइते
तेस्रो गान्तोक जिल्ला एथलेटिक्स प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न
Sikkim Runs to Honour Soldiers’ Valour and Sacrifice
मुख्यमन्त्री एनडीएको बैठकमा सहभागी, रेकर्ड कायम गरेकोमा प्रधानमन्त्रीलाई बधाई दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?