By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘सिल्क रुट कार र्‍याली’ नाथाङ भ्याली र जुलुक पुग्यो
    December 13, 2025
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किमको जूम–सालघारी एसीईसीको महत्वपूर्ण समन्वय बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > सीएपी सिक्किमको जूम–सालघारी एसीईसीको महत्वपूर्ण समन्वय बैठक सम्पन्न
Latest NewsPoliticsSikkim

सीएपी सिक्किमको जूम–सालघारी एसीईसीको महत्वपूर्ण समन्वय बैठक सम्पन्न

Aaron Rai
Last updated: December 28, 2025 4:05 pm
Aaron Rai Published December 28, 2025
Share
SHARE

गान्तोक, 28 दिसम्बर। सिजिटन एक्सन पार्टी (सीएपी) सिक्किमको सोरेङ जिल्ला अन्तर्गत जूम–सालघारी एसीईसीको एक महत्वपूर्ण समन्वय बैठक आज जोरेथाङस्थित सर्कल कार्यालयमा एसीईसीका अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा प्रमुख पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकमा उपाध्यक्ष कौशल लोहागन, एडु छिरिङ भोटिया, परिषद अध्यक्ष प्रकाश लकान्द्री, महिला परिषद अध्यक्ष (सोरेङ) बिना सुब्बा लगायत संगठनका वरिष्ठ कार्यकारिणी सदस्यहरूको सहभागिता रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैठकका क्रममा आधिकारिक आदेशहरू औपचारिक रूपमा वितरण गरियो तथा संगठनात्मक संरचनाको सुदृढीकरण, पहुँच र जनचेतनाका लागि सामाजिक सञ्जाल प्लेटफर्महरूको प्रभावकारी उपयोग, विभिन्न परिषदहरूको भूमिका र जिम्मेवारी, समन्वय, अनुशासन तथा तृणमूल स्तरको परिचालन आदि विषयहरूमाथि व्यापक छलफल गरियो।
सभाध्यक्ष अधिकारीले एकता, स्पष्ट दृष्टिकोण र अनुशासित संगठनात्मक कार्यप्रणालीको आवश्यकतामाथि जोड दिँदै एसीईसी जनकेन्द्रित, सक्रिय र सामाजिक दायित्वप्रति उत्तरदायी रहनुपर्ने बताए। उनले सदस्यहरूलाई समर्पण, पारदर्शिता र सामूहिक भावनासहित काम गर्दै संगठनलाई सबै तहमा थप सशक्त बनाउन आग्रह गरे।
बैठक संगठनात्मक कार्यलाई अझ तीव्र बनाउने, सञ्चार संयन्त्र सुदृढ़ गर्ने तथा सामाजिक प्रगति र सार्वजनिक सहभागिताका लागि एसीईसीका व्यापक उद्देश्यसँग परिषदका गतिविधिहरूलाई समन्वय गर्ने दृढ़ संकल्पका साथ सम्पन्न भएको बताइएको छ।

You Might Also Like

आमा सम्मान दिवस आयोजनलाई लिएर रम्फूमा अन्तिम तयारी बैठक सम्पन्न

मुख्यमन्त्री बोधगयामा 40औं अन्तरराष्ट्रिय काग्यु मोनलाम छेन्मोमा सहभागी बने

Sikkim Governor calls on VP, Defence minister

CM assures cooperation for ADB’s Climate-Resilient Urban Infrastructure Project

PCS announces Karma Pajlor as Khangchendzonga Kalam Puraskar awardee

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Sikkim

North Sikkim experience heavy snowfall: BRO in action

SA Desk SA Desk September 29, 2024
NCBS Bengaluru exposure trip proposal for Sikkim’s butterfly experts
बीएनएस, बीएनएसएस र बीएसएको कार्यान्वयनको मूल्याङ्कन गर्न उच्चस्तरीय बैठक सम्पन्न
चुङथाङमा सरकारी सम्पत्ति संरक्षण अभियान अन्तर्गत निरीक्षण सम्पन्न
रिनाक निर्वाचन क्षेत्रबाट तीन जना भाजपामा सामेल
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?