By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: बीएनएस, बीएनएसएस र बीएसएको कार्यान्वयनको मूल्याङ्कन गर्न उच्चस्तरीय बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > बीएनएस, बीएनएसएस र बीएसएको कार्यान्वयनको मूल्याङ्कन गर्न उच्चस्तरीय बैठक सम्पन्न
InsiderNationalSA NepaliSikkim

बीएनएस, बीएनएसएस र बीएसएको कार्यान्वयनको मूल्याङ्कन गर्न उच्चस्तरीय बैठक सम्पन्न

Suk Raj Aaron Rai
Last updated: July 12, 2025 3:47 pm
Suk Raj Aaron Rai Published July 12, 2025
Share
SHARE


गान्तोक, 12 जुलाई। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सम्मान भवनमा भारतीय न्याय संहिता (बीएनएस), भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) र भारतीय साक्ष्य अधिनियम (बीएसए) को कार्यान्वयनको मूल्याङ्कन गर्न आयोजित उच्चस्तरीय समीक्षा बैठकको अध्यक्षता गरे, जुन 01 जुलाई, 2024 मा लागू भएको थियो।
मुख्यमन्त्रीले बैठकमा सार्वजनिक सुरक्षा, प्रक्रियागत दक्षता र नागरिक-केन्द्रित न्याय अभिवृद्धिमा यी सुधारहरूको महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पारे। उनले सार्वजनिक सुरक्षा र सुविधामा बलियो ध्यान केन्द्रित गर्दै कानूनहरूको निर्बाध एकीकरण सुनिश्चित गर्न रणनीतिक मार्गदर्शन पनि प्रदान गरे।


गृह सचिव एम. भरानीले नयॉं आपराधिक कानून (एनसीएल) प्रगति रिपोर्ट प्रस्तुत गरे, जसमा प्रमुख उपलब्धिहरू र जारी कार्यान्वयन प्रयासहरूको विवरण पनि सामेल थियो। बैठकमा मुख्यमन्त्रीले सारांश संकलनमा संलग्न सबै अधिकारीहरूलाई प्रशंसा पत्र प्रदान गरे। बैठकमा नयॉं आपराधिक कानूनमाथि अधिसूचना, नियम र एसओपीहरूको सारांश पनि शुभारम्भ गरियो।
बैठकमा मुख्य सचिव आर. तेलाङ, डीजीपी अक्षय सचदेव, कानून सचिव, स्वास्थ्य सचिव, सिक्किम पुलिस र एनआईसीका वरिष्ठ अधिकारीहरू पनि उपस्थित रहेको सीएमओले आज विज्ञप्तिमा दिएको छ।

मुख्यमन्त्री एनडीएको बैठकमा सहभागी, रेकर्ड कायम गरेकोमा प्रधानमन्त्रीलाई बधाई दिए

CM assures cooperation for ADB’s Climate-Resilient Urban Infrastructure Project

भाजपा नेताहरूले शिवालिक कम्पनीका अधिकारीहरूलाई भेटे, माखा-डिक्चु सडकको सोचनीय अवस्थाको मुद्दा उठाए

सिक्किम मिल्क युनियनको ३१औँ वार्षिक आमसभा सम्पन्न

10 जना भाजपामा सामेल, प्रदेश अध्यक्षले जनाए स्वागत

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

रम्फू पुलिसद्वारा प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 1, 2025
केन्द्रिय रक्षा राज्यमन्त्रीले उत्तर सिक्किममा चुङथाङ र लाचेनलाई जोड्ने तरम चु स्टिल ब्रिजको उद्घाटन गरे
Sikkim BJP welcomes Census announcement
राजभवनद्वारा भव्य रात्रिभोजको आयोजन
नीति आयोगका सदस्य प्रो. रमेश चन्दले भने, सिक्किममा पछिल्ला चार वर्षमा प्रति व्यक्ति आयमा उल्लेखनीय वृद्धि भएको छ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?