By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सोरेङ जिल्ला पुलिसले हराएका तीन नाबालिग केटाहरूको गऱ्यो सफल उद्धार
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सोरेङ जिल्ला पुलिसले हराएका तीन नाबालिग केटाहरूको गऱ्यो सफल उद्धार
Latest NewsNeighbourhood WatchSA Nepali

सोरेङ जिल्ला पुलिसले हराएका तीन नाबालिग केटाहरूको गऱ्यो सफल उद्धार

Suk Raj Aaron Rai
Last updated: September 17, 2025 2:51 pm
Suk Raj Aaron Rai Published September 16, 2025
Share
SHARE


सोरेङ, 16 सेप्टेम्बर। सोरेङ जिल्ला अन्तर्गत नयॉं बजार पुलिस स्टेशनले नाम्चीको तिङरिथाङबाट हराएका तीन नाबालिग केटाहरूको पत्ता लगाएर उनीहरूको सफलतापूर्वक उद्धार गरेको छ। आज, 16 सेप्टेम्बरका दिन नाबालिग केटाहरू हराएको सूचना प्राप्त भएको घण्टा नबित्दै पुलिसले उनीहरूको उद्धार गरेको छ।
सोरेङ जिल्लाका पुलिस अधीक्षकद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, नाम्ची पुलिस स्टेशनबाट तीन जना नाबालिग केटाहरू हराएको सूचना पाउन साथ क्षेत्रीय अधिकारीहरूलाई सतर्क निगरानीका लागि सक्रिय गरियो। रमाम चेकपोस्टमा सक्रिय ड्युटीमा रहेका पुलिस कर्मचारीहरूले आफ्नो समर्पण र व्यावसायिकताको उच्च स्तर प्रदर्शन गर्दै रमाम चेकपोस्टमा हराएका नाबालिक केटाहरूलाई रोके। उनीहरूले पैदलै अन्तरराज्यीय सीमा पार गर्ने प्रयास गरिरहेका थिए।
कक्षा दशमा अध्ययनरत नाबालिग केटाहरू कामको खोजीमा घरबाट निक्लिएका थिए। नाम्ची पुलिसका अधिकारीलाई जानकारी गराएर परामर्श दिएपछि नाबालिगहरूलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको छ।
राहत पाएका अभिभावकहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न नयाँ बजार पुलिस टोलीको तत्काल प्रतिक्रिया, समर्पण र उच्च स्तरको सेवाको प्रशंसा गर्दै कृतज्ञता व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ। सोरेङ जिल्ला पुलिसले सबै नागरिकहरू, विशेष गरी नाबालिगहरूको कल्याणको रक्षा गर्न प्रतिबद्ध रहेको बताएको छ। पुलिस अधीक्षकले यस अभियानमा सक्रिय रूपमा संलग्न पुलिस कर्मचारीहरूलाई बधाई दिएका छन्।

CM Presents Sikkim Vision 2047 at 10th NITI Aayog Governing Council Meeting

सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न

पद्मश्री किपु छिरिङ लेप्चालाई प्रतिष्ठित ‘सिक्किम गौरव सम्मान 2026’ ले अभिनन्दित गरिने

सिक्किम हिमाली क्षेत्रका आदिवासी जातीय समुदायहरूमा पछौटेपन र जनसांख्यिकीय पछौटेपन सूचकहरूमाथि छलफल

राष्ट्रिय एकता दिवसको आयोजनलाई लिएर समीक्षा बैठक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalOpinion

MP Indra Hang Subba Calls on Raksha Mantri; Discusses Strategic and Developmental Issues of Sikkim

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 10, 2026
पाकिम जिल्ला प्रशासनका अधिकारीहरूले आमा सम्मान दिवसको तयारीको निरीक्षण गरे
केन्द्रले चाह्यो भने एकै दिनमा सिक्किम दार्जिलिङ एकीकरण हुन्छ: पवन चामलिङ
सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
CM Attends ‘Utkarsh Utsav’ Celebrating One Year of Governor Om Prakash Mathur’s Distinguished Service
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?