By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: स्वास्थ्य मन्त्री ढुङ्गेलले कौशल विकासलाई सर्वोच्च प्राथमिकता दिनुपर्नेमा कुरामा दिए जोड
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > स्वास्थ्य मन्त्री ढुङ्गेलले कौशल विकासलाई सर्वोच्च प्राथमिकता दिनुपर्नेमा कुरामा दिए जोड
HealthOpinionSikkim

स्वास्थ्य मन्त्री ढुङ्गेलले कौशल विकासलाई सर्वोच्च प्राथमिकता दिनुपर्नेमा कुरामा दिए जोड

Aaron Rai
Last updated: January 23, 2026 5:46 pm
Aaron Rai Published January 23, 2026
Share
SHARE


गान्तोक, 23 जनवरी । राष्ट्रिय प्रशिक्षुता संवर्धन योजना (एनएपीएस) अन्तर्गत विशेष ध्वजवाहक पहलमाथि एक सचेतना कार्यशाला आयोजन गरिएको छ। नियुक्ति केन्द्र, क्षमता विकास विभागले राजधानीको देवरालीस्थित राज्य पञ्चायत संसाधन केन्द्रको हलमा आयोजना गरेको यस कार्यक्रमको उद्देश्य युवा र रोजगारदाताहरूलाई प्रशिक्षुता अवसरहरूसँग परिचित गराउनु र राज्यमा उद्योग कौशल सम्बन्धलाई सुदृढ़ पार्नु रहेको थियो।
कार्यक्रममा स्वास्थ्य विभाग मन्त्री जीटी ढुङ्गेल मुख्य अतिथि तथा विधायक सोनाम टी. भेन्चुङ्गपा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
मुख्य अतिथि मन्त्री ढुङ्गेलले आफ्नो सम्बोधनमा कौशल विकासलाई सर्वोच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले कौशल सबै प्रकारका कामका लागि आधारभूत हुन्छ र यसलाई जोश, समर्पण र अनुशासनले पूरक बनाउनुपर्छ भनी बताए। द्रुत गतिमा परिवर्तनशील संसारमा निरन्तर कौशल वृद्धिको आवश्यकतालाई जोड दिँदै उनले भने, ‘दक्ष र अनुकूलनीय व्यक्तिहरूले नै धेरै अवसरहरूले पाउॅंछन्।’ सरकारले युवाहरूलाई सहयोग गर्न तथा रोजगारी र आत्मनिर्भरतातर्फको यात्रामा समर्थन गर्न धेरै योजनाहरू लागू गरेको पनि उनले जानकारी गराए।
मुख्यमन्त्रीको अगुवाईमा राज्य सरकारका सक्रिय पहलहरूको सराहना गर्दै उनले युवाहरूलाई विभिन्न विभागहरू मा​र्फत उपलब्ध गराइएका अवसरहरूको भरपूर फाइदा उठाउन आह्वान गरे। मन्त्री ढुङ्गेलले प्रतिबद्धता र उद्देश्यका साथ कौशल विकासलाई अगाडि बढाउनुको महत्त्वमा जोड दिॅंदै दिगो जीविकोपार्जन व्यक्तिहरूले प्राप्त गर्ने कौशलहरूमा आधारित हुन्छ भनी बताए।
विशिष्ट अतिथि विधायक भेन्चुङ्गपाले कलेजबाट कार्यस्थलमा संक्रमण प्रायः शैक्षिक सिकाई र व्यावहारिक कौशलहरूबीच ठूलो खाडल हुने गर्दछ, जुन सबै क्षेत्रहरूमा व्याप्त चुनौती रहेको बताए। उनले प्रतिस्पर्धात्मक वातावरणमा रोजगारी बढाउन र नयाँ अवसरहरूमा पहुँच गर्न सान्दर्भिक कौशलहरू प्राप्त गर्नु आवश्यक रहेको कुरामा जोड दिए

You Might Also Like

मुख्यमन्त्रीले दिल्लीमा सिक्किम स्टुडेन्ट्स एसोसिएशनका प्रतिनिधिहरूसॅंग भेट गरे

एसआईआरको आधारभूत सन्दर्भको रूपमा १९७४ को मतदाता सूचीलाई प्राथमिकता दिन भाजपाको आग्रह

छत्तीसगढ़का पत्रकारहरूको टोलीले गेजिङ जिल्लाको भ्रमण गऱ्यो

असम राइफल्स शिलङद्वारा ब्रदरवुड एफसी सिक्किम पराजित

Sikkim MP seeks Gadkari’s urgent intervention on flood-prone NH 10

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
NationalTravelWorld

एयर इन्डिया विमान दुर्घटना: 204 जनाको मृत्यु, पूर्व मुख्यमन्त्री विजय रुपानीको निधन, एक जना जीवित

Aaron Rai Aaron Rai June 12, 2025
22 फरवरीमा नेसाप सिक्किमको 14औं कार्यकारिणी समिति गठनार्थ चुनाउ
Closing Ceremony of Winter Coaching Camp 2026 Held at Soreng
National Unity & Solidarity Shine Through the Successful Conclusion of Run for Unity
Delivering schemes without deadlines: Golay’s Governance Doesn’t Wait for Elections!
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?