By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एयर इन्डिया विमान दुर्घटना: 204 जनाको मृत्यु, पूर्व मुख्यमन्त्री विजय रुपानीको निधन, एक जना जीवित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > National > एयर इन्डिया विमान दुर्घटना: 204 जनाको मृत्यु, पूर्व मुख्यमन्त्री विजय रुपानीको निधन, एक जना जीवित
NationalTravelWorld

एयर इन्डिया विमान दुर्घटना: 204 जनाको मृत्यु, पूर्व मुख्यमन्त्री विजय रुपानीको निधन, एक जना जीवित

Aaron Rai
Last updated: June 12, 2025 4:57 pm
Aaron Rai Published June 12, 2025
Share
SHARE

गुजरातको अहमदाबादबाट लन्दन गन्तव्यका लागि उडेको एयर इन्डियाको विमान एआई171 आज बिहिवार दिउँसो अहमदाबाद विमानस्थल नजिकै दुर्घटनामा पऱ्यो। हवाई अड्डाबाट उडेको केही क्षणमै दुर्घटनाग्रस्त भएको विमानमा 242 यात्रु सवार थिए। यस दुर्घटनामा कम्तिमा 204 जनाको ज्यान गएको पुष्टि भएको छ।

भारतको सेना, एनडीआरएफ, सीआरपीएफ र कोस्ट गार्डका उद्धार टोलीहरू घटनास्थलमा खटिएका छन्। यस दुखद दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानीको पनि मृत्यु भएको पुष्टि भएको छ। उनले सन् 2016 देखि 2021 सम्म गुजरातको मुख्यमन्त्रीको रूपमा राज्यको बागडोर सम्हालेका थिए। यो दुर्घटनापछि गुजरातले 6 दशकपछि अर्का पूर्व मुख्यमन्त्रीलाई विमान दुर्घटनामा गुमाएको दुःखद इतिहास दोहोरिएको छ। सन् 1964 मा बलवन्तराय मेहताको पनि विमान दुर्घटनामा मृत्यु भएको थियो।

अर्कोतिर, आजको यस दुखद घटनाबीच एक यात्रु भने चमत्कारिक रूपमा बाँच्न सफल भएका छन्। उनी एक ब्रिटिश नागरिक रहेको बताइएको छ। 38 वर्षीय रमेश विश्वासकुमार बुचारवाडा, विमानको सीट 11ए मा बसेका थिए, जुन आपतकालीन ढोकाको ठीक पछाडि पर्ने सीट हो।

रमेशको जीवनरक्षा चमत्कारसरह मानिएको छ, र उनी अहिले अस्पतालमा उपचाररत छन्। यस घटनाको विस्तृत अनुसन्धान भइरहेको छ भने थप जानकारी सबैले प्रतिक्षा गरिरहेका छन्।

You Might Also Like

एससीईआरटीले लाइब्रेरियनहरूका लागि पाँच दिने अभिमुखीकरण कार्यक्रम आयोजित

मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा गरियो “माटो पिरती” काव्य–सङ्ग्रह सार्वजनिक

Sikkim Commission on Glacial Hazards Briefs Chief Minister on Progress and Policy Roadmap

सांसद सुब्बाले कैलाश मानसरोवर यात्रा पुनः शुरु भइरहेकोमा खुशी व्यक्त गरे

सिक्किम हिमाली क्षेत्रका आदिवासी जातीय समुदायहरूमा पछौटेपन र जनसांख्यिकीय पछौटेपन सूचकहरूमाथि छलफल

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalSA NepaliSports

मुख्यमन्त्रीले भारतीय टोलीको प्रबन्धक मनोनित भएकोमा सुकान्त दासलाई बधाई दिए

Aaron Rai Aaron Rai February 18, 2026
Farmers Empowered to Boost Organic Honey & Turmeric Production at Pakyong
Indra Hang highlights Sikkim’s potential in AYUSH research
Football Thrills, Patriotic Performances, and Statehood Milestone Mark Gyalshing’s Ongoing 79th Independence Day Celebrations
भाजपा सिक्किमले राज्यपाललाई राजनीतिक हिंसाका घटनाहरूको सन्दर्भमा ज्ञापन बुझायो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?