By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 14औँ स्टेट पुम्से ताइक्वाण्डो च्याम्पियनशिप एवं ओपन च्याम्पियनशिपको समापन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > 14औँ स्टेट पुम्से ताइक्वाण्डो च्याम्पियनशिप एवं ओपन च्याम्पियनशिपको समापन
Sikkim

14औँ स्टेट पुम्से ताइक्वाण्डो च्याम्पियनशिप एवं ओपन च्याम्पियनशिपको समापन

SA Desk
Last updated: March 10, 2025 7:16 pm
SA Desk Published March 10, 2025
Share
SHARE

गान्तोक, 10 मार्च। राजधानीस्थित पाल्जोर स्टेडियमको इन्डोर हलमा गत 8 मार्चदेखि आयोजित तीन दिवसीय 24औँ स्टेट क्योरूगी अनि 14औँ स्टेट पुम्से ताइक्वाण्डो च्याम्पियनशिप एवं ओपन च्याम्पियनशिपको आज समापन भयो। उक्त च्याम्पियनशिपको आयोजना सिक्किम अमेचुअर ताइक्वान्डो एसोसिएशन (साटा) ले मुख्यमन्त्री प्रेमसिंह तामाङ र उनकी धर्मपत्नी कृष्ण राईको सहयोगमा गरेको थियो।
च्याम्पियनशिपको समापन समारोहमा आज खेल तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेत मुख्य अतिथि र श्रीमती राई विशेष अतिथिको रूपमा उपस्थित थिए। यसैगरी, मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, एसकेएम पार्टीका प्रवक्ता सञ्जय दिलपाली राई लगायत अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।
च्याम्पियनशिपको समापन अन्तर्गत विविध विधामा प्रतिस्पर्धा सम्पन्न भयो। प्रतियोगितामा राज्यभरिका 650 भन्दा अधिक प्रतियोगीहरूले भाग लिएका थिए। खुल्ला वर्गमा सिक्किम लगायत सिलगढी र दार्जिलिङका खेलाडीहरूले पनि अंशग्रहण गरेका थिए।
क्योङसी र पुम्से प्रतियोगिता अन्तर्गत सिनियर, जुनियर, क्याडेट, सब जुनियर र भेट्रन्स वर्गमाझ भीडन्त भएको थियो भने खुल्ला वर्गमा ब्रेकिङ, फ्लेक्सिबिलिटी, एरोबिक लगायत विगिनिङ्स क्योङसी र पुम्से स्पर्धामा खेलाडीहरूले सहभागिता जनाएका थिए। प्रतियोगिताको समापन अवसरमा सबै विजयी खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र एवं पारितोषिक वितरण गरियो।

MLA felicitates CBSE topper of Upper Burtuk

अनुमानित 15 लाख रूपियॉंको संदिग्ध ब्राउन शुगरसहित तस्कर पक्राउ

Mangan District Prepares for Khamsel Ceremony at Tholung Gumpa

Govt Employees Association adhoc committee’s tenure extended to 180 days

रोमाञ्चक सेमिफाइनलमा सन्त जोसेफ्स कलेजले एसएसबीलाई ३-२ ले हरायो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalSA Nepali

सिक्किमका विधानसभा अध्यक्ष र उपाध्यक्ष दिल्लीमा आयोजित सम्मेलनमा सहभागी बने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 25, 2025
मन्त्री टीटी भोटिया ‘विङ्स इन्डिया’ २०२६ बने सहभागी
मुख्यमन्त्री रुकुमटारमा आयोजित 12औं शेर्पा ग्याल्पो लोसारमा सहभागी बने
एसआईआर: 31 मईसम्म सिक्किममा ७२,१३७ भन्दा धेरै मतदाताहरूलाई गणना फारम बितरित
Voice of the Opposition Matters in Democracy: CAP
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?