By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    जुम सालघारी समष्टिमा एसकेएम पार्टीको वार्ड स्तरीय समिति गठन जारी
    June 11, 2025
    Latest News
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
    लोकसभा सांसद सुब्बा लेहमा संसदीय स्थायी समितिको अध्ययन भ्रमणमा सहभागी
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएमले दियो सिक्किम पुलिसलाई बधाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > एसकेएमले दियो सिक्किम पुलिसलाई बधाई
Latest NewsSikkim

एसकेएमले दियो सिक्किम पुलिसलाई बधाई

SA Desk
Last updated: February 20, 2025 6:46 pm
SA Desk Published February 20, 2025
Share
SHARE

सामसन तामाङलाई पक्राउ गर्न सफल बनेकोमा एसकेएम पार्टीले सिक्किम पुलिस प्रशासनप्रति हार्दिक बधाई एवं धन्यवाद व्यक्त गरेको छ। सिक्किम पुलिसले कठोर खोजी अभियानपछि सामसन तामाङलाई बोधगयाबाट पक्राउ गरेर आफ्नो कार्यक्षमता र समर्पण प्रदर्शित गरेको एसकेएम प्रवक्ता विकास बस्नेतले विज्ञप्तिमा बताएका छन्।
प्रवक्ता बस्नेतले यस सफल कार्यले सामाजिक सद्भाव कायम राख्न र साम्प्रदायिक एकतालाई जोगाउन सिक्किम पुलिसको अडिग प्रतिबद्धतालाई दर्साएको बताएका छन्। उनले मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा सिक्किम पुलिस प्रशासनले तुरुन्तै कदम चाल्दै दोषीलाई खोजेर निकाल्न सफल बनेको बताएका छन्।
मुख्यमन्त्रीले यस्ता जाति विरोधी व्यक्तिलाई कुनै अवस्थामा पनि पक्राउ गरेर कारबाही गरिने अड़ान राखेका थिए भने सामसन तामाङको पक्राउले सामाजिक न्याय र साम्प्रदायिक सद्भावप्रति मुख्यमन्त्रीको अटल प्रतिबद्धता स्पष्ट भएको उनले बताएका छन्।
अर्कोतिर, सामसन तामाङको बयानलाई लिएर कतिपय विपक्षी राजनीतिक पार्टीका नेताहरूले यसलाई राजनीतिकरण गर्ने प्रयास गरेको बताउॅंदै प्रवक्ता बस्नेतले यसको घोर विरोध गरेका छन्। उनले सिक्किमेली जनतालाई एकता कायम राख्न र विभाजनकारी राजनीतिक एजेन्डामा नफस्न आग्रह गरेका छन्।
उनले साम्प्रदायिक हिंसा फैलाउने यस्ता तत्त्वविरुद्ध कानुनले आवश्यक कारबाही गर्ने विश्वास व्यक्त गरेका छन्। सामसन तामाङले यसरी साम्प्रदायिक हिंसा फैलाउने कुचेष्टा कसरी गऱ्यो र उसको पछाड़ि को छ, त्यसको पनि सरकार र प्रशासनले खोजी गर्नेछ भनी उनले विश्वास व्यक्त गरेका छन्।

सिङलिङ एससी बन्यो 18औं स्वर्गीय एलडी काजी स्मारक स्वर्ण कप विजेता

Rajya Puruskar Award Ceremony Honours Young Scouts and Guides at Raj Bhavan

Earthquake mock drill successfully conducted across Sikkim

एसकेएम पार्टीको युवा प्रकोष्ठको रम्फूमा जिल्ला स्तरीय समन्वय सभा सम्पन्न

राज्यपालले विद्यार्थीहरूलाई समाजको हितमा शिक्षा आर्जन गर्न आग्रह गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

महिनाव्यापी कनेक्ट टु अर्थ एवं श्रमदानको समापन, मुख्यमन्त्रीले गरे सराहना

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 26, 2025
Sikkim celebrates First Aama Samman Diwas, launches Nari Adalat for women’s justice
विविध खेलकूदका साथ ४१–माम्ले ग्राम प्रशासन केन्द्रको स्पोर्ट्स मिट २०२५ सफलता पूर्वक सम्पन्न
March 27, 2026
एड्रिएल ग्याम्छो लिङदोङले बीएआई राष्ट्रिय खेल नियन्त्रण मूल्याङ्कन परीक्षा उत्तीर्ण गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?