By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष बिजय प्रधानद्वारा कार्यकर्ता भेटघाट कार्यक्रम जारी
    August 30, 2025
    पीएचई डीआई फिटिङ चोरीकाण्डमा तीन आरोपी पक्राउ
    August 30, 2025
    एसएसपीएले पॉंचौं राज्य र दोस्रो खुल्ला एसबीडी च्याम्पियनशिप आयोजना गर्ने
    August 30, 2025
    विभिन्न खेलकुद गतिविधिहरूको साथमा तीन दिवसीय राष्ट्रिय खेल दिवस 2025 समारोह शुरू
    August 29, 2025
  • Politics
    PoliticsShow More
    सीएपी प्रेस एवं प्रचार परिषद् र आईटीसी परिषदको समन्वय बैठक सम्पन्न
    August 30, 2025
    सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
    August 15, 2025
    माझीटारमा आयुष्मान भारत र ई-श्रम कार्ड अभियान सफलतापूर्वक सम्पन्न
    August 3, 2025
    बेन काब्रेबाट 17 परिवार सीएपीमा सामेल भएको दाबी
    August 2, 2025
    एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा सम्पन्न
    August 2, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद डा इन्द्रहाङ सुब्बाको परिकल्पनामा आरम्भ भएको मासिक कार्यक्रम ‘द क्वेस्ट’-को दोस्रो संस्करण आज गान्तोकको नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा सम्पन्
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > सांसद डा इन्द्रहाङ सुब्बाको परिकल्पनामा आरम्भ भएको मासिक कार्यक्रम ‘द क्वेस्ट’-को दोस्रो संस्करण आज गान्तोकको नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा सम्पन्
Latest NewsSikkim

सांसद डा इन्द्रहाङ सुब्बाको परिकल्पनामा आरम्भ भएको मासिक कार्यक्रम ‘द क्वेस्ट’-को दोस्रो संस्करण आज गान्तोकको नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा सम्पन्

SA Desk
Last updated: November 18, 2024 4:17 pm
SA Desk Published November 18, 2024
Share
SHARE

गान्तोक, 18 नोभेम्बरः सिक्किमका लोकसभा सांसद डा इन्द्रहाङ सुब्बाको परिकल्पनामा आरम्भ भएको मासिक कार्यक्रम ‘द क्वेस्ट’-को दोस्रो संस्करण आज गान्तोकको नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा सम्पन्न भयो, जहाँ आईएएस, आईएफएस, आईपीएस र एससीएस अधिकारीहरूले विद्यार्थीहरूसमक्ष प्रेरणादायी वक्तव्य राखे।
सांसद डा सुब्बाले विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तित्त्वहरूलाई बोलाएर उनीहरूको संघर्षका कथा र सफलताका कडीहरू सुनाउनका साथै वर्तमान युवापिँढीलाई उज्ज्वल भविष्यतर्फ अभिप्रेरित गर्ने दिशामा संसद कार्यालयद्वारा यस प्रकारको पहल गरिएको मन्तव्य गरे। विद्यार्थी तथा युवा पुस्ताका निम्ति केही लाभ पुगोस् भन्ने उद्देश्यले आयोजन गरिएको यस मासिक कार्यक्रमबाट लाभ उठाउन उनले विद्यार्थीहरूलाई आह्वान पनि गरे।
आजको कार्यक्रममा गान्तोक जिल्लाका पुलिस अधिक्षक आईपीएस तेञ्जिङ लोदेन लेप्चा, जिल्लापाल आईएएस तुषार जी. निखारे, वाणिज्य एवम् उद्योग विभागका निर्देशक आईएफएस रविकुमार अनि सामाजिक कल्याण विभागकी सचिव एससीएस सारिका प्रधानले आ-आफ्नो क्षेत्रमा हासिल गरेका सफलताका कथाहरू सुनाउँदै विद्यार्थीहरूसमक्ष प्रेरणादायी विचार र बहुमूल्य सुझाउहरू राखे। यस अवसरमा विद्यार्थी र अधिकारीहरूमाझ अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजन गरिएको थियो।

You Might Also Like

CM discusses land acquisition and development of roads and highways

World Youth Skills Day 2025 Celebrated with Renewed Commitment to Empowering Sikkim’s Youth

आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी

हनुमान टोकमा भक्तिभावको साथमा हनुमान जयन्ती पालन गरियो

लेगसेपको गेमन पुलबाट हाम फालेका दिनेश दासको शव फेला पऱ्यो

TAGGED:SikkimSikkim news
Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
SikkimSports

Governor’s Gold Cup: Chennaiyin FC defeats Punjab Police

SA Desk SA Desk November 11, 2024
24औं मिस्टर सिक्किम बडीबिल्डङ च्याम्पियनशिपका विजेताहरूको लागि पुरस्कार घोषणा
CM lays foundation stone for Sikkim Bus Terminus, Health Care Centre, & Guest House at SNT Complex Siliguri
मुख्यमन्त्रीले आफ्नी आमासॅंग भेट गरेर अमूल्य आशीर्वाद ग्रहण गरे
राजभवनमा नवनिर्मित शिव मन्दिरको प्राण प्रतिष्ठा पूजा विधिवत सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?